ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १११ ~" ;

[Please view other pages to see the rest of the postings. Total posts: 626]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 186920 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-22-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी ---

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका  आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 111 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!



 
Posted on 04-23-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-23-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुीईीईीईीई
 
Posted on 04-23-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरेले त सुचनाको भन्डार् नै बनाएछ ! लोल
साच्ची यो चौतारी पुरुष हुन के के चाहिन्छ हो? ह्यान्सी भये पुग्छ? कि अरु नि केही चाहिन्छ भन है सुटुक्क !
एकल अधक्ष्यता र एकल सदस्यताले गरिएको निर्णय कत्तीको बैधानिक हुन्छ त बौचा? कि मुसरफ्फ स्टाईल दिन थाल्या?
बौचाले हसा'यो हा हा

 
Posted on 04-23-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे भनिने रिट्ठे राठोद ले बैधानिक्ता को कुरा निलाएर आफैलाई  आयोग्य हुने बाटो तिर लम्काएको हाम्रो बिचार छ, तर रिठ्हे हाम्रो जिगरी भएको नाताले हामी तुरुतै कुनै निर्णय नलिने र निज लाई साफाइ दिने मौका दिने पनि सबैलाई आगत गराउन चाहन्छौ।

                                                           चौतारी रस्रङ समिती      


 
Posted on 04-23-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ हाम्रो नि नाम आएछ चौतारी पुरुष प्रतियोगिता मा, अनी छनौट चै कल्ले गर्ने नि।

 पुरुष छनौट त महिला ले गर्नु पर्ने अनी
महिला छनौट चै पुरुष ले गर्नु पर्नी हो।


 
Posted on 04-23-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुरो एकदम ठीक हो बिस्टेले गर्या !
लौ दोश्रो राउन्डको नमस्ते , जदौ, लालेमाम-सलाम है
के गर्दैछन पातकी हरु? अघी यस्सो हेर्या त पर्बते र लहरे बज्जे उता त्यो 'कराउने बाकस' मा गफ दिदै रछन त

 
Posted on 04-23-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरोनी च्थ्हौ राउन्ढको कफिको चुस्किको साथै सबैलाई तरेमाम, नमस्ते, जधौ आझ्को म्याच कती बजे छ ह गाउले हो, कुन म्याच हुनु तेही भकुन्ढो को खेल नि।
 
Posted on 04-23-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा लालेमाम

नाइ नै, भोट् हालेर छनौट गर्न पाइदैन। देशाँ चुनाव जस्तो राते खाते को मात्र छनौट होला फेरी।
कसरी छनौट गर्ने हो त्यसको पूर्ण कार्यबिधी नि टाँस्नु पर्‍यो, टाँसटुस समितिका अध्यक्ष ज्यू।


 
Posted on 04-23-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याच १९४५ GMT हो, झन्डै ४८ मिनेट बाँकी छ, हर्के।
 
Posted on 04-23-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के हो छनौटको कुरो गरेको ठुल्दाइ, ए त्यो ह्यान्सी प्रतियोगिताको, लौ मलाई छान्दे भो तेशमा, कुनै सन्का नमानीकन।
 
Posted on 04-23-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तेशो भये एक छीन फ्रेश हुनु परो आझ चै हेरिन्छ।
 
Posted on 04-23-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दहरो दहरो म्याच छ आझ रमाइलो हुने भो एक दुई घण्टाको लागि जे भएनी।
 
Posted on 04-23-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-23-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यन्शिको नाम लेको ठुलि हाजिर।
 
Posted on 04-23-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए ठुलि तिम्रो ह्यान्शी कता गयो ह, धेरै दिन भोनी ह्यान्सिको कथा सुन्न नपाको।
 
Posted on 04-23-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिन्दुली गडी घुमेर हेर्दा सुन्तली मै कतीमा राम्रो दरबार मर्योनी मायाले मर्यो।
 
Posted on 04-23-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छनोट प्रकृया एस्प्रकार को रहनेछ -
हाम्रै एकल अध्यक्ष र सदस्य ता मा टप थ्री छनिने छ अनी चौतारी सदस्य हरु को सुझाब सहयोगमा ती तीन मध्य एक चौतारी पुरुष तथा महिला हुनेछ। छनोट प्रकृया चित्त नबुझ्ने छनोट मा परेका हरु हामीलाई सुचित गर्नु होला। यिनी हरुको नाम हामी छनोट लिस्त बाट निकाल्ने छौ।

                                  चौतारी रस्रङ समिती


 
Posted on 04-23-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्दाइ त्यो म्याच हेर्ने लिन्क पठाउनु परो, थिच्ने बित्तिकै खुल्ने है, ए त्यो नाना भातिको साइन इन र फाइन इन गर्नु नपर्ने चै है दाई।
 
Posted on 04-23-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाचाहरु त त्यस्तै उस्तै हो बिकल्प थिएन र मात्रै
बन्धनमा उस्का ती बाचाका परे झै गरियो अहोरात्रै

अभिबादन साथिहरुलाई।

 


 
Posted on 04-23-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शतक पनि हान्दें, लौ जा।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters