[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 201376 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 09-30-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ कुनै पनि लिङ नलाग्ने कबिता भनेको मैले , अब तेश्मा स्त्रिलिङ लगाएर बुज्नु भछ ठुल्दाइले फेरी , कहाँको कहाँ पुराइदेर फेरी ठुल्दाइनी कुरो घुमाइदिने भन्या भएननी ।
 
Posted on 09-30-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हर्क दाई - पित को कुचो नखाको धेरै भयो रे क्या - जिउ चिलाइराछ रे - त्यही भर

 
Posted on 09-30-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुचो हैन लहरे यहाँ त भ्याकुम क्लिनरको डन्डी भन्नु पर्लानी फेरी ।
लहरे मलाई नेपाल बाट न्यू रोडको पुस्टकारी एक पाउ अनी लखामरी आधा किलो कोसेली लेर आयिदेउ है आउँदा खेरी नखाको धेरै भो गान्ठे ।

 


 
Posted on 09-30-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्कार। दसैंको शुभकामना !!!

 
Posted on 09-30-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हाम्रो पनि नमस्कार है अनी हजुरलाई पनि दशैको शुभकामना ।
 
Posted on 09-30-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पिता आउनु भयो ल - के छ पित - छु दु भन्या - नेपाली बुझ्दैन के गर्ने

ल ल हर्के दाई ल्याइदिउला - जे जे भन्यो त्यही त्यही


 
Posted on 09-30-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा को लास्ट दिन रे। ऋण लिएर भए नि भोज खुवाउ है गाम्लेहरु। भन्दा भन्दै बौचा को नि घर जाने दिन आए।
 
Posted on 09-30-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो ठुल्दाइ आयो -
आउछ आउछ भन्दा भन्दै आइहाल्यो
ठुल्दाइ अन्लाईन भोज खुवाउदा कस्तो होला
ऋण पनि लिनु नपर्ने - सर्वसुलब पनि - के छ बिचार  ठुल्दाइ हुन्छ
 
Posted on 09-30-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाउचा के सारो बाठो भन्या

 
Posted on 09-30-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पित को संगत को प्रताप हो पित
पित को जे होस्
 
Posted on 09-30-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो हजुरबा, जिम्माल बा, माइली बजै सबै कता गए? यसो टिको लगाएर दक्षिणा पाइन्थ्यो कि भन्या

हुन त ठुल्दाइ र भाउजु यतै रैछन् ल ल टिका थापे है मैले

लहरे भोली जाने हो? ल शुभ यात्रा है, खुब रमाइलो गरेर आउ, भोज खाउ, मोज गर तारेमाम

Last edited: 30-Sep-08 10:54 AM

 
Posted on 09-30-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बल्ल घटस्थापना दशमी आउन अझै बाँकी छ के को टिका न सिका
आजै लिने भने नि ठिकै छ - दक्षिणा आज दिएर टिका दशमी को दिन लाउदा कसो होला
बिचार  त उत्तम छ - आखिर मेरो बिचार  न हो - राम्रो नहुने त चान्स नै छैन
 
Posted on 09-30-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् आफ्टर्नुन चौतारी,
अचेल त गूड् मर्निङ भन्न नि पाईन्न,साउ ले ब्यान ब्यान देखी खेत झोत्न पठार,भखर मात्रा एउटो पाटो सकेर आको। साह्रै थकाई लाओ ,चौतारीमा निकै रमझम देखे अनी एसो के हुँदै रछ भनेर आको।
लौ सप्पै गाम्ले हरु लाई मेरो अनी परिवार को तर्फ बाट
बिजया दशमी को मंगलमय शुभकामना।

लौ बरु चौतारी मा जमरा राख्यो कि छैन,ब्यानै गर एक डोको बालुआ लेर आथी तल बगराट।
सम्धी ज्यु को घरकै पूजा सकेको छैन होला,आउनसाथ या नि जमरा गाड्न लाउनु है।
चेली लाई नयाँ चौतारी बनाकोमा धन्यबाद।


 
Posted on 09-30-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे,
साहु ले जोत्न पाठकओ कि साहुनि ले शंका लागो बिस्टे।
हसुर्‍याइ ट्याम होला। आफु त टन्न भ्याइयो। अड्डा को ट्याम भयो। उतै बाट दोस्रो राउण्ड ठोकौला, अहिले लाई यही तारेमाम। '
 
Posted on 09-30-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

feri taremam!!!

K chaldaicha sabai ko?

 
Posted on 09-30-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेडियोमा उता मंगलधुन बज्दो हो छिन छिनै
जता ततै दशैको घाम लाग्दो हो दिन दिनै

यता त तारिखमा झोक्राउँदै आउँछ चाड पनि
लैजान्छ तारिखले नै चाड घोक्राएझैं गरी अनि

उत्सबहरु बाताबरणले सजिने रहेछन, बुझियो
रिक्त चाडपर्बको परदेशी झरीमा धेरै रुझियो


 
Posted on 09-30-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब गयो नि त दीप ज्यु,
साझा चौतारी म पनि भलकुसारी गर्न पर्‍यो, दशैं म त घर को याद आएर दिक्क बनायो अनी यहाँ आएको ।।।।।सबैलाई शुभकामना यो Bubly को तर्फ बाट
 
Posted on 09-30-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता पनि छुट्टी भए हुने नि है दशैमा एक दिन कमसेकम है चिप्ले? atleast घरमा बसेर मिठो खाना खान त पाइन्थ्यो अनी दीप्को कबिता मा भने झै बातावरण अलिकती भए नि बन्थ्यो कि

बब्ली लाई स्वागत छ हाम्रो चौतारीमा अनी शुभकामना पनि दशैको


 
Posted on 09-30-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त छुट्टी छ २ दिन jewish holiday को , बरु नभको भयता ठिकै हुन्थ्यो नि, बरु बिजी भएर घर को याद आउँदैन थियो नि त। तर यो चौतारी चै रमाइलो राइह्छ हो। साँच्ची, टिका चै कस्ले लैदिने हो फर्स्ट।
 
Posted on 09-30-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा डोस्रो राउन्डको जदौका साथमा तारेमाम।

बब्ली लाई लभ्ली स्वागत।


गाम्वस्ती कता पर्‍यो क्या रे? दसैं त सुख दु:ख ले खसी न काटी मनाउला क्या रे।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters