[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १११ ~" ;

[Please view other pages to see the rest of the postings. Total posts: 626]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 186878 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-22-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी ---

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका  आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 111 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!



 
Posted on 04-23-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो दीप ब्रो धेरै दिन्पछी झुलकियोनी के हो कत बेपत्ता।
 
Posted on 04-23-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन के मा सतक हान्दे भन्या हो दीप ब्रो ले? चौतारी ले सतक हान्या त निक्कै भाईसक्यो त गुरु ! अनी यत्तिका दिन सम्म का' बेपता? कि जिम्माल जस्तै झ्याइ पार्न गा'?

 
Posted on 04-23-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्हे लाई दसौ राउन्ढको सलाम अनी तरेमाम है।
 
Posted on 04-23-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनान्सयौं लम्बरमा अभिबादन गरिएछ अनि शतक हान्देर सयौं एन्ट्री पनि पेल्देको।

जिम्मालको झ्याईँ मा जिन्दगीले चुम्बन उपहार दियो क्यारे आफ्नोमा आगो चुम्बक झै टाँस्सेर झ्याईँका झ्याईँ डामेर छुट्टी।


 
Posted on 04-23-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रोले आस्तिनइको कथा अहिले लेखेछन पुरै किताबनै टासेछन।
 
Posted on 04-23-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता घर लथालिङ्ग थ्यो त्यस्को पनि बन्दोबस्त गरियो। मौका मिले हेर्न जाम के रे।

अनि हर्के ब्रो नयाँ बानेस्वर त अचेल पनि बिना तिहार जगमगाउँछ अरे। कौसी, बाटा, बार्दली, अनि झ्यालमा अझै तिरमिराउँछन आँखा उस्तै भन्थ्यो एउटा साथी। जाने हैन त?

रिट्ठे ब्रो, खै उफ्री त उफ्र्या उफ्रै भो कि के हो?


 
Posted on 04-23-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रोले मेरो प्यारो बनेश्वोर सम्झाए, निक्कै भो गाठे नयाँ बनेश्वोर को अप्सरा हरु सँग आँखा नजुधाको, रामेको पसलमा बलवान अनी पान नखाको।
 
Posted on 04-23-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्भिधान सभाको बैठक नि गर्न लागेछन नयाँ बानेश्वोरमा रमाइलो होला गाउ टोल।
 
Posted on 04-23-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिन भवन र बत्तिसपुतली एक राउण्ड हानेर आम हर्के ब्रो। उता छोडेर यता आईयो। उता नी छुट्यो यता त माछो समाईयो भन्यो कैले चेपागाँडा पर्छ, माछै समात्या बेलाँ अर्कोले समात्या हुन्छ आफु बल्छीमा। आफ्नो बल्छीमा पर्या माछा फेरी खाउँ भने सकिने नखाउँ बल्छीमै राखेर गुजारा नहुने। के गर्ने के? राममन्दिर पछाडी बसेर दुई सर्को धिपिक्कै बल्ने गरी तान्न नपुग्या त होला नी। कसो?
 
Posted on 04-23-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कताको राम मन्दिर गौशालको राम मन्दिर हो ब्रो, त्यता तिर नि खुबै बरालियो, एउटा साथी तेतै बस्थ्यो डेरा लिएर, अनी जाड नि खयियो तेश्को मा गएर, हुन्छ जाउ ब्रो यस्हो पुरानो बनेश्वोर को त्यो गणेश थान एक चक्कर लगार अनी माथि तिर जाउ। यहाँ त khau भने दिनभरीको सिकार नखौ त कान्छा बाको अनुहार भने झै भको छ जिन्दगी।
 
Posted on 04-23-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पश्पतिको राम मन्दिरमा चहलपहल हेर्यो, अनि गौसालाको राम मन्दिर पुगेर रहल पहल सकायो। त्यसपछि मैतिदेबीमा त्यो चाइनिज ईँट्टाको घराँ आँखा टेकाउन जानै पर्यो। फर्किदाँ पुरानो बानेस्वर त छदैं छ।
 
Posted on 04-23-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ब्रो, ब्रो चै चाइनिज ईँट्टाको घरमा आँखा लगाउ, तेही सँगइको प्लास्टर माथि पहेलो रङ दलेको घरमा म आँखा घुमाउछु, अनी मैतिदेवी बाट उकालो लागौला, बनेश्वोरमा गयी, एक छिन चिया पसल मा सुस्ताउला हुन्न ब्रो।
 
Posted on 04-23-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल पैला पैला त निक्कै स्वर बनाई बनाई आउँथे यता। अचेल पार्स्ववर्ती भए देखुन बरा ----- कठै!
 
Posted on 04-23-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चाइने पातकी हाकिमले पेलेकै हो बा। उफ्फ्फ्फ्फ बल्ल आँखा छलेर एसो रिट्ठेको स्टाईलको दोश्रो राउन्ड्को सलाम मार्न झरेको चौतारीमा। अनी के छ त भाते हो?
 
Posted on 04-23-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए नेत्रे भोक लाग्या बेलामा यसरी भाते नभनुम है, अहिले भात पाएत हली हसुरे झै हसुरिन्थ्यो।
 
Posted on 04-23-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हर्के र दीप ज्यो को हल्ला हो एत्रो? म त निकैनै गाम्ले रेछन अहिले चौतारीमा भन्या त।


 
Posted on 04-23-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ब्रो त्यो मैतीदेबीबाट बानेस्वर तिर उकालो लाग्दा पुल तरेर यसो सय पचास फिट अघि बढेसी क्या दाईने लाग्न पर्छ कि अन्त हाईट तिर। आम्मामामा! दामी सिनहरु देखिन्थ्यो हो त्यो टाकुरामा। त्यतै घर जम गर्न पाए हुन्थो भन्ने मन लागेको अलि अलि थिएन नी। दशा लागेर यता आईपुग्नु पर्ने रहेछ। किन हुन्थ्यो र?
 
Posted on 04-23-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे ब्रो पनि हाम्रै खालको त हो नी। भल्ने आँगन त उही हो क्यारे। कसो प्रभो?
 
Posted on 04-23-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भनेको त्यो उकालो लागेर त नयाँ बनेश्वोर खुब गयियो, कम्ताको घर बनेका छैनन त्यता तिर, ति घरहरु कस्का हुन गाठे, बढेमानका घर हरु, अली माथि लगेशी देब्रे हान्ने हो भने अमर आदर्श स्कुल नेर निसिकिन्छनी ब्रो, हेरी त्यता निस्केर चिया पसलमा तान्नु पर्छ सुर्य चुरोट, चियाको चुस्की सँगइ।
 
Posted on 04-23-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म चै लाग्नु पर्ने भो है, पछी बात मरुम्ला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters