[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - शुभकामना विशेष --

[Please view other pages to see the rest of the postings. Total posts: 648]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 203150 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 02-27-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शुभकामना विशेष --

चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 27-Feb-08 05:27 PM

 
Posted on 02-28-08 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हांसेर पिएं, नाचेर पिएं, एकान्तमा कहिले काहिं रुदैं पिएं............................
लु शुभ रात्रि सबैलाइ। मिठो सपना देख्नुस् है सबैले.
 
Posted on 02-28-08 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तिनपाने अझै सक्केन, कुन बेला सुत्नि होला। मार्नि भे भोली साहू बुढाले।

लौ सबैलाई शुभरात्री।
यो गजल सुनेर सुतम।


 
Posted on 02-29-08 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जिम्माल बाले नि जिम्माल्नी भेटेचन, नमेले नमिनी, दुबैलाई बधाइ छ है।

हाम्रा भ्यागुते (सप्पैले भउते भनेर चिन्चन यो हामरो चौपारीमा) महाराजको जन्ति जान भनेर दौरा सुराल सिलानि गोडा चार बर्ख भो, खोइ मौकै मिलेन । दाँत तिखारेर बस्या पुनि यत्तिका बर्ख भो कस्सैले निम्तो दिया होओइन, बेकार नै हुने भो भन्ठान्या त फेरि बिर्खे र नमे को पालो आ'च। जे भे नि  स्वागत छ है, तपैंहुर पुनि हाम्रै बगालाँ मिस्सिनु भो। बरु भोलिपर्सि जिम्माल्नी र नमिनीले टुप्पीआँ समा'र र्‍वाँइर्‍वाँइ पर्ने हुन् कि डाडु र झाडुले हान्ने हुन् त्यस्को  जिम्मा चैं हामी लिन्नम् नि । प्रतिवादको लागि अग्रिम कच्छे संचालन हुंदैछ । बरु छिट्टै भर्ना भै हालुम्। सिट सिमित भएकाले पहिले भर्ना हुनेलाई प्राथमिकता दिइने जानकारी गराइन्छ ।  यो भरेङ्गमा टिकिक्क पारुम ।

अब हर्ख बढाइँ अर्नु पर्ने भो। अबु त्यो भन्दा पइले कत्ति जनालाई यसरी रुवाउने हो था छैन यी जिम्माल र नमेले ।बरु पत्ता लाउने कुनै उपाय भए अइले नै सुझाउँ है साझाबासी हो । पछि त्यो रुने मुन्छे तपाईंहुर मध्यकै एउजना परो भने चैं फसाद छ है, होस् गरे बेलैमा। त्यो रुन नपर्ने जति सप्पैलाई अउरिम शुभकामना !!! नयाँ बेउला बेउली हुर लाई फेरी एउपाली बधाई!!! महचन्द्रे ( यो चैं मैले  नयाँ बनाको, आर्को शब्दाँ मधुमास भन्चन क्या त) रामुरी बितोस, जोडी बाहेक कसैले हात चाट्नु नपाओस !

 

;-)>

 

Last edited: 29-Feb-08 02:41 AM

 
Posted on 02-29-08 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गाम्ले साथिहरुलाइ दर्सन गरे है ताअाअाअाअाअाअाअाअाअाअाअाअा


 
Posted on 02-29-08 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि सबैलाई नमस्कार!! उता एउटा धागोमा बुद्धिका गरिबहरुले नेवार प्रदेश चाहियो भनेर चित्तै दुखाए भन्या मेरो त!! त्यहा सोधेको एउटा प्रश्न म यहाँ नि सोध्छु, उत्तर दिनुहोस् है,

 म बाहुनकी छोरी मधेशमा जन्मिएँ, काठमाडौंमा हुर्किएँ; मेरा बा पहाडमा जन्मिनुभो, मधेशमा हुर्किनुभो, हामी कुन प्रदेशका ?????

कुन दिन देखि नेपालमा विराटनगरबाट पोखरा जान नि भिसा लिनु पर्ने होला, अनि गाउँकामान्छेहरु काठमाडौंको ग्रिनकार्ड पाउन मरिमेट्लान् !!!!


 
Posted on 02-29-08 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरे है त यो सुक्रबारे बिहानिमा, कस्ता मिठा घाम लाएका हुन
ठुलि ले ढोका खोलेपछी चौतारी नबसी जानै सकिन्न , के छ ठुलि? चिया खाएउ? मैले त आज चिया खान पनि हर्के को पसल जानु पर्ला जस्तो छ
चेली किन पिर मानेको हो? त्यस्तो बहस त चौतारीमा गर्नी हैन क्यारे यहाँ त मन फुकाएर रमाइलो गर्नी हो
अब भन्नै पर्दा नेपाल राज्य मा सप्पैको आफ्नो आफ्नो क्षेत्र छ सके साईनो लाएर बस्ने हो नसके के गर्नु जहिले सुकै टुरिस्ट (मैले सुनेको त अब बाहुन लाई त अम्रिका ले भिसा दिएर बोलाम्नी भओ रे नि यिनी हरु कही अटेनन भनेर)
 
Posted on 02-29-08 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चेलि म पर्बते दाइले भन्नु भएको कुरामा पुरा सपोर्त गर्चु। हाम्रो चौतारि येस्तो कुराहरु ताधा राखेको चौ। यहा त हामि रमाइलो हुने कुराहरु मात्र गर्चौ। हामि सबै दुख सुखलाइ बिर्सेर यहा रमाइलो गर्च। तिम्रो प्रशन्चै उता अरु गाम्लेहरुलाइ सोधेर राम्रो हुन्च। अनि चेलि के च त तिम्रो हाल चाल्? चिया खायोउ त?


पर्बते दाइ मैले चिया खाए। हजुरले नि?


 
Posted on 02-29-08 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि चिया खाइसकें ।।। पिरै लागेर आफ्ना मान्छे भा ठाममा  दु:ख पोखेको नि!!

मेरो हाल खबर ठिकठाक छ, तिम्रो के छ ठूली ??


 
Posted on 02-29-08 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन ठुलि, आज शुक्रबार त यसै रमाइलो नि हैन (खास चाँही 'अल्चि केता' भएर हो के साढे सात सम्म सुतेर )अरु कता मरेछन् खै? अन्तरे दाई र ह्यारी ले त हाजिर जनाउन पर्नी हो
 
Posted on 02-29-08 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उप्पु, चेली, पर्बत्य लगायत सम्पूर्ण लाई नमस्कार है! अनी कता बाट हो जेरी र स्वारी बासना आको थीयो। यहाँ मुख्मा कस्तो बाढी अैरछ।
आज त शुक्रबारे चौतारी, राती जाड खाएर भत्कौने पो हुन् कि गाम्ले हरुले। अनी सप्तान्त को कार्यक्रम के च्क त उप्पु?

 
Posted on 02-29-08 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चेलि तिम्ले हामिहरुलाइ आफ्नो मान्चे थानेकोमा धरै धरै धन्याबाद च। यहा हरेक जात जातिका मान्चेहरु अौचन। तिम्ले यो प्रश्न सोध्यो फेरि अर्को ले अर्को येस्तै येस्तै प्रश्नहरु सोध्ला। फेरि येस्तै येस्तै कुरामा मन मुताब होला भनेर नि। साझामा यो चौतारि मात्र येस्तो थ्रेद हो जहा हामि सबै जात जातिकाइ मानिसहरु मिलेर बसेका चम। म सुरुमा यो चौतारिमा अौदा सबैले मलाइ दिल खोलेर स्वगत गरे कसैले नि त काथमादौको नेवार होस भनेर भन्नु भएन। तेहि भएर २ बर्स देखि म यो चौतारिमा लेख्दै आएको चौ। सायद म नै यो थ्रेदमा पहिलो पोस्त गर्ने काथ्मान्दुको पहिलो मान्चे होला।

 
Posted on 02-29-08 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नारने तपाइ सङ नाअाअाअाअाअाअाअबोल्ने।


 
Posted on 02-29-08 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नारने पनि आएछ, के छ?
ठुलि लाई जिस्काउने हैन है दाई हरु चाहिदैन उस्को ह्यान्सी केटा नै काफी छ
 
Posted on 02-29-08 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि लाई जिस्काउने हैन है दाई हरु चाहिदैन उस्को ह्यान्सी केटा नै काफी छ पर्बते दाइ म त हजुले ह्यान्सिलाइ नि थिक पार्ला भनेको त खै के के भन्ने रैच यो पर्बते दाइ त रिसै उत्थ्ने।


 
Posted on 02-29-08 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma pani khane ni jeri swari, kaha paichha???


 
Posted on 02-29-08 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन रिसाको ठुलि कुरै नबुझी?
मैले त ह्यान्सी ले ठीक पार्छ तिमीलाई जिस्काउने लाई भनेको नि
अब फेरी किन ह्यान्सी लाई ठीक पार्नु पर्‍यो नि? बिचरा
 
Posted on 02-29-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !

के छ ताअाअाअाअ?
शुक्रबारे झमाझमे जदौ!

हाम्रो गाम नि चुनाउ लाग्यो क्या र, एका बिहानै चिया पसल मा घुइचो देखियो। को को संग लडे, को उठे को बसे। कसलाई के चाहियो, कसलाई के मागियो। कोइ मधेस माग्ने कोइ प्रदेश माग्ने। बहस खुब चल्या रैछ।


ठुलि ले पक्कै चिया खाइ सकी होलिन् ,

 चेली जेरी स्वारी खान त हाम्रो टोलमा जानु पर्छ।

 बिर्खे बा पल्केको छ, बिहान बिहान ग्वारा मरी खान हाम्रो घर छेउ जाने अनी साँझ परेसी राम दाई को म:म: खान। काम कुरा एकातिर कुम्लो बोकी नेपाल तिर भाको छ।

पर्बते, नाराने, आदी इत्यादी सबैमा तारेमाम।  
 


 
Posted on 02-29-08 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
ठुलि, चेली, पर्वते, नरने, के छ हौ।
आज त साहुँ बुढा छैन, ल दिनभरी फ्री आफु त ,
ल आउ बात मारु, अनी चेली लाई धेरै पिर परेको जस्तो छ,
धेरै पिर नलेउ, पिर भनेको त पोको परेर दस्बिनमा फाल्ने कुरा हो,

 
Posted on 02-29-08 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दै, चिया भपी सिराउला:
 
Posted on 02-29-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters