world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - शुभकामना विशेष --

[Please view other pages to see the rest of the postings. Total posts: 648]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 202790 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 02-27-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शुभकामना विशेष --

चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 27-Feb-08 05:27 PM

 
Posted on 03-01-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्खर त सुरु भयो कहाँ कतपत गर्ने,
ल मेरो सो गरे है, ल हेरौ के पल्तेको राइछ
दामी कात्यो यो हर्के दाई ले मालै  माल,
ल जोकर तच छैन। 

 
Posted on 03-01-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सु गर्न जान्छु, मेरो ठाउँमा मेरी बुढी बस्छे है एकैछिन!

(सु गरेसि लक आउला कि?)


 
Posted on 03-01-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा फेरी माल पर्‍यो,  Marriage nai हुन्छ कि क्या हो , होस् गर है सुड्डाहरु
 
Posted on 03-01-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब मान्छे धेरै भये अर्को खाल्नी जमौनु पर्ने भो, पाँच जना भन्दा बढी नखेलम है, झूर हुन्छ क्या, छ dhublima अड्केको अड्केकै छ, कहिले आउने हो खै।
 
Posted on 03-01-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे के हो एस्तो यार, मुन्टो तानी तानी अर्काको तास हेर्ने
 
Posted on 03-01-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो पून्टे कती कराउछ पखन यहाँ शो हुन ला बेलामा कती किच किच, ल रिठ्हेले लास्टमा माल नै फाल्यो, खै त्यो माल याता पाम त, ल त्यो माल ले शोव है मेरो। लु पून्टे हेर है, फेरी करार वाक्क लगौछ एल्ले त।
 
Posted on 03-01-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्हे खै त्यो चुरोट पास गरत, यता, लु पोइन्ट गनम है, सेन्टर कलेकसन हैन, लु लहरे मेरो को सँग कती लिनु पर्ने हेरी देउत।
 
Posted on 03-01-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के दाई ले जित्यो, कस्तो जोकर ले छुने तास थिएन।
ल जे भये नि बार्ह को माल है,
वो झिलेके, झन आफ्नो मान्छे भनेर मीलने मील्ने तास दिन्छु भनेर,
एसो हेरेको नि, कस्तो कुरै नबुझ्ने के

 
Posted on 03-01-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau tanela nai bhus bhayo. Euta ta joker tanela parya rahecha. Aba budha aera marne bhayo. Arko hat ma ta cheat garera bhae pani 15 khane lyauchu. Budha aunu agadhi paisa uthaunu paryo aba.
 
Posted on 03-01-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्यान जाला म पैसा दिन्न, यो पुन्टे बाजे साह्रै झेल्ली। लौ के के गर्ने हो हेरौला हाम्ले पनी। जता पनि भ्रस्तचार, यो अती भयो। तास सास चाय्त्दिये, हेरौ त अब,


 
Posted on 03-01-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाखे थाप्न मिल्छ?

यो मेरिजको खालमै बस्न जहिले नि डर लाउनी। अब खालैमा नबसे'सि क्या'री मेरिज होस त।

सधैँ चाखे थाप्याछ, बस्या छ।


 
Posted on 03-01-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रिठ्हे हिसाब गरौ है, माल नहेरेको हुनाले १० टोटल १० र १२ ले २२, ल खै एउटा जोकर धरी रहेनछ यस्ह्को त। लु २२ देउ मलाई।
पून्टेको खै, हेरम माल नहेरेको ले २२ भयि गो, एउटा २ को माल पारेछ, भन्दा खेरी कती भो, २२ मा हामी चार जाना लु २२ मा ८ घटेछी १६ हैन त लु १६ देउ। लहरेको चै माल हेरेर ३ भनेछी, १५ भो, बज्जे ले ३ पोइन्टको माल परेछ लु १५ मा १२ गो भनेछी खै देउत ३।
लु हिसाब क्लेअर भो हैनत।
 
Posted on 03-01-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो बचाओ मलाई, पुन्टे झेल्ली बाजेले मार्यो। लौ न नि, उल्टै तास चोर्ने अनी मलाई कुट्ने। लहरे, हर्के, रिट्ठे, भौते के हो साथी भएर पनि ट्वल्ल हेर्या।

 
Posted on 03-01-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन झिल्के के गर्‍यो पून्टेले, साह्रै किच किच गर्छ तेल्ले, आनन्ध्ले सोचेर खेल्नै दिदैन।
 
Posted on 03-01-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुष्टहुरले डबल टनेलै पचाउन द्या छैन, म के को झेल्ली नि, झिल्के? बरु, तास चो-या त येई हर्के हो जस्तो लाउँच, मुलाई त। डुब्ली खे्लया मान्छेले अरुले फालेको माल लिन पाउँछ त? बेईमान!

हर्के को रोङ् शो! १५ प्वान्टाँ परेऊ, लु खा!

ए भउते! तेस्तो मेरिजाँ च्याँखे थाप्नि हो भने जाऊ नेपाल! जिम्माल की सालीहुर होलान्! "भिनाजुको कि, मेरै जुत्ता लुकाऊ न, हौ! हामी तिम्लाई जत्ति मागेनि दिन्छम्" भन्दै डलर देखाउनि होला बज्जेले!

खै, नखेलि बस्या को छ, हँ? अन्तरे? रम एन्ड कोक हालदेऊ त एक गिलास!


 
Posted on 03-01-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल २७ को माल शो ल, पुण्ट दाई को टनेला ढुस्स्स्स्स्स्स
हाहाहा
पुन्टेपुन्टे दाइ ल ५३ डलर पाम्, हर्के सोल्टि लाइ कति तिर्नु पर्यो मैले ल ५ ल
लहरे २५ निकाल खुरुक्क, भउते नि आइपुगेछ, बाड्ने हो?
झिल्के मेरो अघी को १२ खोइ लेउ अब यता
एक सर्को मलाई नि है हर्के सोल्टी


 
Posted on 03-01-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे कस्तो कराको कानै खाने गरी, दुई पोइन्ट बेशी भएछ तेही भएर यात्रो हल्ला गरेको रइछ, अब दि सक्यौ है मत फिर्ता दिन्न, त्यो दुई पोइन्ट अर्को हात्मा मिलौन्ला है त।
 
Posted on 03-01-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखाँ बजारेकै छैन, ताक्दै खेरि आँखा चिम्लेर भगवानको नाम लिनि, झिल्के? भो, माया लायो यिनको, हान्दिन, भैगो।

बरु, हर्केको रोङ् शो परेसि अब बाँडनि कस्को पालि, हँ? लु, छिटो गरम् त! सु गरेर हात तता'र आ'छु, झ्याँक्निहुरलाई डबल मेरिज भनेको कस्तो हुन्छ देखाइ दिन्छु यो पाला त जिन्दगी मै पहिलो चोटि!

बाँड, बाड, रिट्ठे! सास रोकेर हेर्नि अब अंकलले डबल मेरिज ल्या'को।


 
Posted on 03-01-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हर्के सोल्टी नगरपालिका को काम गर्नु पर्‍यो ह्या, ल फिस्नु त्यो तास
म बाड्छु



 
Posted on 03-01-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पार्या पारयी हो, बरु उठेको बेलामा मलाई एक गिलास रक्सी हाली देउत, उठ्नै अल्छि लागि राछ, खै खै पून्टे।। खै रिठ्हे चुरोट पास गर्ने हैन लु एक सर्को तानम ताश आउछकी? लु बाढम् है।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters