ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १११ ~" ;

[Please view other pages to see the rest of the postings. Total posts: 626]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 187789 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-22-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी ---

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका  आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 111 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!



 
Posted on 04-25-08 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्लै नै हो ठुल्दै । चिया भयो। कता  मरेछन सब गाम्ले हरु आज ।
 
Posted on 04-25-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

सब गावँलेको हमि परनाम किएछु। अथि बात उ छ कि हमि आवँदेथियो हुजुर चोतारिमे बतियावनेको, त हमि देख्छु कि सला एक्टा अविन्डओ खोलेछ सान दाजु सझापे। त उ अविनडओ पे हमि देख्यो कि लोग बतियाइरहेछ, त हमि भि टराइ मारनेको गियो। और हुजुर दु चार बात बतियायो जग्गिया और सपिरङ्ग के संग। त बहुते दिन बाद आएछु हुजुर हमि साँरि बोलेछु कि हमि आवनेको पाएथेन। त सब लोगनके कुस्ले मङ्ग्लेके हमि कंकालनि माइले परारथना करेछु।

जे राम जि कि।


 
Posted on 04-25-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सबैलाइ। के हुदै छ नि?
के हो मदनवा, वां तिम्रो पार्टिले जितेर तिमिले त चौतारी सौतारी छोडेर त्यो के जाति मन्त्रि बन्न हिड्यो भन्ने ब्यापक हल्ला थ्यो त, फेरि लुत्रुक्क परेर यहिं फर्केको देख्दा धेरै खुशि लाग्यो।

 
Posted on 04-25-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-25-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-25-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे कोपी क्यात

 
Posted on 04-25-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ मेरो अथवा बलराम बुढाथोकीको तर्फ बाट। आज हरिप ब्यत्स्त छु, खोलातिर एसो काम गर्न जानु छ। भरे तिर जम्कभेट गरुल। समस्त गाम्ले हरुलाई यो बले को नमस्कार।
नाम को लागी भन्नु त पर्दैन त्यही पनि रित्थे लाई मुरी मुरी धन्यवाद।
 
Posted on 04-25-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात !!!
 
Posted on 04-25-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma pani aae hai. namaste!!!
 
Posted on 04-25-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो दिपिका हिजो कत बेपत्ता नि, काम मा समयमै आउनु पर्दैन।
मान्छे हरु गीत सुन्न कुर्या कुर्यै, टाईम मा आउनु गीत बजाउनु
ल हिजो को सुचना फेरी टाँसेको छु।

 

                                                 अत्यन्त जरुरी सुचना

आज २०६५ साल बैशाख महिनको आजकै दिन बाट सुस्री दिपिका दवादी ज्यु लाई गीती लहर कार्यक्रम को सह संचालक पद दिने घोषणा गर्दछु। हिजो को दिन जस्तै हाम्रा रस्रङ प्रधान श्री लहरे लाल लकौल लाई गीत टाँसटुस कार्यक्रममा सहयोग हुन्छ भन्ने हामीले आसा लिएको छु। आफ्नो कार्यभार आज पनि हिजो जस्तै गरी गर्नु होला। धन्यवाद।

                                                                                         लहरे लाल लाकौल
                                                                                                   अध्यक्ष
                                                                                    चौतारी गीत टाँस्टुस समिती


 
Posted on 04-25-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्यारिचौ गाउले हो! लु भये जती देखे जती सप्पै लाई नवस्कार अरे !
बले नि हुइकिएछ त आज ब्यान ब्यानै ! अनी काँटी आज ब्यान ब्यान आएउ बले? तिउरा मेला अझै सक्केका छैनन? त्यो खोला को २ टरक बालुवा त मलाई नि चहिया थियो यस्सो यसपाली गोठ बनाउनु थियो ! अनी माथि लेक तिर कैले उक्लिन्छौ नि? यस्सो हाम्लाई नि कान बजाउ है, त्यो मोरी पोक्ची लाई नभेट्या नि जुग बितिसक्यो ! अरु सप्पै बेसै होला क्यार ! ल बात् मार्दै अरम्ला !
दीपीका जी लाई पनि यो रिट्ठे को शुभ प्रभात !

 
Posted on 04-25-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्ब प्रथम चै, लहरे sorry है, हेर हिजो त्यो गीतान्जली सुरु गर्न आको भए गुरुबा ले टाउको मा बजाउथे मेरो, अनी कता बाट गीत बजाउनु?
फेरी मैले त्यो पद मलाई नदेउ भनेको होइन? सुनेको नसुनेकै गरेछ।
राहुलदाई ले पनि दिपिका नानु लहरेलाई मधत गर भन्नु भएको रहेछ, राहुलदाई मैले भ्याएको बेलामा त गरेकै छु नि, सोध्नुस् त लहरेलाई, उु जस्तो हो र मुख देखाएर टाप दिने
अनी माइला दाइले मलाई खोइ कुन हाट बाट हो के के लेराइदिन्छु भन्नु भएको रहेछ, चाहियो बैनिलाई यहाँ
अनी हर्क दाई ले हिजो खोजिरहेनु भएको रहेछ गीत सुन्न, हर्क दाई मैले त्यो जिम्मा लेको त थिएन तर पनि बजाइदिन्थे तर परिस्थितीनै त्यस्तै पर्‍यो हिजो, यता गीत बजाउदा उता गुरुबा ले टाउकोमा बजाउलान जस्तो, त्यही भएर हो
अनी पर्बत्य ज्यु ले दिन म भन्दा सुने  नसुने नै गर्नु भयो अनी बेलुक त कुन चै अन्जली भन्दै थियिन नि स ह- संचालक , खोइ अहिले रे? जती खेर मन लाग्यो त्यती खेर, हजुर जस्तो हो र? हामी त सुरु गरे पछी पुरा पनि गर्छौ, बरु गर्न सक्दैनौ भने अनुहार नै देखाउदैनौ, तर २ वोटा गीत सुनेर ल आजलाई पुग्यो शुभ रात्री भन्दैनौ

ल पुग्यो आजलाई गुनासो हरु, अनी अरु सबै लाई सञ्चै छ ? रिट्ठे, टंक, pretty sis अनी अरुहरु पनि


 

Last edited: 25-Apr-08 09:42 AM

 
Posted on 04-25-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को मुख देखाएर टाप,
म त अस्ती गीत सुन्दै थिए,
कस्तो राम्रो गीत बजाउछ दिपिका ले है है है

सान्नानी पनि आएछ ल
व्हाट'स अप


 
Posted on 04-25-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste sabai lai   
 
Posted on 04-25-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्प्रिङ्ग पनि आएछ ल,
रिट्ठे स्प्रिङ्ग को नाम राखिदेउ त


 
Posted on 04-25-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ दीपीका जी को आधा पाना लामो गुनासो पनि पढियो ! कुरा त ठिकै हो ! जिम्मेवारि लिएपछी बहन गर्नु पर्छ भन्थे यिनिहरु ले त बहाइदिएछन बागमती मा !
सन्नानी लाई पनि नमस्ते ! हिजो झन तेत्रो बेली बिस्तार लाको साथी त टाप एक्कै छिन् मा ! स्प्रिङ्ग जी लाई पनि स्वागत छ चौतारी मा !
ल गाउले हो स्प्रिङ्ग र हाम्रो तमाङ जी को नाम राख्दिनु पर्‍यो !
बौचा छु दु हालखबर? झ्या ते: नि गीतान्जली छु ख जीत:?

 
Posted on 04-25-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी। शुक्रबारे जदौ सब्बै लाई।
टंके अचेल खुब जांगरिलो भा छ्,ढोका त खोलेछौ,अली कती सर्सफाइ गरया भे के जान्थो तिम्रो,चुरोट को ठुटा जत ततै छ।
ठुल्दाइ लालेमाम है, के छ नयाँ नौलो, हिलरी दिदी लाई जितै हाल्नु भो त।
नमस्कार नेप्ची।
जे राम जि के मदन्वा,टेम टेम मा कहाँ गायब भईलिन्छ यार तिमी पनि? जे होस् तिम्रो बातिया सुन्न साह्रै रमाइलो लाग्छ,गावं तिर सब कुसल मंगल् त छ न?
रिट्ठे लहरे कत्ती हल्लाउछौ त्यो हात, गूड् मर्निङ गर्या कि टा टा गर्या हो ?
ए बले आउन पा छैन कहाँ जान हतार हो एसो चिया पिएर जाउ न।
दिपिका के हुँदै छ बिहान बिहानै?
ल बसन्ते/बसन्ती (spring) नि आएछन, छिन 
 
Posted on 04-25-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare namaste, euta name rakhna paryo mero ni
 
Posted on 04-25-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बिस्टे र राख्दियो स्प्रिङ्ग को नाम बसन्ते भनेर
मलाई त चित्त बुझ्यो है
स्प्रिङ्ग = बसन्ते
 
Posted on 04-25-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ बिस्टे? क्यारिदैछ?
स्प्रिङ्ग को नाम बसन्त त राम्रै लाग्यो मलाई ! तर बसन्ती त होइन होला स्प्रिङ्ग?
लालेमाम लुल्दाइ ! अनी आज त लुक्रबार हो क्यारे के छ त आज को लीलान? अनी दोहोरी किङ क्रान्ति आले लाई भेट्न आउने भन्या होइन त
स-परिवार?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters