[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 129599 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-26-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते पुनटेदा जिम्माल बा अनि खेरि कुम्ले । फटु भेट्टिदैमा :( हुनु किन ??!!
 
Posted on 12-26-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, मास्ट्र्नी नानी!

तो कुरो त फोटा आएसी कुम्लेको :( देखेरै था' पाउनु होला नि! :D

:( मत्रै हो र?

:'-( ... द क्वाँ, द क्वाँ नै हुन्छ उस्को!

:प
 
Posted on 12-26-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha poonte daaa...lol

Saachi tyastai hunchha hola.....:P

ajha po hune ho ki?? he he he

:-)
 
Posted on 12-26-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau...!! ke bho??

:( bhanda ni X-( GRRRR...!!!! po hune ho ki??

:-)
 
Posted on 12-26-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार ! है सप्पैलाई।
चौतारीका भुराभुरी सप्पैले इसिल्सी दिइसके जस्तो छ त। आजकाल किलास सिलास पनि हुँदोरै'नछ। सप्पै हाम्रो पउढ कक्छेमा आउन थालेछन।

यो आइते बज्जे त हाम्रै कन्ननीडाँडा तिर आएछ कि के हो, हँ ? फोटु हेर्दा त यतैको जस्तो छ नि। त्यो ऐना जस्तो जमेकोमा चिप्लिन चैँ आँट आछैन आफ्नो त। चानस बिग्रो भने खप्पर बजारिएर ओखर जस्तै फक्लक्क २टा हुन्छ कि भुनेर सारै डर लाग्ने के। अब जुरेली आएपछि उसकै हात समाएर टराई मार्नु पर्ला।

ल ल कुम्ले ! आबो त

" मुसु मुसु हाँसि देउ सानु, यसमाली त झ्याईँ पार्नी झ्याईँ पार्नी........"

भन्दै नाच्दै बसुम। अरु को को छ हँ "यसलाली त झ्याईँ पार्नी......" गुरुपमा।

१- कुम्ले :-)
२- बिर्खे :-)
३- भउते :p
४ -
५ -

लु हात उठाम है !

:-)
-भउते
 
Posted on 12-26-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सब सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु,बहिनिहरु, दिदिहरु, सोमहरु र च्वाँकहरुलाई
आन्द्रै देखि दह्रो नमस्ते हाने ल!
 
Posted on 12-26-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा ले फेरि अर्की ल्याउने बिचार गरेछन्? हैन आजकाल का बुढाहरुलाई के के हुन्छ हौ!! अलि राम्रो राम्रो कुरो पो सिकाउनुपर्ने नि हामी जस्ता लाई--- हे हे हे!! अब जिम्मालनी आमैको के हुने हो कुन्नि?

जिम्माल बाले ल्याउने कुरा थाहा पाए भने पून्टे दाई नि तम्सिन्छन् अब! नसकिने भो!! घोर कलियुग!!

:-)
 
Posted on 12-26-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु निश पाटलाई नि आन्द्रा भन्दा नि तल, ठूलो आन्द्राको तल्लो टुप्पोबाट नमस्ते हाँने मुइले :p
 
Posted on 12-26-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छि: छि: नमस्ते पनि आन्द्राभुडिबाट रे। गालि गर्न थले भने का बाट गर्छन होला ? :P:D
 
Posted on 12-26-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाईss ज्योत्स!!! के छ हौ खबर?

कुम्स पाट बबाल बिजि जस्तो छ नि? पर्दा पिछाडि एक नमस्ते हानौँ भनेको खुलेको हैन!

आम्बोsssss भाउत्स ब्रो लास्टै भनिदिने के फिरि!
 
Posted on 12-26-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस दाए!

के छ पर्दा पछारी मे। त जे भन्नु मन लाग्छ पुरे दुनियाके साम्ने भन्नुस्। उस दिन तपाएँको साथीले उधारो तिर्छु भनेर लैजानु भए थियो मलाई घुम्ती पछारी और बेस्कन धुलाई दिनुभयो। और मेरो दिनभरको कमाई पनि लैजानुभए थियो। उसदिन से कस्सम खाए छु, अकेले कभी घुम्ती पछारी जान्न!

आज तपाईले जो मलाए बुलाइ हाल्नु भो, उस दिनको एक एक मार दिमागमे फिर से घुम्यो।

:-)
 
Posted on 12-26-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हो !
लमक लमक चौतारोको धागो पनि नेटोकाटिहाल्नि के फेरि ।
को को छन् कुन्नि ।

क्यामेले भन्या जस्तो ग्राफ बनाउन लाको सारै गारो भो एस्पाला

हुने जति र आउने जति सबैलाइ साधुबाद
 
Posted on 12-26-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खैरेहरुको दसैं आँ ठूलै बोका छप्काउलान भनठान्या त के हुन्थो र, एउटा चरो काटेर झुक्काए बजियाहरुले। फेरि कुखुरो नि कत्रो । झरप्प लाएर झोल हालेर भा सँग स्वाप स्वाप नहसुरेर, चाम्रो माहु चपाउनु परो। हाम्रै दसैं रक्स ।
 
Posted on 12-26-06 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e he he. ma yo dhaago ko regular aagantuk ta hoina tara pani sabai jana ko naam ra nepali version sunda malaai pani comment garu garu laagyo.

uptowngal--uttauli gori
 
Posted on 12-26-06 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पासा! त्यो काला अक्षर लाई नीलो पेँलो कसरी बनाउने हुन कुन्नी ? मिस् लाइ थाहा छ कि ? मिस् नमस्ते है, हिजो झ्याप आज बल्ल हाजिर । सबै गाम्ले लाइ तारेमाम ।
 
Posted on 12-26-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काठे नेपाली,
ठूलीलाई जे पायो त्यही नभन है, नत्र ठीक हुने छैन।

राहुल दाइ,
अक्षरलाई निलो, ठूलो बनाउन यो कोड राखौं अक्षरहरूको बीचमा।

गुडनाइट!

 
Posted on 12-26-06 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
 
Posted on 12-26-06 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(तारेमाम )
 
Posted on 12-26-06 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he he world map bro, timro naam chahi jagate chitre rakhyo bhane thikka hunchha.
 
Posted on 12-26-06 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai ko sunday is longer than monday
i mean brackets are smaller than alphabets,
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters