Posted by: gaalab May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
टिरिरि टिरिरि टिरिरि रेसम टिरिरि टिरिरि टिरिरि रेसम टिरिरि टिरिरि टिरिरि रेसम थुलीको बिहे? कहिले? कोसँग? को को जन्ती जाने (आउने)? म चाहिं जाने हो है। भोजको भान्से को हुने? के के पकाउने? मासु केको पकाउने? खसीको? थुलीलाई कस्तो सारी किन्दिने? रातो त होला नि! थुलीको रोजाइ कस्तो छ कुन्नि? अरु पनि प्लान बनाम्न परो। टिरिरि टिरिरि टिरिरि रेसम टिरिरि टिरिरि टिरिरि रेसम टिरिरि टिरिरि टिरिरि रेसम के च्या' पुन्टे दाइ, हरि, थुली, ग्वाँचे, यामे, सानी, राहुलदाइ, आदि इत्यादि गाम्ले बन्धुबान्धब हो! रात्रीकालिन जदौ यो बिर्खे माइलाको!
Read Full Discussion Thread for this article