[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - शुभकामना विशेष --

[Please view other pages to see the rest of the postings. Total posts: 648]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 202777 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 02-27-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शुभकामना विशेष --

चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 27-Feb-08 05:27 PM

 
Posted on 02-28-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is my jhilke daduuuuuuuuuuuu. jhilke daaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa aafno dai DJ bhaeko ke kaam hoina. lu jhilke daa tyo maile bhaneko geet bajaaunus ta.
 
Posted on 02-28-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे बुरो, थाहा भयो सबैलाई एकै उमेरमा आउने हैन रहेछ। बुद्धी बगारो। नत्र त म अहिले तेही २०-२१ को हुन्थें, कती मज्जा।
 
Posted on 02-28-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

suntale r u comming ?
 
Posted on 02-28-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले बुद्धी बङारा ले त निकै दु:ख दिन्छ मलाई नि निकै दु:ख द्या थ्यो, त्यो त नझिकी अरु उपाय छैन, बेला बेलामा दु:ख दिरन्छ, यहाँ त ४ ओटै निकल्नु भन्दा रछन मैले चै निकल्या छैन। कुनै उपाय छैन। अनी ठुलि को अल्बम हामी नि हेरुम न पाईन्छ भने। सब्बै लाई चिन्ने कोशीस गरुम्ला। उसो भाई सम्धी ज्यु म:म: खाँदै ब्यस्त छन। फेरी पखाला लाग्ला नि बिहेको मुखमा बुढा लाई। पर्बते तारेमाम। चित्रे के हुँदैछ। चित्रे त मैले उत्तरी काराकोरम भनेची अर्कै देसाँ भन्थान्या थे बेलायत नजिकै,हैन जस्तो छ्, एही औरीका हो त। अनी चेली को रमाइलो राइछ फुलौरे गाम,सधैं घाम। रिट्ठे सान,लहरे ठुलदाइ कता हो ?
 
Posted on 02-28-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि,
समय काल र परिस्थितीले साथ दियो भने तो ANA Conference र कृषि इन्जिनीर हरुको अर्को एउटा अन्तराष्ट्रिय भेला समेत भेट्ने गरी पुर्बी किनरा तिरा आउने पूर्व योजना बनाएको छु, हेरम के हुन्छ। र तेही अवसरमा अवतारी गाम्लेहरुलाई भेट्न पाउने ठुलो आशा छ।
 
Posted on 02-28-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सप्पैलाई!

मलाई नि सुन्तलेले भनेको कुरो जायज लायो।  मेरो पूर्ण समर्थन!


 
Posted on 02-28-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे बा, तेसो भए त बर्बाद भो नि। सोच्नु पर्ला अब। छोइ सक्नु छैनन फेरी Dentist भनाउदा हरु, डरै लाग्ने के।
 
Posted on 02-28-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे, उत्तरी काराकोरम भन्या तपाइको तानसेन गामको पूर्वतिर त हो नि! त्यो बेलायतको छेउछाउको गाम त 
आयरी गाम हो, आयरी गणतन्त्र, जहाँ म पहिले थिएँ ५, ६ वर्ष सम्म। आन्ध्रे खोला तरेर अम्रिका आएको त १ वर्ष नि
भा'छैन, तर याँ त यताउता घुम्या घुम्यै छु, कहिले भट्टे गाम्, कहिले यहाँ, कहिले कता!


 
Posted on 02-28-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्डको जदौ अनी तारेमाम
सुन्तले अब तेसो भये जुन तिर भेट्घाट हुने भो हैन त? ल ल ठीक छ रमाईलै होला
सल्लाह गर्नु पर्छ हल्ला नगरि है त
अरु सबैलाई नि नमस्ते
पर्बते क्यार्दै हो? आज पनि म:म? सधैं तत र म:म के हो यस्तो?


 
Posted on 02-28-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टन्न भात हसुरेर  आए,  एउटा गीत पो याद आयो मलाई,

चाहाना सकियो बहाना सकियो
जब उसको मेरो नजरको निसाना सकियो
जब देखि उसको र मेरो सिमाना सकियो
चाहाना सकियो बहाना सकियो

Last edited: 28-Feb-08 01:10 PM

 
Posted on 02-28-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे म यतै छु हौ? किन खोज्या होला कुन्नी? चिबी जाने बेला' भा हो र? हर्के दाई खोइ त? ठुल्दाइ नि? हरी पनि त छ
हरी जदौ
ल ल चौतारीको भेला गरम गरम , रमाइलो हुन्छ
भु. पु. भेला म्यानेचोर ठुलि थकुरानी सँग सल्लाह गर्दा हुन्छ
अनुभवी छिन्, हासो पनि त खित खित खित कम् छैन नि
त्यो विडिओ हेर्दा जैले ठुलिको हसाइ सँग सँगइ हास्छु म त

 
Posted on 02-28-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बल्ल घैटाँ घाँम लाग्यो मैले त कहाँ आयरी गाम गराइ रा,त्या भे त ५ घण्टा फरक कसरी होला र भन्ठनी रा,राले गाम तिर त हैन कि हरियाबोरो गाम,मेरा नि एक भाई साथी छन ति गाम मा। तेही त भन्या सुन्तले दन्तबिशेसग्य त चोइ नसक्नुका छन, पेन्चिस ले चेपेर निकल्नु भएन :) हो हो रिट्ठे चि. ब्रे. जाने हो कि भनेर खोज्या। मलाई नि आउन त मन छ् चौतारी भेलाँ हेरुम के हुन्छ।
 
Posted on 02-28-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे, म सर्लाही (Clt) तिर हो, अस्ति साझाबाट चिनेका र अन्य नेपालीहरूको म:म: पार्टी नि गरियो। आयरी गाममा
हुँदा नि म आइरन्थें चौतारीमा, मेरो उता लञ्च ब्रेक हुँदा यता गाम्लेहरू बल्ल अड्डा आम्थे, रमाइलो हुन्थ्यो जे होस्।

रिट्ठे, अब सकियो तिम्रो जिम्माल बन्ने शिफ्ट? 

ह्यारी पोट्टर नि टुपुल्किएछ धेरै पछि!


 
Posted on 02-28-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ok suntale

Oieeeeeeeeeeee hari kari

 
Posted on 02-28-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मैले सोध्नै आट्या थिए, बाटो परो भने छिरम्ला नि त कहिले कतै। हरी तारेमाम, अरु का अन्मरिये सप्पै गाम्ले, मेला त लाग्या छैन गाम्मा
 
Posted on 02-28-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-28-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भु. पु. bhaneko ke ho ritthe? aafu ta khai jaan paicha ki paaidaina. mero ghar baata 1:15 min lagdoraicha. aba gai chi utai hotel tira ki mama gharma basnu perne huncha.

 
Posted on 02-28-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो चित्रे, १ बजे सम्म हो मेरो जिम्माल बन्ने सिफ्ट १ बजे पछी त उता जिम्माल पनि त सिरक भित्र घुश्रिन्छन होला
फेरी यता म बुढा को भूमिका गरौला उता बुढा लाई निन्द्रा नलाग्ला


 
Posted on 02-28-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या सटाइलमा दोस्रो राउण्ड्को जदौका साथ तारेमाम फ्री।

कुरो रमाइलो हुँदै रैछ।


सुन्तलेको प्रस्ताव र हाम्रो आह्वान एउटै हो। अब अनुभबी म्यानेचोर प्लस लोकल होस्ट ठुलनानी ठकुराइन संग सहमति न लिई हुन्न क्या रे। सुनतलेको निबेदन माथि बिचार  गरियोस।

बुद्धी भाकोलाई बुद्धी बंगारा आउने कि न भाको लाई ? अहिले सम्म बुझ्न सक्या छैन।  


 
Posted on 02-28-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म्यानेचोर प्लस लोकल होस्ट ठुलनानी ठकुराइन

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters