[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185467 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-10-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलको आँखामा फुलै संसार
काँडाको आँखामा काडै संसार

आहाहाहाहा, कस्तो सुमधुर गीत ।

मायापिरति बाहेक जीवन जगत, प्रकृति र मानवता प्रति समर्पित यस्ता सार्थक गीतहरु कुन कुन छन? लु गाम्लेहरु लिस्ट बनाम न । खोजि खोजि सुन्न मन लाग्या छ ।
 
Posted on 05-10-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो बसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र?
नफुलेकोमा भंवरा झुल्ने भूल गर्नै पर्छ भन्ने के छ र?

वारि न फर्कने कसम खाई पारि गयौ, तिम्रो खुशी
तिमी ले सराप्दैमा यो पूल ढल्नै पर्छ भन्ने के छ र?
 
Posted on 05-10-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, यसो बोर्डीङ स्कुलको हालखबर के छ भनेर हेर्नलाइ उता छिरेको ।

सप्पैलाइ फाइन थ्यांकु रैछ जस्तो छ।

आहाहाहा राम्रो गीत जस्तो लायो, तर मैले पहिला सुनेको छैन है यो, कि भर्खर रिलीज हो?

अनि हाम्रो गाम्तिर बेलायति महारानी घुम्न आइस्याछिन नि । त्यसैबारे एउटा कुरो सुमाम्छु है ।

महारानीले हाम्रो गामलाइ 'कस्तो ठाउँ हो यो जहाँ गए नि गन्हाउने, पहिला आउँदा त्यस्तो गन्हाएको थिएन, अहिले त गन्हाएर टाउको नै दुख्यो' भनेर मर्जि भइसेछ ।म्युजियम जाँदा नि गन्हायो, बुशको घर तिर नि गन्हायो, बैज्ञानिक अखडा नि गन्हायो, हुँदा हुँदा बगैचा र बाटो नि गन्हायो रे । धन्न!!! गाडीभित्र मात्रै नगन्हाउने रे ।

सरसफाइ त राम्ररी नै गरेको, फेरी के भएर महारानीलाइ गह्नाएछ भनेर खोजतलास गर्दा त्यसको रमाइलो कारण थाहा लागेछ ।

महारानीलाइ अचेल पेन्ट स्मेल को एलर्जी रहेछ, तर ह्याँ भने महारानीलाइ स्वागत गर्न जताततै पेन्ट गरेर टिलिक्क पारेको, अझ महारानीले अकस्मात घुम्ने योजना बनाएको ठाउँमा रातारात पेन्ट गरेर टल्कायो तर त्यस्को गन्धबारे कसैलाइ सोच्ने फुर्सत नै मिलेन छ । त्यसैले यो सब लफडा भएको रहेछ ।
 
Posted on 05-10-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलको आँखामा फुलै संसार
काँडाको आँखामा काडै संसार

आहाहाहाहा, कस्तो सुमधुर गीत ।
 
Posted on 05-10-07 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो बसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र?
नफुलेकोमा भंवरा झुल्ने भूल गर्नै पर्छ भन्ने के छ र?

वारि न फर्कने कसम खाई पारि गयौ, तिम्रो खुशी
तिमी ले सराप्दैमा यो पूल ढल्नै पर्छ भन्ने के छ र?

उमेरमा रुप यौबनको गर्नु घमण्ड गर्यौ र के पायौ,
चाल चलन छोडी तिम्रो कूल चल्नै पर्छ भन्ने के छ र?
 
Posted on 05-10-07 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संध्याकालिन जदौ!!
 
Posted on 05-10-07 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका!!
 
Posted on 05-10-07 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नेप्ची कता हराकी ? ए हरी के भो त्य काम? राहुल दाइ सन्चै ?
 
Posted on 05-10-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें नेउची दी'! सञ्चै होइसिन्छ?

जदौ ठूल्दाइ, नमे, हरि, चने, माइली, जिम्माल, चित्रे इत्यादि!
 
Posted on 05-10-07 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हराउनु सक्नु र? घुमि फिरि चौतारी। के गर्नु, आफु अौने बेला कोई नहुने, सधै एक्लै, धन्न नमे, हरी, राहुल्दाई र गोताएं छन् आज।
आज को अहिले सम्मन् त सन्चै छु नी गोतएं, बरु तपाईको के छ नि आजकाल्? नमे ले खाना खाईसकेको हो? कि खान थालेको?
त्यो "माइली" भन्ने शब्दले झस्कायो नी, आफुलाइ नि माइली भन्थे घर् मा।
 
Posted on 05-10-07 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए माइली माइली होोोोोोोोोोोोोोोोोोोोो
 
Posted on 05-10-07 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती बज्यो नेप्चीको मा ?
 
Posted on 05-10-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे
अहिले ठीक् १०:१५
 
Posted on 05-10-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज् चीप्ले मोमो पसल् बीक्री गरी मुग्लान् पसेछन् की क्या हो? लोल्
 
Posted on 05-10-07 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरे है भुन्टे दाई, के गर्दै हुनुहुन्छ नि? खाजा खानुभो त?
खै आज ब्यान ब्यान् त खुबै हल्ला गर्दै थिए त्यो चिप्ले, मुग्लान् नै पसेका त हैनन् होला है।
 
Posted on 05-10-07 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउ घन्टा अघी रैछौ तिमि त ।
 
Posted on 05-10-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेप्चि बिजुलि पत्रको स्वीच अन गर त ?
 
Posted on 05-10-07 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-10-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइइइइइइइइइइइ मान्छे हरु कता लागे? पुन्टे दाइइइइइइइइइइइ
 
Posted on 05-10-07 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो, त्यो के लेख्या हो बिजुली पत्र मा? सबै कच्याक् कुच्चुक् परेको पो छ त। केहि पढ्न सकेको भए मरिजाम्।
औरेजिमा पो लेख्न पर्ने हो कि?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters