hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 187248 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-11-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आज त खूब हल्लाखल्ला भैरा'रैछ। के छ हो?

ल, सबैलाई जदौ! आफ्नो त फुर्सद मरू!:(
 
Posted on 05-11-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु हुने वाला ज्वाइ लाइ doctor हुन त दिनु पहिला नै बिस्तारै बिहे गर्ने सुसार् गरौला नि। के को हातार र भने।
 
Posted on 05-11-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु ग्वचेको घर नि हाम्रै घर तिर हो।
 
Posted on 05-11-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले त उनी डाङ्ग्डर हुने?
 
Posted on 05-11-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु अझै बाकि चै १ देध बर्स बाकि च।
 
Posted on 05-11-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिरिरि टिरिरि टिरिरि रेसम
टिरिरि टिरिरि टिरिरि रेसम
टिरिरि टिरिरि टिरिरि रेसम

थुलीको बिहे? कहिले? कोसँग?
को को जन्ती जाने (आउने)? म चाहिं जाने हो है।
भोजको भान्से को हुने? के के पकाउने? मासु केको पकाउने? खसीको?
थुलीलाई कस्तो सारी किन्दिने? रातो त होला नि! थुलीको रोजाइ कस्तो छ कुन्नि?

अरु पनि प्लान बनाम्न परो।

टिरिरि टिरिरि टिरिरि रेसम
टिरिरि टिरिरि टिरिरि रेसम
टिरिरि टिरिरि टिरिरि रेसम

के च्या' पुन्टे दाइ, हरि, थुली, ग्वाँचे, यामे, सानी, राहुलदाइ, आदि इत्यादि गाम्ले बन्धुबान्धब हो!

रात्रीकालिन जदौ यो बिर्खे माइलाको!
 
Posted on 05-11-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन मेलो बिहे रे यो दालु ले ते बनेतो।
दालु दालु के त तिम्रो हाल्तबल।
 
Posted on 05-11-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली मेलो थिक थ। तिम्लो बिहेको हल्ला सुनेल हताल हताल गलेल आ'को। अब नुनु गर्न जान्थु। गुदनाइत!

:-)
 
Posted on 05-11-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दालु दालु धरै हताल गल्नु पर्दैन अझै १ देध् बर्स बाति च। गुदनाइत!
 
Posted on 05-11-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि! खै तिउँरो तो डाउडर सँअ मलाई भेटाउ न है?
तालु देखुन ले' र पैताला सम्म सपै दुख्छ एउबाजि जचाउँन परो! :)

सपैलाई फेरि जदौ! क्यार्नु जोत्ने खेत थपिने क्रम छ!

आउँदै गरे मया नमारे!
 
Posted on 05-11-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खु दा १ बर्स पचिको लागि अहिले देखि अपोइतमेन्त लिने भए नाम लेखाइ दिम्ला।
 
Posted on 05-11-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero pani apt lekhaideu ta thulee dr ka. 1 barshapachhi ... ke ko dr ho kunni?
 
Posted on 05-11-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke ho hunu ni tehi ke jaati physical therapy. haamro birkhe daiko sadai nali khutta dukne bhaara uslaai tehi padnus bhaneko ni.
 
Posted on 05-11-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्न को जदौ अनि तारेमाम्, सब् जनालाई खाना लागेको मानेछु मैले। अघि सम्म भोक ले स्वर् सानो सुनेको अहिले ठ्यामै बन्द भो।
 
Posted on 05-11-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दश हातको फरियैमा पाँचै हातको मुजा
तीन हात फनक्कै बेरी दुई हातको सप्को
पाँच हातको पटुकी त चार हातको बर्को
पेट्टिकोट र चोली माथि (???) अर्को
नक्कलीलाई दिनु पर्ने कपडाको टुक्रो
एुटा बिहे गरुँ भन्दा ढाडै भयो कुप्रो

ब्रम्हा बिष्णु महेश्वर
कुलको देउता भिमेश्वर्
धन पनि भकी मन पानी भकी जुराइदेऊ न परमेश्वर

टलमा टल शीतैको थोपा कर्कलोको पातैमा
रातोमा धागो चुलठी बाटी काँचको चुरा हातैमा
सुन चाँदीका के कुरा मन रुने माया लाइदिउँला
नक्कली मैयाको घरैमा दिनको चार फेर आइदिउँला
ब्रम्हा बिष्णु महेश्वर
कुलको देउता भिमेश्वर
गाउँकी गोरी कान्छी चाँही छोरी जुराइदेउ न परमेश्वर्

धन भकी मैया धनौरी
एक दिन फेला परौली
हातमा ऐना काँगियो
दुई घण्टा सिङगार गरौली
सिन्दूर् त राम्रो सिउँदोमा
कोठी त राम्रो चिउँडोमा
एक फेर माया लाइदेउ न
संगै बसौंला हिउँदोमा

ब्रम्हा बिष्णु महेश्वर
कुलको देउता भिमेश्वर
मायाकि डोरी कान्छी चाँही छोरी
जुराइदेउ न परमेश्वर
 
Posted on 05-11-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मध्यान्नमै गाम्लेलाई शुक्रबारे साँझले छोएछ। घोर कलिजुग भो अन्तरे।
 
Posted on 05-11-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि छ !!!!!!!!!!!!!!!!!!!!!!!! ??






रौसी खाकाछम् नि त हाम्ले आज !
 
Posted on 05-11-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि ग्वाँचै, हरे अस्तिनै पुल्चोक क्याम्पसमा किरिकेट खेल्न जाने कुरा हुँदा हामी छिमेकी परेम भनेर ठोकेर भनेको होइन त मुइले ? तिमीपनि अहिले आएर दंग पर्छौ । तिमी झर्मनीमा कुन ठाममा रे ? भन्न मिल्छ भने भन क्यारे, होइन भने पत्र पठाउ त । मेरो नि त्यता तिरा आउने पिलान छ, गाउँ फर्किनु अघि सर्टोफिकेस्‌हरु लिन बाँकी छ एउटा ठामबाट । नजिकै पर्‍यो भने दाजुभाइ मिलेर वाइस्चेन दारु धोकम्ला क्यारे .... माइ ट्रिट :))
 
Posted on 05-11-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम चन्द्रे रैछ, ग्वांच सङ निजी मामलाको गफ हुंदै रैछ। त्यो ग्वांचले नि एक पटक हेल्लो भनेर टाप।
 
Posted on 05-11-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु रामे,






रक्सी त खा छैनम हाम्ले अहिल्यै :D:D:D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters