[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १११ ~" ;

[Please view other pages to see the rest of the postings. Total posts: 626]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 186892 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-22-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी ---

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका  आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 111 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!



 
Posted on 04-25-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कच् कचे  कार्यकरम सकियो। बडा रमाइलो गरिराख्या रैछन्। नेत्रे पनि झुल्के र अल्पे छन।
 
 
Posted on 04-25-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त मनपर्छ अन्तरे दाई को गीत हरु
वो बिस्टे भाउजु लाई पनि चौतारी सदस्यता दिनु पर्‍यो
 
Posted on 04-25-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अन्तरे दाई त जहिले पनि एक्कै चोटि एक मुट्ठा गीत लिएर आउनु हुन्छ, फेरी गीत पनि अहिले को हो र? झन्डै आँफै जन्मेका साल तिरको, अनी के गर्ने?

लोल ! अन्तरे दाईको पत्ता साफ आज देखी ! हा हा हा
अन्तरे दाई ले फर्माइस गर्ने मुकेश, रफी र किशोर को गीत हरु प्राय ६०/७० को दसकको हुने गर्छ ! भने पछी १९६० मा अन्तरे दाई २० बर्ष मात्र भये नि अहिले २००८
(२००८-१९६०)+२० = ६८ बर्ष (जिम्माल भन्दा त अली कान्छै भयो)


 
Posted on 04-25-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सब्बै बज्जे बज्जिनी हरु कती रमाइलो गर्दै छन, हन कुरो कहाँ कहाँ सम्म पुगेको छ ह, आफु बिहान आयिएन के के कुरो गर्दैछन को को भन्ने आयीडिया भएन।

 
Posted on 04-25-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइ ले फर्माइश गर्न थाले भने के भन्ने हो कुनी।


मेलवा देबी, सेतु राम देखी मास्टर रत्न दास प्रकाश सम्म को।

त्यसैले नि न आएको गीतान्जली मा। गीतान्जली भन्दा त हाम्रो किलास कि अन्जली अमात्य नै राम्री थिइ क्या र।


 
Posted on 04-25-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप पर्भु ले घरको दोश्रो तल्ला थप्दै गर्या रछन र एस्सो हेर्न गा नि ढलान चै भा राइनछ अझै, गज्जब को डिजाइन रछ।

तेही भन्या रिट्ठे खै एसो बाटो बिराये हुन्छ नि कहिल काही, किन कफी मात्रै मासु भातै खाउला नि। सन्चरबार तिर आउ न् त।
पद्चिन कहिले काही,मैले बानी लाइद्या हो,एक्दिन कुन सुरा चौतारीयां एस्तो रमाइलो हुन्छ भनेर भन्द्य थ्ये तेही बेला आफ्नु नाम पनि भन्देछु तेस्पची के चहियो बेला बेलां जासुस गरी राको हुन्चिन।
सदस्य बन्दिनन उनी लहरे फेरी बुढा बुढी को एही सुरु हुन्छ

धेरै हल्का हुन्छ नि दिपिका मन्का कुर हरु अरुलाई सुनएछी त, अरुको चै सप्पै को सुन्छु आफ्नो चै राखिराखिन्छ कहिले काही।
भने चि अन्तरे निकै बुढा भएचन, ठुल्दाइ को त कुरै नगरम,बुढा भए नि मन चै निकै जबान छ।
हर्के सोम अज्काल निक्कै सुत्न थालयो तिमी, बिहान चिया खानै पाइन्न तिमी नभर,अनी के हुँदै छ गाम तिर, टन्न हिम्पात भयो भन्ने सुनेथे,झर हो हाउरो गाम तिर,कती बस्छौ त्यो जाडां।
लौ नेत्रे सलाम,किन ढिला नि आज।


 
Posted on 04-25-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन कता कता भागीसकेछ चौतारी त। के के लेखे क-कस्ले बिस्तार लाउ त रिठ्ठे, हुन त तिम्लाई के भन्नु खै, रिठ्ठेले हिजो बिस्तार लगाको झन खोजी खोजी पढया त केही मसला खबर चाहीँ छैन बा, अनी जिम्माल बाले सातौ बिहे गरेको त्यत्रो खबर नै गायब छ, के गर्या त त्यस्तो? तिमीलाई बेलिबिस्तार समिती बाट हटाउनु पर्ला जस्तो छ।

लहरे मेरो नाम नथप साझा कुमारीमा फेरी अस्तिन को शायरी ल्याउनु पर्ला नि।

बिस्टे, बसन्ती, लहरे, पर्बत्य, दीप, ठुल्दाई, दिपिका, नेत्रे, हर्के सबैलाई राम राम छ है।

हैन मेरी ठुलु कता गैइ अचेल?


 
Posted on 04-25-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुर्ने ट्याम भोकी के हो सबै को ?
 
Posted on 04-25-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ठे राती सुत्दा निक्कै अबेर हुन थालेको छ अचेल तेही भर बिहान आँखा खुल्ने बित्तिकै भाग्ने हतार हुन्छ तेही भर चिया पकार गौले हरुलाई खुवौन पाको छैन। अनी आरु कता कता छन खै।

 
Posted on 04-25-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुर्ने ट्याम नै हो जस्तो छ एउटे, हर्के ले हाम्लाई देख्दै नदेख्ने रैछ :(
 
Posted on 04-25-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल सान्नानी झन तेत्रो सँग बेली बिस्तार ला' त अब मसला छैन रे !
मसला खबर ह्या छाप्न थालयो भने त गाउले हरु त भोली देखी घोक्रे ठ्याक लाई हाल्छन नि मलाई ! जिम्माल को सातौ बिहे नि तेइ मसला मा पर्छ क्या !
हर्के कुम्भकर्ण रातभरी करायो दक्षिणा हरायो? हन रात रात भरी न सुतेर के गर्छौ हँ?
बिस्टे अब यसो आउनु पर्ला साइत मिला'र ! अनी भाउजु लाई हाम्ले नि नमस्ते भन्या छम भन्देउ है त !

 
Posted on 04-25-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा लालेमाम।
हसुर्‍याइ ट्याम मा के को डिस्टर्ब? आफुले त टन्न काजु-मासु भात खाइयो। के के खाए गाम्ले ले कुन्नी?

 
Posted on 04-25-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा त्यस्तो परेच उसोभए हर्के, ठिकै छ नि त अचेल टंके ले ढोका खोल्छ सबेर एसो चिया नि बनार राख्ने गरे हुन्छ नि टंक पर्साद एक खड्कुलो।
अनी यो साननानी चै के बिन अल्छि भाको आँफै नपढेर सप्पै कुर को बेलीबिस्तार लौनु पर्ने,अनी हसुर्योउ तिमीले नि ?
हुन्छ रिट्ठे म भन्दिम्ला।
अनी ठुल्दाइ को चै कस्तो खान्की हो त्यस्तो काजु मासु भात रे, तेही भर पो रछ ठुलदाइ को गाला झोल्लेका।
आफु ले चै त्यो के जाती लो मेन कि के भन्चन तेही हसुरियो अब एसो हरियो चिया सर्काउदै।
 
Posted on 04-25-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै बिस्टे हाम्रो पाठशाला मा cashew chicken भन्ने पाईन्छ त्यही भ्याइ दिएको । अब यस्लाई काजु-मासु भात नभने राजु- सासु लात भन्नु भएन क्या र।
 
 
Posted on 04-25-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-25-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-25-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-25-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भुताहा सुताहा हरु हो, सुत्ने भए सुत तर सुत्नु अघी * त्नु पर्दैन?

 
Posted on 04-25-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मसला नभै लाईफ मा मजै आउन्न के रिठ्ठे मलाई त खाना नि मसालेदार मन पर्छ अनी अर्काको मसला खबर को चासो नि हुन्छ रे क्या

ओहो cashew chicken खाको ठुल्दाइ ले थाइ स्टाईल को हो। मुखै रसायो .. आफु चै ह्या भोकै छु। केइ बनाउन नि मन छैन। बिस्टे छैन नि हसुरेको ... अनी बिस्तार् त लाउनै पर्‍यो नि के बिधी लेख्छन् गाम्ले ले कती पढेर भ्याउनु त ....

पर्बते र लहरे चाँही के बिधी सुतेका लौन ... मलाई नि निन्द्रा लाग्यो अब भोकै पेत के सुत्नु फेरि।। के खानि होला म चाइ।।। केइ छ भनी द्याओ न बरु ।।।


 
Posted on 04-25-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामीले नि आँफै बनाएका होइन क्या, तल टरक मा बेच्न ल्याउछ, चाइनिज भोटे हरुले। त्यही खायो, अघायो।

अब सान्नानी तिमी पनि टेक आउट खाउ। सधैं के खाने भात र लात होइन त?

फुच्ची कस्ती भैइ अहिले? फुटु सोटु देखाउन होइन भन्या।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters