Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 129812 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-29-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाल सलाम दादा, ए हैन माउबादीले पो भन्छन् क्यारे लाल सलाम त हो?
तेर्सै सलाम ल दादालाई। :)
 
Posted on 12-29-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोगी को चाट पसल मा एक छिन अलामाल परेकोले ढिलो भएको, नत्र हिजो बिहानै चौतारीमा हाजिर हुन्थें । तारेमाम है सब लाई,
 
Posted on 12-29-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा सान्नानी!! हसाँउनु हसाँयौ तिमीले!! हा हा हा!! उफ!!

सबैलाई नमस्ते गरेँ है!!

लोल!!
 
Posted on 12-29-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-29-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-29-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाई पुन्ते अंकल नमस्कार!!

नमस्कार!! everyone :-)
 
Posted on 12-29-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्कार सबैलाई -^-
 
Posted on 12-29-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्कार सबैलाई -^-
 
Posted on 12-29-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो सात सालमा राणा गए,
आउदो सात सालमा शाह नि जाने छन
नेपाली ७ सालले प्रजातन्त्र दिए,
खैरेको ७ सालमा गणतन्त्र आउने छन ।
 
Posted on 12-29-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम! राम! यो चौतारी मा के के हुन थालेछ घोर कलियुग लागेछ,
हरिशरणम :P

अनि सान्नानि को गफ ले खुब हसायो वा :D

नमस्कार् सबै लाइ !
 
Posted on 12-29-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
ma ni namaste garum poonte uncle lai ?
ke cha titauree

pretty sanchai chau?
 
Posted on 12-29-06 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक छ मिस,हजुर् को नि?

म पनि नमस्ते गर्छु पुन्टे अंकल लाइ "पुन्टे अंकल नमस्कार!!":p
 
Posted on 12-29-06 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ५-७ घन्टा कोठा बाहिर गा'थें। मुन्छेहरु त मेरो कोठाँ आएर गालब कता गयो? के भयो? किन ठुस्केको? हाम्लाई भनेन भनेर गफ गर्यार'चन्। खानी कुरा' नि गफ गर्या र'चन्। घुम्नी कुरा' नि गफ गर्या र'चन। मेरै कसौंडीको भात पनि झिकि-झिकी थपेर खाएचन्। अँझ यसले हामीलाई ब्लक गरो कोठामै भनेचन्। आबुई नि! काँ'बाड त्यस्तो हुनी नि! म कोठैमा थिइन त म के गरुम? के दोष? हैन त ?

पछि म कोठैमा भा' बेलाँ भेट्न आउनुभो भने भालाकुसारी गरम्ला। हवस् त!
अस्तु:॥

जय शम्भु!
 
Posted on 12-29-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउले फोनमा कुरा गरेको सबै लेखेछ यहाँ हे हे हे!!

मेरो एकजना साथीलाई कलम र एउटा पाना थमाइदियो भने, उस्ले दिनभरी के के कुरा गर्यो क-कस्को कुरा गर्यो सब पत्ता लाग्ने! बोलेजत्ति लेख्थ्यो!!

फेरिपनि नमस्ते गरेँ है सबैलाई!!

हाम्री काली मिस खोइ??

:-)
 
Posted on 12-29-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई ।
यी नानीहरुको त कस्तो हो बानी,
यो बुढो लाई त देख्दै न देख्ने,
नमस्ते नि छानी छानी,
 
Posted on 12-29-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldaai laai ni namaskaar !

kumle kale haamri gori miss laai kali bhanchau ? aile Grrrrr....... :( timi malai biralo gift pathauchu re new year maa? ma timilaai khuile kukur pathauchhu.
 
Posted on 12-29-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्कार् है चौतारिमा।चौतारिमा आज केहि बिशेष छ जस्तो छ।म त यो चौतारिमा नया परे क्यार,केहि थाहा पनि छैन यहाको नियम पनि थाहा छैन,सबै आउदै नमस्कार् गर्दै हिड्या देख्छु।।।ल म पनि आएर नमस्कार गरेर हिडे है त।।।
 
Posted on 12-29-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालो मन्दाकिनीकोजल,जलनिधीको मोतिको ज्योति कालो
कालो सौदामिनीको चहक सब,शरच्चन्द्रको कान्ति कालो
कैलाश-श्रेणी कालो, झळंमल गरने सूर्यको बिम्ब कालो
यो सारा सृष्टिकालो मनबिच छ भने दुम्भ दुर्भाव कालो
 
Posted on 12-29-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी र नानु दुबैलाई तारेमाम ।
काली भने नि गोरी भने नि, हाम्रो मिस् , मिस् नै हो क्या रे । भन्दै मा के बिग्रीन्छ र ? चम्चा गिरी गर्नु भएन हो, २ नम्बर बढी पाउन, झेली गर्न पाइन्न हो ।
 
Posted on 12-29-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस यो कबिता कुन छन्द मा लेखेको पर्‍यो क्यारे ? शार्दुलबिकृदित कि स्रग्धरा ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters