[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 187199 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-15-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा दोहोरी गैराछ
भन्दा खेरुन् रमाइलो भैराछ
अखम् लालु माई
लल्लौरी बिल्लौरी

मुन्नी समिधा रे?! :O:O:O
 
Posted on 05-15-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश् चाही को नि?
 
Posted on 05-15-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीलाई बुई गर्न जिम्माले ठीक ठाक्क, जिम्माले ठीक ठाक्क
उचाल्दा उचाल्दै, धाड खुस्क्यो मर्‌याक्क

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई

चौतारी बस त थानकोट मै बिसा'को, थानकोट मै बिसा'को
किन भन्दा, गुरुजी हरि नै हरा'को

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई

समिधा, मानवी एउटै पो कैले भो? एउटै पो कैले भो?
हो भने त, निसेलाई मस्ति भो

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई
 
Posted on 05-15-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भान्जो, नेप्चे र सान्नानि नि आएछन्! सपैलाई जदौ!

ठुलि 'बुई' भनेको सानो बच्चा लाई बोक्ने भनेको के!

ओहो सान्नानि! आम्मै! लौन नि! मेरि बास्सै!
आज कताटि आयौ हँ? कुरो नअरेओ पनि धेरै दिन भएछ त!
अनि घरमा सपैलाई सन्चै? तिउँरो रुघा र नाक को हालखबर के छ नि?
भिउस लायौ ठिक नहुन्जेल? अनि आचकल घाम कत्तिको लाउछ तिउँरो गाम तिर?
मकै छरेको हो? कि पानी नै परेन? कि धेरै परो? तो तिउँरो घरमुनि कान्लामा चिलाउन्या रुख काट्ने कुरो अर्थे तिउँरा हजुर्बा काटिसके? ओखरबोटे काकालाई सन्चै? सिरानघरे मामाको बाथ निको भो? टायल घरे काइँला बाको साईँलि छोरि नि पोइले गइ रे हो? अनि ज्वाँई को के छ नि खबर खाबर? के जाति बढुवा भओ अफिसमा?
:)
 
Posted on 05-15-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामा जिम्माल् बा :O:O:O:O
 
Posted on 05-15-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति कुरो टिपेको सबैले टिपेको सबैले
एउटो लेख्दा अर्कै भाको गल्तिको मिस्टेकले

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई
 
Posted on 05-15-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुस्टकारी जत्ति चै आफ्नी नातिनिलाई दिनि अनि दुनियाँ को खबर चाहीँ हाम्लाई सोध्नी? हाम्लाई के था को पोइला गयो कस्ले छोरा पायो भनेर, अफ्नै नातिनिलाई सोध्नु नि. :)
 
Posted on 05-15-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
सान्नानी !!
 
Posted on 05-15-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यास लागो भनेर जांड रौसी कहा खाइन्छ र ?
.....................जांड रौसी कहा खाइन्छ र ?
आफ्नै नाम लेख्दा मिस्टेक गर्न कहा पाइन्छ र?
.....................मिस्टेक गर्न कहा पाइन्छ र?

नको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई
:-)
 
Posted on 05-15-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो मिस्टेक् एउबाजी गरे जिम्मालले, गरे जिम्मालले
ठुल्दाईले नि एउबाजी गरेकै हुन् मजाले
मुन्निको नि पालो आएछ अहिले

बनको काफल बन कै चरीलाई
तिम्रो माया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई !!
 
Posted on 05-15-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा हसाइन बरै सान्नानी ले चाइ। कुरो त खास काइ गरेकि हुन।
बरु जिम्मल बा कि नातिनी कता गइन कुन्नि। कि नातिनी नानी नि पोइलो हिडिन ??
:P :P
 
Posted on 05-15-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन नि सान्नानि! मेरिबास्सै!
के भनेकि होलिन!

क्यार्छौ बा, चाइन्जो हाउँरि नातिनी कता हराई कता! धेरै भओ देखेओ छैन। नाकभरि सिङ्गान लिएर, मुख भरि पुस्टकारि हालेर तो पुस्कारि पउलेर गाला च्यापु सम्म चुहाउँदै "हदुल्बा..इहि..इहि" गर्दै आउँथि!
कता हराई कता नारन!!

तिम्लाई क्यार्न नदिँदा हुम पुस्टकरि? दि हाल्छु नि गाँठे! बरु तो अइ मैले सोधेओ कुरोको जवाफ देऊन :)

तेइ नातिनी हरा'र हो कि के हो कुन्नि, मलाई त यो मुन्नि नि नातिनी जस्तै लाउन थालो गाँठे! :)
 
Posted on 05-15-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जता पनि घुमिरने घट्टेमिलको साँचो
भने त भने मेरै नाम भने तिम्लै के को खाँचो ?;)
 
Posted on 05-15-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर्पा !
 
Posted on 05-15-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....जता पनि घुमिरने घट्टेमिलको साँचो
भने त भने मेरै नाम भने तिम्लै के को खाँचो ?;) ...

लोल मुन्नि!!


हन एsss नेप्चे!! नेप्चे होsssssss!!

सुनेओ होsss?? शहरा नयाँ फिलिम आ छ रे गाँठे! हेर्न जाने हैन???

'मुन्नि बहन एम बि बि एस' भन्ने फिलिम रे :):)

लौन म बुडोलाई नि फिलिम हेर्न लैजाओ कसैले!
 
Posted on 05-15-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डोको भरी सुकि मोहोर, कति छ बरु गन्देउ।
...........................कति छ बरु गन्देउ।
अब आधा नाम मात्र किन बरु पुरै नाम नै भन्देउ।
...............................बरु पुरै नाम नै भन्देउ।

बनको काफल बन कै चरीलाई
तिम्रो माया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई !!
:-)
 
Posted on 05-15-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त भुराभुरि हो, चाइन्जो यसो एउछिन बारि जोत्न गएँ म!

सारँगि रेटौँला, मौका मिले फेरि भेटौँला!
 
Posted on 05-15-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निसेले के ग-यो के ग‍यो, के ग-यो के ग-यो
एउटीको नाममा, दुईटी पो हात पा-यो!

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई!

नातिनीलाई मत्रै भो पुस्टकारी, मत्रै भो पुस्टकारी
बिर्खै परे धाँधलिबाद सरकारी

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई

पुस्टकारी चईनी तिरुलाई मत्र, तिरुलाई मत्र
खबर सोध्न, हुन् र सान्नानी गोरखापत्र?

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई
 
Posted on 05-15-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुम जुम जिम्माल बा। कस्तो नाम सुन्दै हेरु हेरु लाग्ने फिलिम रैछ। :-)
कैले फुर्शद छ बरु तपाइ को? सनिबार तिर मिल्छ भने जाम न त त्यो फिलिम हेर्न लाइ।
 
Posted on 05-15-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै बकबक नगर्नु पुन्टेदा नगर्नु पुन्टेदा
भोटेकुकुर लाइदिम्ला बाटोमा
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters