[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 129770 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-28-06 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ले तथाकथित, कपोल्कल्पित्, मनगढन्त्,आधारहीन्, झुठ्ठा आरोप लगायो, चित्त दुख्यो, दुखाइ कम गर्न एक चिलिम सल्काउन पर्‍यो बा । त्यो जोगी त मेरो चिलिम पारट्नर पो । टाउका चढाको थिएन । जय शम्भू मै मस्त होला भनेको त काम देब निस्के छ, जोगी, के सुन्नु परेको राम राम्, तारेमाम ।
 
Posted on 12-28-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मा नयाँ आएको, सप्पलाई नमस्ते है
 
Posted on 12-28-06 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमसते
 
Posted on 12-28-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यहाँ त कबिता कथा के के लेक्दा रहेछन मलाई त केही पनि आउँदैन ।
 
Posted on 12-28-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हट त्याँट अइले त ह्या कोहि पनि छैन कर्तु
 
Posted on 12-28-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, नयाँ नानी लाइ नि । अब भूत ले खाजा खाने कुबेलामा को भेट हुन्छ, यो बुढा पो चिलिम को सकसक ले अनिदो भाको। एक् चिलिम् पछि आफु नि निद्रामा फिलिम् हेर्ने नि। गूद् नाइट् भन्छ क्या रे। तारेमाम्।
 
Posted on 12-28-06 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता
 
Posted on 12-28-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-28-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त्यो भनेको होइन नि jyotsyana
 
Posted on 12-28-06 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो त नि भन्न खोजेको??सुनिमा दिदी
 
Posted on 12-28-06 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i donno how to say but hope you understand,
i mean to say that i dont have much idea to write poems stories like other people in this chautari thread are writing
 
Posted on 12-28-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा स्वागत छ सुनिमा नानीलाई। कता'ट आ'की हौ कुन्नि? ह्याँ चौतारीमा तेस्तो डराम्नु पर्दैन केहि नी आउन्न भनेर। सके अर्काको कुरो काट्नु , नसके कथा-कविता भन्नु, तो नि नसके एक राउण्ड नाच्नु, तो नि नसके गीत गाम्नु, तो नि नसकेचैं २० ताल उठबस गरे हुन्छ।

हा हा हा, गफ दे'को है! याँ सप्पैले साँचो-साँचो कुरो मात्तै गर्छन्। तिम्रो घर काँ रे सुनिमा नानी?
 
Posted on 12-28-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्योतिको संगसंगै आ'की र' चिन् सुनिमा त, ज्योतिकै जुम्ल्याहा बुइनी हुन् जस्तो छ!
 
Posted on 12-29-06 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मा नयाँ मान्छेलाई स्वागत
सबै जना भुस् परे जस्तो छ।
लौ म पनि लागे। goodnight
 
Posted on 12-29-06 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता!!
म बुझ्न सक्दैन तर पढन मनपर्छ
म लेख्न सकदैन तर कल्पिन मनपर्छ
कबिता तिमी गित बनेर आउ
मलाइ गाउन मन पर्छ
तिमी भित्र केछ त्यस्तो जो मलाई पढू पढू लाग्छ
तिमी भित्र के छ त्यस्तो जो मलाइ हरपल ब्यूझाउछ
म सोचिदिन्छु तिमी भावनामा आइदिन्छ्यौ
म हासीदिन्छु तिमी अक्षर भनेर छरिन्छ्यौ
म रोइदिन्छु तिमी आशुबनेर पोखिन्छ्यौ
कबिता मलाइ सुसेली मनपर्छ
तिमीगित बनेर आउ
 
Posted on 12-29-06 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनिमा दिदी तपइको लगि ल त्यो कबिता कथा पनि ळेखिदिउ कि सुनिमा दिदी ? हे हे हे
कस्तो छ गउतम दाइ?
 
Posted on 12-29-06 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-29-06 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवद मिस म पास भए त मास्टरनी दिदि ?;)
 
Posted on 12-29-06 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ्रे, धुरन्धुर कवयित्री पो रैछन् ज्योत्सना त! ताली ताली ताली!!!

मिस, सन्चै? यति रातिसम्म क्यार्दै हो?
 
Posted on 12-29-06 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बहिनी त कस्तो कबिता लेख्दो रहेछ नि, म पनि सिक्छु, मलाई स्वागत गरेकोमा सबैलाई धन्यवाद,अनी सबैलाई good night hai !!!! :-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters