[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १११ ~" ;

[Please view other pages to see the rest of the postings. Total posts: 626]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 186968 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-22-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी ---

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका  आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 111 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!



 
Posted on 04-24-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो पर्वते केटीको मन चोर्न गार्हो
कती दिन लार, पसिना बगार, खल्ती रित्याएर
ट्राइ गर्‍यो,
पछी पो थाहा हुने के अर्कै ले चोरिसक्यो भनेर।
चोर्या हुन कि चोर्न दिएका हुन थाहा भये मरी जाम
जोर हिसाब सबै गर्‍यो हाठमा लाग्यो सुन्ना भन्या
यताइ राइछ क्यारे।
 
Posted on 04-24-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोर्नी भन्नि कुराको पनि tuition पढ्न पर्छ खाली स्कुल मात्र जान्छौ होला अनी के सक्नु, मेहनत मात्र खेर जान्छ 

 
Posted on 04-24-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लर्की को मन चोर्न गाह्रो? के बिघ्न साह्रो? हैन होला, भोटे ताल्चा लगाएर राख्या हुन्नन क्या र? काइदा जान्नु पर्छ क्या। मन चोर्न मन मात्र अच्छा भएर हुन्न, तन पनि हुनु पर्छ, धन पनि। सिक्ने भए टुशन पढ्न आउ क्या र।
 
 
Posted on 04-24-08 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे अनी सीरिअको प्रोत्सहन ले आज चौतारीमा धेरै पछी लेख्दै छु। म म वस्त्रप (नेपालीमा मेरो नाम त्एस्तो पो हुने रहेछ)। आदर्णीय दाजु तथा दिदी बहिनी हरु लाई मेरो नमस्कार। एसो चौतारी म गफ चुत्न आउँदै गरुल हजुर हरु को मर्जी भए।


 
Posted on 04-24-08 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउनै पर्‍यो जस्तो छ,
तर प्रक्तिकल त्रैनिङ हुन्छ कि हुँदैन

 
Posted on 04-24-08 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वस्त्रप ज्यु लाई चौतारीमा स्वागतम
आउँदै गर्नु है
 
Posted on 04-24-08 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वस्त्रप जीलाई स्वागत।
प्राकटिकल टरेनिङ त हुन्छ, चप्पल खान सक्ने जोखिमता आँफै बोक्नु पर्छ, लहरे।
 
 
Posted on 04-24-08 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद serial ज्यु। मेरो लेखाइ त्एती रसिलो छैन, त्यही पनि  Birkhe को अनी हजुरको प्रोत्सहन ले आएको हो।
मेरो browser मा नेपाली झमेला छ धेरै। एउटा मा नेपाली फन्ट आउछ तर टाईप गर्न मिल्दैन। अर्को मा त्ये गर्न मिल्छ, नेपाली फन्ट आउँदैन।
 
Posted on 04-24-08 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello All!!!
के छ सबैको हाल खबर ?

 
Posted on 04-24-08 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबैको ठीक छ चेली च्यान्टिको के छनी एक्जाम सक्क्यो कि आउँदै छ।

 
Posted on 04-24-08 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्लेलाई सन्ध्याकालिन जदौ। यती खेर त सुनसान हुन्छ क्यारे यहाँ त।
 
Posted on 04-24-08 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्या! हेर्दा हेर्दै चौतारी बत्तिएछ, आफू बुढो भइएछ। लालेमाम्!
 
Posted on 04-24-08 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दिप!

"मेरो खप्पर, जस्ताको छप्पर!" पनि थप्दिम्!


 
Posted on 04-24-08 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ गीती लहरको कार्यक्रमको सन्चालिका दीपिका नानी खै त, हा टा दि सकेको होकी के हो, लहरे आउने कि नआउने आझ?

 
Posted on 04-24-08 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म पनि आए र बसे टुक्रुक्क गीतान्जली कर्जेकरम हेर्न्न र सुन्न । 
 
Posted on 04-24-08 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


टन्के नि आयि पुगी सकेछ, खै दर्शक सबै रेडी, रेडियो चलाऊने चै नरेडी के भा ह यस्तो।

 
Posted on 04-24-08 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आझ चै हाम्रो अन्तरे बा को खै कुनी को जाती गाङूलिको भन्नेको गीत सुन्नु पर्छ, लु जवोश है एक दुइटा।

 
Posted on 04-24-08 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीपिका नानी रेडियोको ब्याटरी सकियो को हो कि के हो, सक्केको भये त्यो लहरेको गाडी बाट ब्याटरी झिके हुन्छ मैले भनेसी हुन्छ ल।

 
Posted on 04-24-08 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के को साचो डल्ली रेशम फलामको साँचो झुठो हैन डल्ली रेशम यो कुरो साँचो ए साँचो, तिमारु जस्तो नक्कली मैया हाम्लाई के को खँचो ए खाँचो।

 
Posted on 04-24-08 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आयोडिन भाको यो धुलो नून तरकारी अचारमा मिठो तरकारी अचारमा हो हो तरकारी अचारमा।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters