Posted by: parbatya February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
दर्शन गरे है त यो सुक्रबारे बिहानिमा, कस्ता मिठा घाम लाएका हुन
ठुलि ले ढोका खोलेपछी चौतारी नबसी जानै सकिन्न , के छ ठुलि? चिया खाएउ? मैले त आज चिया खान पनि हर्के को पसल जानु पर्ला जस्तो छ
चेली किन पिर मानेको हो? त्यस्तो बहस त चौतारीमा गर्नी हैन क्यारे यहाँ त मन फुकाएर रमाइलो गर्नी हो
अब भन्नै पर्दा नेपाल राज्य मा सप्पैको आफ्नो आफ्नो क्षेत्र छ सके साईनो लाएर बस्ने हो नसके के गर्नु जहिले सुकै टुरिस्ट (मैले सुनेको त अब बाहुन लाई त अम्रिका ले भिसा दिएर बोलाम्नी भओ रे नि यिनी हरु कही अटेनन भनेर)
Read Full Discussion Thread for this article