[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 129594 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-29-06 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!! वाह!!! ज्योति नानीले क्या गज्जबको कैता सुनाइन्।
म सञ्चै छु, चौतारी कुरेर बसिराख्या छु।

दर्शन मिस, आरामै?

गालउ घरमा हो कि अड्डाँ?
 
Posted on 12-29-06 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त मज्जाको कबिता पो लेख्दिरछिन यि ज्योति त । पास मात्र हैन एकस्लेन्ट भयो नि तिमी

:) अगाडि उपसर्ग थप्न बिर्सिए जस्तो छ नि गालब
एसो नेटमा बसिराको नि । अनि हजुरलै सन्चै छ त?( मनमनै --अब एकछिनमा के के जाति भन्ने होला के रे सोधि टोपल्नु पर्यो सन्चो बिसन्चो चै )
 
Posted on 12-29-06 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!!
गौतमजीलै नमस्ते अर्न बिर्सेछु मोरिचु।
दर्शन गरे है गौतम जी
 
Posted on 12-29-06 12:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thankyou gautam .gaalb, miss & sunima didi
 
Posted on 12-29-06 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा! मिसले मेरो मनको कुरा भन्नुभो! खास भनिर'न मन त थेन, तैपनि तपैंले नै सम्झाएदे'सि भन्दियाँ, "के छ, गोरीमिस?" :)

गोताएँज्यू, ब्यानतिर अड्डाँ गा'थिएँ। हिउँ पर्ला जस्तो भ' र फर्क्या'। तर फेरि रोकियो। अड्डैमा बस्न पर्नी र'च। तपैंको के छ हो? योबिसिन्सा साकियो?
 
Posted on 12-29-06 12:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, मिसको प्रश्नको उत्तर दिनै बिर्सिचु, सन्चैछु गोरीमिस्, आजका दिनसम्म। हजुरहरुको आशिर्वादले।
 
Posted on 12-29-06 1:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउजी, म अड्डामै छु। भोलिबाट घर बस्ने हो। 'योबिसिन्सा' भन्या बुझिन मैले।
 
Posted on 12-29-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै डिफेन्स भन्छन् क्यारे नि! त्यसको अगाडिको क्या!
 
Posted on 12-29-06 5:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु दुइ चार दिन के बाबाधाम लागिया थ्यो, यो भउते बज्याले त हल्ला गर्न भ्याछन गाम भरि। बर्न नसकेका पातकि मोरा।
भएको सत्य कथा नसुनाउ जसो लाग्या हो यहि भउतेको इज्जत जाला कि भनेर, अब पातकीले ,मेरो नामै मुछेपछि सुनाउन त करै लागो।
अब यसपाली चाहि आफु पुरै जोगि बन्नै भनेर बाबधाममा लागिया हो, यो निशे बज्या नि सँगसँगै थ्यो त्यो नेपालगचजा सम्म त्यसछि 'म चुरोट एक चुरोट सल्कार आम्छु है सुद्दा' भनेर हिडेको म कुर्दाको हैरान, रात बितिसको आउने नाम नै लिँदेनन। यसो निशे बज्यालाइ खोज्दै हिडेको त भउते बज्या पो भेटिए त्यहि बैदेहि होटेल अगाडि।
'क्यार्दै हो भउते' भनेर सोध्छु त देख्या नदेख्या जसो गरेर ऊँधो ऊधो पो लाग्छ बा।
म नि कतै यो बज्या जुरेलीसँग छुटेर पागल त भेन बज्या भनेर माया लागो आफुलाइ।
पछि पछि लागे म नि यो भउतेको, बज्या त लम्केर हिँड्न थाले, अलि पर पुगेछि एकजना आइमाई नि भउते बज्यासँगै पो लाग्छन बा। लु बज्याले जुरेली भेटा छन जसो छ। ल दुबैलाइ यासो आशिस दिनुपरो भनेर लम्केर च्यापै समात्या त्यो बज्या भउतेलाइ त झसँगै म। :ओ
बज्या त जिम्माल्नीसँग पो ; हरे शिव शिव के देख्नु परो यो जुनीमा।।
अब बाबाधाम हिड्न अगाडि जिम्माल्नि रुँदै आका थे म कहाँ 'कही कतै जिम्माल भेटे भने गर पठाइदिनु है जग्गे बाबा' भन्दै। अब यहाँ त यो भउते बज्यासँग पो देखछु त।
भउते बज्या फेरि केहि सोध्नै नभ्याइ बुग्रुक्क ऊफ्रेर 'हाम्रा बुढा बुढि भागिहाले, हामी पहिले भागेका हैनौ के रे' पो भन्छन ।
म त हेर्न नि सकिन; ल सुख दुखसँग जिएस भनेर हिड्न ला को त निशे बज्या नि ठ्याक्कै त्यहि देखा परे। बज्या त भउते र जिम्मा्ल्नी देखेसी
'आम्बो सुड्ढा सुड्ढि हो मोलाइ इन्सपि पो द्यो यिनीहरुले , आफ्नो आन्द्रादेखिको लप छुडाउने त्यो बज्या पुन्टे सुड्ढाको सुड्ढिलाइ फरार दिइन्छ अब' भन्छ बा।
त्यस छि चाहि लागे बाबाधामतिर यो भउते कता लागे था भे न म त्यो निशे बज्या चाहि गामतिर फर्के।
हे शिव शिव, कलियुग घोर कलियुग।।
लौ पानीको पानी रउसिको रउसि छुटाम्ने हो भने

यहाँ

आम्।।
 
Posted on 12-29-06 5:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु दुइ चार दिन के बाबाधाम लागिया थ्यो, यो भउते बज्याले त हल्ला गर्न भ्याछन गाम भरि। बर्न नसकेका पातकि मोरा।
भएको सत्य कथा नसुनाउ जसो लाग्या हो यहि भउतेको इज्जत जाला कि भनेर, अब पातकीले ,मेरो नामै मुछेपछि सुनाउन त करै लागो।
अब यसपाली चाहि आफु पुरै जोगि बन्नै भनेर बाबधाममा लागिया हो, यो निशे बज्या नि सँगसँगै थ्यो त्यो नेपालगचजा सम्म त्यसछि 'म चुरोट एक चुरोट सल्कार आम्छु है सुद्दा' भनेर हिडेको म कुर्दाको हैरान, रात बितिसको आउने नाम नै लिँदेनन। यसो निशे बज्यालाइ खोज्दै हिडेको त भउते बज्या पो भेटिए त्यहि बैदेहि होटेल अगाडि।
'क्यार्दै हो भउते' भनेर सोध्छु त देख्या नदेख्या जसो गरेर ऊँधो ऊधो पो लाग्छ बा।
म नि कतै यो बज्या जुरेलीसँग छुटेर पागल त भेन बज्या भनेर माया लागो आफुलाइ।
पछि पछि लागे म नि यो भउतेको, बज्या त लम्केर हिँड्न थाले, अलि पर पुगेछि एकजना आइमाई नि भउते बज्यासँगै पो लाग्छन बा। लु बज्याले जुरेली भेटा छन जसो छ। ल दुबैलाइ यासो आशिस दिनुपरो भनेर लम्केर च्यापै समात्या त्यो बज्या भउतेलाइ त झसँगै म। :ओ
बज्या त जिम्माल्नीसँग पो ; हरे शिव शिव के देख्नु परो यो जुनीमा।।
अब बाबाधाम हिड्न अगाडि जिम्माल्नि रुँदै आका थे म कहाँ 'कही कतै जिम्माल भेटे भने गर पठाइदिनु है जग्गे बाबा' भन्दै। अब यहाँ त यो भउते बज्यासँग पो देखछु त।
भउते बज्या फेरि केहि सोध्नै नभ्याइ बुग्रुक्क ऊफ्रेर 'हाम्रा बुढा बुढि भागिहाले, हामी पहिले भागेका हैनौ के रे' पो भन्छन ।
म त हेर्न नि सकिन; ल सुख दुखसँग जिएस भनेर हिड्न ला को त निशे बज्या नि ठ्याक्कै त्यहि देखा परे। बज्या त भउते र जिम्मा्ल्नी देखेसी
'आम्बो सुड्ढा सुड्ढि हो मोलाइ इन्सपि पो द्यो यिनीहरुले , आफ्नो आन्द्रादेखिको लप छुडाउने त्यो बज्या पुन्टे सुड्ढाको सुड्ढिलाइ फरार दिइन्छ अब' भन्छ बा।
त्यस छि चाहि लागे बाबाधामतिर यो भउते कता लागे था भे न म त्यो निशे बज्या चाहि गामतिर फर्के।
हे शिव शिव, कलियुग घोर कलियुग।।
लौ पानीको पानी रउसिको रउसि छुटाम्ने हो भने

यहाँ

आम्।।
 
Posted on 12-29-06 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन दर्शन दर्शन

I am byak :-D
 
Posted on 12-29-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Welcome back Cerine!!!..:)
 
Posted on 12-29-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमममममममममममम्...

कुरो तेसो र'च, अन्खेरुन् तो निसे छयत्तरे अस्ति देखा परे थो। बज्जे आँडे आँडेऽऽऽऽऽऽऽऽऽ पाराले खुब छड्के छड्के नजर लाउँदै थो मेरो जहान माथि। मु संग त राँरी बोल्या पुनि होईन। बेला बेलाँ चईं, "के छ हाऊ पुन्ट्स सुड्डा?" अर्दै काधाँ हात लाउँथो। तेई बेलाँ हात समातेर बज्जेलाई पछार्दिनु पर्नि र'च। तर खै, नुनको सोझो हुन्छन् भन्छन् यि छयत्तरेहुर, कतै उसको नाम पारी जोगी बज्जेले नै बाबाधामतिर सुईंकाउने पिलान त अरेका होईनन् मेरी धोबिनीलाई? हेर, जोगी, तिम्रो तो खरानी धसेको फुस्रे ज्याना दलिएर छालै पिल्साउन चईं कोई नि जान्नन्। मेरी धोबिनी त के, सुन्निएर फुट्न ला'की, हेर्दै भ्यागुताको मनष्य रुप जस्ती हाँरी रानि नि जान्नन्। चारैतिराऽट पेलिएर क््यारुम् क्यारुम् भ'की हाँरी बडामहारानीलाई त सुईंकाउन नसक्नि यो बित्तयासे जोगीले हरुलाई क्यार्न सक्छौ? खुरु खुरु जाऊ बरु बाबाधाम्, उतै भेट्टाउलाऊ जोगिनी आमै। जन्मिन्दै एक हाताँ चिलिम्, अर्को हाताँ शंख ले'को छोरो पाएस्। न्वारनाँ टुईं टुईं नाबालक छोरो आफैले शंख फुक्दा जोगी जोडीको हंसै उडोस् त नि!

भन्दे छु, जोगी नारन! मुखले मत्र भगवनको नाम जपेर, अरुको जहान माथि आँखा गाड्नि पतकी जोगीलाई त नर्कको नि पातालाँ ठेसदिन्चन्! तो जगल्टाँ समातेर फनफनी धुमा'र सात समुन्दर पारी हुर्र्याउन परो यल्लाई!

घरि जिम्माल्नि आमै तिर, घरि मेरी धोबिनीतिर गाडिने तो आँखा रन्केको झिरले झोसिदिम्?

नयाँ आम्ने बुईनि सुनिमालाई स्वागत। अरु सबैलाई परनाम्!
 
Posted on 12-29-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद!! Juggy :-D
 
Posted on 12-29-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेरु नानी! अंकललाई नमस्ते गर त! :p
 
Posted on 12-29-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते पुन्टे अन्कल :D:D
 
Posted on 12-29-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परान प्यालो चित्ले,
यो थुलीको जदौ! तिम्लाई साझामा नरमैलो लाग्या होला।

मेरो पनि मन सारै रुन्छ
मैना पनि वर्षदिन झैँ हुन्छ, वनमा काँढा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर, बिरानो नसम्झ मन त गाढा छ।

उही थुली
 
Posted on 12-29-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरती बुईनीले त दर्शनै अरे हुनि के रे! :p

हुँदा हुँदा दादालाई धरि हुलाकी बनाई ठुलीले? :o
 
Posted on 12-29-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पु दाइ! जदौ!

पिरती बुइनी! छड्के सलाम!
 
Posted on 12-29-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Punte daaiko gharmaa drunk Juggy help maagna gaechha--

Punte daai and his wife are awakened at 3 o'clock in the morning by a loud pounding on the door. He gets up and goes to the door where a drunken juggy, standing in the pouring rain, is asking for a push.
"Not a chance," says punte dai, "it is 3 o'clock in the morning! He slams the door and returns to bed "Who was that?" asked his wife. "Just some drunken guy asking for a push," he pretends not knowing the guy."Did you help him?" she asks. "No, I did not, it's 3 o'clock in the morning and it is pouring out there!"
"Well, you have a short memory," says his wife. "Can't you remember about three months ago when we broke down, and those two guys helped us? I think you should help him, and you should be ashamed of yourself!
"Punte daai does as he is told, gets dressed, and goes out into the pounding rain.
He calls out into the dark, "Hello, are you still there?"
"Yes" comes back the answer.
"Do you still need a push?" he asks.
"Yes, please!" was the reply from the dark.
"Where are you?" he asks.
"Over here on the swing!" replies the drunk.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters