Posted by: dipika02 April 25, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

सर्ब प्रथम चै, लहरे sorry है, हेर हिजो त्यो गीतान्जली सुरु गर्न आको भए गुरुबा ले टाउको मा बजाउथे मेरो, अनी कता बाट गीत बजाउनु?
फेरी मैले त्यो पद मलाई नदेउ भनेको होइन? सुनेको नसुनेकै गरेछ।
राहुलदाई ले पनि दिपिका नानु लहरेलाई मधत गर भन्नु भएको रहेछ, राहुलदाई मैले भ्याएको बेलामा त गरेकै छु नि, सोध्नुस् त लहरेलाई, उु जस्तो हो र मुख देखाएर टाप दिने
अनी माइला दाइले मलाई खोइ कुन हाट बाट हो के के लेराइदिन्छु भन्नु भएको रहेछ, चाहियो बैनिलाई यहाँ
अनी हर्क दाई ले हिजो खोजिरहेनु भएको रहेछ गीत सुन्न, हर्क दाई मैले त्यो जिम्मा लेको त थिएन तर पनि बजाइदिन्थे तर परिस्थितीनै त्यस्तै पर्‍यो हिजो, यता गीत बजाउदा उता गुरुबा ले टाउकोमा बजाउलान जस्तो, त्यही भएर हो
अनी पर्बत्य ज्यु ले दिन म भन्दा सुने  नसुने नै गर्नु भयो अनी बेलुक त कुन चै अन्जली भन्दै थियिन नि स ह- संचालक , खोइ अहिले रे? जती खेर मन लाग्यो त्यती खेर, हजुर जस्तो हो र? हामी त सुरु गरे पछी पुरा पनि गर्छौ, बरु गर्न सक्दैनौ भने अनुहार नै देखाउदैनौ, तर २ वोटा गीत सुनेर ल आजलाई पुग्यो शुभ रात्री भन्दैनौ

ल पुग्यो आजलाई गुनासो हरु, अनी अरु सबै लाई सञ्चै छ ? रिट्ठे, टंक, pretty sis अनी अरुहरु पनि


 

Last edited: 25-Apr-08 09:42 AM
Read Full Discussion Thread for this article