Posted by: CaMoFLaGeD December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
गालउले फोनमा कुरा गरेको सबै लेखेछ यहाँ हे हे हे!! मेरो एकजना साथीलाई कलम र एउटा पाना थमाइदियो भने, उस्ले दिनभरी के के कुरा गर्यो क-कस्को कुरा गर्यो सब पत्ता लाग्ने! बोलेजत्ति लेख्थ्यो!! फेरिपनि नमस्ते गरेँ है सबैलाई!! हाम्री काली मिस खोइ?? :-)
Read Full Discussion Thread for this article