Posted by: cheli February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
मेरो नि सबैलाई नमस्कार!! उता एउटा धागोमा बुद्धिका गरिबहरुले नेवार प्रदेश चाहियो भनेर चित्तै दुखाए भन्या मेरो त!! त्यहा सोधेको एउटा प्रश्न म यहाँ नि सोध्छु, उत्तर दिनुहोस् है,

 म बाहुनकी छोरी मधेशमा जन्मिएँ, काठमाडौंमा हुर्किएँ; मेरा बा पहाडमा जन्मिनुभो, मधेशमा हुर्किनुभो, हामी कुन प्रदेशका ?????

कुन दिन देखि नेपालमा विराटनगरबाट पोखरा जान नि भिसा लिनु पर्ने होला, अनि गाउँकामान्छेहरु काठमाडौंको ग्रिनकार्ड पाउन मरिमेट्लान् !!!!

Read Full Discussion Thread for this article