[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 129676 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-27-06 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो यो जी एफ भनेको? हाम्रो पालामा त जी एफ भनेको कालेज भरिको सयुक्त कक्षा बहिस्कार general footing, बुझिन्थ्यो, अहिले कहिले आफ्नो, कहिले साथिको त्यो नि च्वाँक भन्छ। जे भये नि मिलेन, बाबै। चिलिम् चाहि दिन्छु ल, भित्र सम्म तान्ने होइन नि फेरि, अस्पताल् हरु हडतालमा भाको बेला।
 
Posted on 12-27-06 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निसेको ग्याँस हौ जिएफ भनेको! :p

अचेल त केई लेख्न नि मन लाउँदैन, गीत गाम्न मत्र आम्च। :D
 
Posted on 12-27-06 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) मा
mero guess. answer to rahul's questin
 
Posted on 12-27-06 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाईको प्रश्न चाँही अलि गतिलो नै परेछ जस्तो छ, एक से एक विद्वान हरु फेल । चिलिम को सर्को भने attempt गर्ने जम्मै लाई, तर म:म: भने जवाफ मिलाउने लाई मात्र । शान्दार म:म: २ पिलेट ।
 
Posted on 12-27-06 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्रश्नको जवाफ मलाई नै थाहा नभा', गालउ बाहेक अरु कसैबटा जवाफ नआ' कुरालाई हृदयगंम गर्दै, गालउले भुनेओ "आराम" लाई निर्बिरोध सही जवाफ घोषणा गरेको छु.

र,
वर्ख पुरुख /पुरुषनीको उपाधी जाँदैछ:-

"खालि"
माफ पाम् खालि चिठ्टा पो परेछ.
 
Posted on 12-27-06 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-27-06 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मिस, लाउ न, फुच्चा फुच्चिहरुले ठुल्दाईको प्रशनको जवाफ नै आयेन भने, मिसले भन्दिनु हुन्छ कि, बिचराहरु लाई साह्रो भक् लाग्या होला, म:म: पुरस्कार् छ।
 
Posted on 12-27-06 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई अब म:म: होइन, अण्डा खानुपर्छ। अण्डाको फन्डा सुन्नुस्।

गाम्लेहरुलाई नमस्ते गरेँ है!!

:-)


 
Posted on 12-27-06 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
malai aauchha ke yesko javaf ( galti bhayeni ke bhaijala ta ? :D ) ..... tara malai म:म: teti man pardaina
 
Posted on 12-27-06 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरकी बुढी हो ठुल्दाई ? :-) धडकनमा त सधैँ बाहिरकी नै धड्किनी होली नि। :p
 
Posted on 12-27-06 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuldai le Gajaa ko sur ma JPT sodhyaa jasto chha sabai le dimaag dukhaaera hare ..:P
 
Posted on 12-27-06 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu aba asti ko shankhanaad ..... suru gara titauri
ma timro side ma
(bhaute) deworjee ko side ma ta ko aaula ra ?:D (nepali lekhna namilera kya bore !!)
 
Posted on 12-27-06 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिलेन गुरु, मिलेन ।
ल आज म:म: कसैले न खाने भो । आँफै खाइ दिन्छु ।जवाफ यस प्रकार छ ।
आमिर खान नि ।मन मा र दिल मा आमिर खान हिरो नि, धडकन मा सल्मान खान

 
Posted on 12-27-06 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank u meri pyaari miss dd :P
maile aaja bihaani banduk le haandyaa ho bhautedaai laai :D
 
Posted on 12-27-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssssssssssssss!!!

राहुल सुड्डा फिरि बबाsssल गरिदिने के!
प्राइज चाहिँ नदिने भरे ठुलो ठुलो कालो लेटर लेखिदिएर आँखा नै टिलिक्क बनाइदिने!
आँखा बाट कन्चट नै तात्ने। फिरि ठूलो लेटरमा 'मोमो' लेखेको देख्दा भोक को झोकमा मोलाई त बबाल रिस उठ्यो हौ! डिङ्गो भित्र खुट्टा चिलाउन थाल्यो हौ मेरो त!
नरिसाउनु ल सुड्डा? 'जि' को ट्रिप मा छु के!

आँssssच तित्स सालि!!!
कता हराएको हौ? दिनमा देखेको कि तिमीलाई अन्त भरे चौतारि आउँदा तिमी गायब!
मो त सेन्टि भएको नि हौ! के छ न्यू ईयरको प्लान? नगरकोट घुम्न जाने हो? :):)

मिस नमस्ते ठोकेँ ल!
 
Posted on 12-27-06 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरुलाई नमस्ते
ल ल मेरो च्वाँक सालि!
 
Posted on 12-27-06 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपै गाम्लेलाई!

क्यार्नु, के जाति बुडेसकालाँ भनेओ बेलाँ खेत जान नमिल्ने आँटेओ बेलाँ घर जान नमिल्ने अस्तो चाला भओ! चौतारिआँ आम्न नि जोखाना हेर्न पर्ने भओ मेरो त!
जिम्मालनिलाई गोडा दुएक मैना देखुन सन्चो थेन, तेई ओखतिमुलो अर्दा अर्दा फुर्सत नै पाइएन के रे। फेरि आफ्नु नि घुँडो कर्करि खा'र पाइला सार्न नहुने भो। यसपालिओ जाडाँ त माथि पुइन्छ कि झैँ लाओ एउबाजि त! तेस्लाई फेरि सोस्तानिओ बर्त बस्न पर्ने रे। यि आइमाई को कुरो कइलेई बुझिएन गाँठे। क्यार्न बस्न परो बर्त मजाले ढिँडो नहसुरेर? तेस्को तिर्थ बर्त जे भनेनि चाइन्जो मै छु के रे। छर्छरि जन्मे बढे सपै आ-आफ्ना जोइ चेपेर मुउलान पसे के रे। अब बुडेसकालाँ बुडा बुडि सास धानेर बसेआ छौँ जसो तसो!
हरिशरणम!!१

ठुल्दाई यि आलाकाँचा भुराहरुको कुरो नसुने हुन्छ। यि उरन्ठेउला बज्जे हरु कसैलाई आँखाले देख्दैनन्। पाए आफ्नै हजूरबाउलाई नि डोकाँ बोकेर घाट लान्छन्। असत्ति मोरा हरु!!
 
Posted on 12-27-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ek surko gaja yeta pani pam na !
 
Posted on 12-27-06 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१८ बर्षा भाको प्रमाण देखाउ, अनि मात्र शिव जी को बूटी पाइण्छ ।
 
Posted on 12-27-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i am 26 yaar !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters