Posted by: gaalab December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
म ५-७ घन्टा कोठा बाहिर गा'थें। मुन्छेहरु त मेरो कोठाँ आएर गालब कता गयो? के भयो? किन ठुस्केको? हाम्लाई भनेन भनेर गफ गर्यार'चन्। खानी कुरा' नि गफ गर्या र'चन्। घुम्नी कुरा' नि गफ गर्या र'चन। मेरै कसौंडीको भात पनि झिकि-झिकी थपेर खाएचन्। अँझ यसले हामीलाई ब्लक गरो कोठामै भनेचन्। आबुई नि! काँ'बाड त्यस्तो हुनी नि! म कोठैमा थिइन त म के गरुम? के दोष? हैन त ? पछि म कोठैमा भा' बेलाँ भेट्न आउनुभो भने भालाकुसारी गरम्ला। हवस् त! अस्तु:॥ जय शम्भु!
Read Full Discussion Thread for this article