[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185480 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-15-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ल्याउनु त पुस्टकारी अनि भन्छु सबै खबर। ल सुन्नुस् त अब।

घराँ सपैलाई सन्चै छ। मेरो रुघा ठिक् हुन लायो भनम न।
हाउँरो गाम तिर त झलमल्ल छ अचेल घाम।
मकै त छरेको नि, तर ति ग्वाचे र हरी नआएर मकै छर्नी ट्याममा कस्तो हउर्बा रिसाउनुभाछ। तो चिलाउन्या रुख काट्न बन्चरो ल्याउनु पर्छ जिम्मालेका बाट भन्नुहुन्थ्यो हजुर्बा ले। ओखरबोटे काका र सिरानघरे मामा त आरामै छन् रे। साईँलि पोइले गा कुरो त मलाई था छैन, कता कता जिम्मालेले चिलिमको सुराँ साइँलीलाई फकाउँदै थ्यो भनेर गाईँगुईँ नि सुन्या हो, हो र जिम्माल बा? ज्वाँई लाई नि आराम छ, शहर जानु भैछ अहिले।
 
Posted on 05-15-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मुन्नि बहन एम बि बि एस' भन्ने फिलिम रे :D:D:D

नेप्चे, पुन्टे दाई नमस्ते

ठुली कता हराई?
 
Posted on 05-15-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो रमाइलो भइरा' र' च ।

मोलाइ बिलायो भनेर गाली नअर्नु होला के रे । सक्तो चियाऐ चिऐ छु के रे ।

तारेमाम अरे है सप्पैलै ।
 
Posted on 05-15-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो फिलम हेर्नलाई तम्स्या'छन्, हेर्नलाई तम्स्या'छन्
मुन्नि हिरोईन, हेर्नलाई बस्या'छन्

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई

फिलमको नाम चईं, "मुन्नि बहन यम् बि बि यस्", "मुन्नि बहन यम् बि बि यस्"
नेप्चे फस्यो, बिर्खेसंग फिलम हेर्न छैन क्याश्!

बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई
 
Posted on 05-15-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sappai lai HI

puntedaaaaaaa baskin robbins jane kaile ;-) i got that hajurle bhanya jatti :)
la ta gotta go bye ..:( :( :(
 
Posted on 05-15-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-->gotta go :O:O

कत्ति औरेजी सिकिछ तिरुले।

गट्टा काँ छ भनेर सोध्या हो तिरु नेवारीमा?? खेल्ने गट्टा?
 
Posted on 05-15-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तो फिलिम हेर्न त म पनि जाने है। हाम्रो मामाले फिलिम हेर्नी भनेसी त क्याश निकाली हाल्छन नि जाँ बाट भएनी। सुर्बालको ईँजारघर मा सय सयका नोट गुट्मुट्याएर राख्या हुन्छन नि।

सान्नानीको हजुर्बा रिसाए रे? अब खास जाने भनेको हो मकै छर्दिने बेलाँ, एक त उबेलाँ एउटा कुखुरो खायो भनेर सत्तो सराप गरे। तैपनी बुडा मान्छे, गईदिम जस्तो त लाको हो, खाजा दिने बेलाँ नि भुटेको मकै फूल फूल निकालेर ठेट्नै ठेट्ना ल्याईदिन्छन, दिउँसो त भोका सुरमा खाइन्छ, बेल्का पुर्पुरो दुखेर हैरान, अनि हामी त ह्या भइहाल्यो भनेर नगाको नि।
 
Posted on 05-15-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! तिरु फुर्केकी जाचाँ राउंरो अ-यौ भुनेर? ल, ल, स्याबास! अब दा को बस्तीतिर आऊ के रे, अन्खेरुन, बास्किङ् रोबिन्स को पसले किन्दिम्ला! ;)

गोट्टा गो भुनेर हत्तारिनेलै खोट्टा हान्देऊ न, सान्नानी! :D
 
Posted on 05-15-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोहरि जमेको रैछ,।
तारेमाम् है, काम् बिषेशले चौतारिमा एक् छिन गयल भएछु, झन्दै फयल भएछु।
 
Posted on 05-15-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दा, हाम्रो नि लास्ट सेमिस्टरमा हजुरले भने जस्तै आको हो। यो चोटी पनी आउनु पर्ने हो। मलाइ नि लानु पर्यो है त्यो बास्किङ् रोबिन्स भन्ने ठाम मा। भाइहरु लाइ हेला गर्न पाइदैन है।

:-)
 
Posted on 05-15-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम् न त आम्! भाई बुईनीहुर लाम् ला'र मेरो बस्ती तिर आम्, घुमाम्ला, ख्वाम्ला, रमईलो अरम्ला!

अहिले चईं अब पैसो कमाम्न गएं म। यो समाज सेवाले नि कत्ति ट्याम खायो, हिसाब गर्दा पिसाबै आम्नि! दिन भर समाज सेवाको कामाँ स्वयम सेवक टोपलिएर, अब बल्ल रित्तो खल्ति भर्न तिर लागिम्।

बाई बाई!
 
Posted on 05-15-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नेप्चेलाइ काहा मात्रै जानु पर्ने

मेरो फिलिम हेर्ने भे बस हेर्ने भे बस
पैसा नतिरी दिम्ला नि टिकट
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई!

राहुल्दाइ तारेमम!मन्तकयला?
 
Posted on 05-15-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम है।

पुन्टेदा, आम्ला नि फुर्सद मिलार हजुरको गाम तिर पनि।

हेर न भनेको यो समिधी ले । :@
न त आफुले बोलाउनु छ। पुन्टे दाले बोलाउदा चाइ नेप्चेलाइ काहा मात्रै जानु पर्ने रे । कति न उसैले पर्स बाट पैसा निकालेर दिनु पर्ने जस्तो। :@ :@
यो समिधी लाइ किन मेरो तेस्तो डाहा लागेको होला। :P
 
Posted on 05-15-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेफ्चे मेरो नाम नबिगार है भन्द्याछ
फेरि गर्र्र्र्र्र्र्र्र्!

पुन्टे दा म पनि आम?:)
 
Posted on 05-15-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्नु (अब त मख्ख पर्ने होला नि :P )
कति गर्र्र्र्र्र्र्र्र् गरी राको? अगाडीको जन्ममा बाघ थियौ हो? कि अर्को जन्ममा बाघ बन्न लाइ प्र्याकटिस गर्दै हो? :P
हेर हेर लामो चोसो निकल्दै म नि आम रे। :P
 
Posted on 05-15-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी सङ्ग्लो तम्मरै खोलाको
आज पनि साहूले के दलाको
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई!

दोहरि जमेको रैछ,।
तारेमाम् है, काम् बिषेशले चौतारिमा एक् छिन गयल भएछु, झन्दै फयल भएछु।
 
Posted on 05-15-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए भुराभुरिओ! यो के जाति इन्टरन्याठ बाट नि रोउ ब्याधि सर्छ हो?
हेरि अस्ति कुन दिन हो सान्नानि, ठुल्नानि सपै नानिहरुलाई रुआ लाओ भन्ने सुनेको, आज आफ्नु नाक देखुन कान सम्म, निदार देखुन घाँटि सम्म चर चर चर्केओ चर्केई छ गाँठे! 'सिँ सिँ' र 'ठिँ ठिँ' अर्दा अर्दा बेला बेला हाच्छिउँ अरो वरपरिओ मुन्छेहरु पालै पालो 'बिल्यास्यु बिल्यास्यु' भन्छन गाँठे!
हरिशरणम्!
 
Posted on 05-15-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नजिक आउनुमा, माया लाउनुमा
के को हिच्किचि, के को कन्जुसी

माया हो, बुझ है पालिन्न पालेर
धन यो यस्तो धन, साचीन्न साँचेर
लाज ले निउरिनु एकछिन लाई राम्रो हो
न बोली न मारन है मलाई हजुर

नजिक आउनुमा
 
Posted on 05-15-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटा केटिहरुको चिरिबिरि सुन्दै छु, देख्दै छु, रमाउदै छु। धेरै दिन् भो काम न गरेकोले अलि काम् गरे जस्तो गरि राख्या छु, अन्यथा न लिनु होला। सबै लाई तारेमाम् ।
 
Posted on 05-15-07 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटा केटिहरुको चिरिबिरि सुन्दै छु, देख्दै छु, रमाउदै छु।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters