[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 200968 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 09-30-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले ठुलदाइ भने सि टीका त लाइदेम्ला क्या रे। हाम्रो गाम मा त टीका लाइदिने गुरुजु ( पंडित ) लाई पो दक्षिणा दिनु पर्छ। कर छैन ( अल्लारेहरुको भर छैन), आ-आफ्नो गच्छे अनुसार डलर मा दिए ठुलदाइ को दिल खुशी ले गार्डेन गार्डेन् हुने छ।

 
Posted on 09-30-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa bhyaguto nai bhyaguta bhako chiya?
 
Posted on 09-30-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निबेदन


बिषय:नाम दर्ता गराइ पाउ भन्ने बारे

 

बालाजु  घर भई हालै बान्स्वोर बत्तिस्पुतली बस्ने बर्ष बाईसकी म बब्ली  बहिनी  यस चौतारी को सदस्य हुन इक्छुक भएको कारण नाम दर्ता गराइ पाउ भन्ने निबेदान बयासी बर्सिया बुढा बिर्खे माइला सामु यो निबेदन पेस गर्दछु। यो निबेदन को साथ साथै बासठी बर्सिय बुढा ठुलदाइ लाई दिदै आईेको चिलिम खर्छ रु २५ को ब्र्यान्ड न्यू नोट को पनि ब्यवस्था गरेको छु।

 

निबेदक
बब्ली बहिनी
बत्तिस पुतली,बानेस्वोर।
बर्ष: बाईस
शिक्षा: बार्ह पास।



 
Posted on 09-30-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गरी पास गरेको हो बाह्र - आफुलाई यहाँ चार क्लास पास गर्न कती गाह्रो भयो
बाह्र क्लास होइन बाह्र ग्लास चाँही होला पास गरेको,

हेर्दा त च्वाँक नै छ त हो - च्वाँकी नाम राख्दा कस्तो होला 


 
Posted on 09-30-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो के हो dbl posting

Last edited: 30-Sep-08 01:51 PM

 
Posted on 09-30-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दस्तूर यहाँ छ। अनी त्यो भ्यागुतो त tray को image हो नि। kiss गरेकी prince हुन्छ नि त

 
Posted on 09-30-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो गिफ्ट सर्टिफिकेट चाँही हुँदैन है - डल्लोर पो चहिन्छ त
भ्यागुता लाई किस गर्ने ल को को गर्ने लाइन बसु ल - प्रिन्स हुन्छ रे - $५ $५ को नोट हातमा लिएर लाइन बसौ ल
 
Posted on 09-30-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त २५ चाइ ल भुइमा खसाइ चौ तिमी ले बब्ली नानी। ल देउ यो पनि।

 
Posted on 09-30-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबेन्द्र गुरु ले भक्खरै कर्ण फुस फुस गर्नु भाथ्यो,वहाँ ले वहाँ ले ध्यान दृष्‍टि गरेर हेर्दा चौतारीगाउ मा कुनै पुरानै गाम्ली ले बब्ली नामक मुकुन्डो लाएर आएकी छिन,बिछटै राम्री रुप धारण गरेर आएकिले सबै जान उन्कै वोरिपरी लट्टिएका छन सानी नानी देखी लिएर ठुलदाइ बुढा सम्म, तेसैले कसैलाई पनि कुनै बेला पनि छल गर्न सक्छिन रे भनेर भन्नु भा छ् है। होसियार गाम्ले हो।
Last edited: 30-Sep-08 02:08 PM

 
Posted on 09-30-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे गुरु,
अब त्यो नयाँ रुप धारिणी, सबको नीद हरिणी , मोहिनी पुरानी चौतारीबासिनी को पर्‍यो त? लहरे कै अध्यक्षतामा छानबिन समिती बनाउने कि?

 
Posted on 09-30-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि आए है, नमस्ते
दसैं को शुभकामना
 
Posted on 09-30-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोपर्‍यो चिथार्यो चै म भन्न सक्दिन हेर्नुस् ठुल्दाइ एसो बब्ली ले ल्याको चिया मा जिब्रो डुबार खाँदा कता कता पुरानै स्वाद लाग्यो र मात्र भनेको। अध्यक्षता त लहरे कै त हो नि,के भन्छौ लहरे ल एउटा समिती गठन गर त।
हन एस्पाली को दसैंमा त सप्का सप घर फर्किन लाएछन त्यो साईला काका छोरा दले नि आएछ नि,के बिदी भुँडी हालेर आईस ए दले अरपाट।
 
Posted on 09-30-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

masu pakyo ta bubly? khai chiura sanga khaam bhanera kurira.

bubly aaina sabaile swagat gare... dalle aaechhi sabai bhage ki kya ho?

ke chha dalle?


 
Posted on 09-30-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सहराँ मिठो मोठो खाने बानी पर्‍यो बिस्टे बा त्यही भर अली निक्लेको हो,
दुई चार दिन गाउ मा बसेपछी ठीक हुन्छ,
 
Posted on 09-30-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सहराँ मिठो मोठो खाने बानी पर्‍यो बिस्टे बा त्यही भर अली निक्लेको हो,
दुई चार दिन गाउ मा बसेपछी ठीक हुन्छ,
 
Posted on 09-30-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या मलाई त वास्ता नै गरेन
के हुनु प्रीती एतिका दिन पछी गाउ फर्केको - सबैले बिर्सेंछ मलाई
 
Posted on 09-30-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के खार दुब्लाउथिस नि गाम आर साइली भाउजु ले छोरो आउछ भनेर अस्तिन देखिन गाइको घ्यु ले ठेकी भर्नु भाछ। घोर्ले खसी अस्ती मात्त ल्याछन साइला दाई ले। अब झन दोप्पर भर जाने भईस,अनी के के लेराईस त अरपाट,सुर्केस त निकै ठुलो देक्छु,बिदेसी चुरोस ल्याछ भने एसो २,४ बट्टा दे केरे।
 
Posted on 09-30-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ - निन्द्रा लाग्यो मलाई त
को पर्‍यो त त्यो लब्ली भन्ने - चिन्ने मान्छे नै हो त
 
Posted on 09-30-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकछिन है ल - यो म पहिला बाल्छु अनी चार सर्को तानेर दिन्छु है
अली महँगो छ - ल्याउन त पुरै बट्टा नै ल्याएको छु तर बानी नभएको मान्छे ले धेरै '
खानु हुँदैन रे भन्या छ के, असली चिलिम भनेको यो पो त
 
Posted on 09-30-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यो मार्लबुरु त ई पाईन्छ नि अर्को ल्याछैनस त्यो उँटा फोटो भा हुन्छ नि त्यो मिट्ठो लाथ्यो मलाई।
अनी मुबाइल त ल्या होलास नि राउरो राउरो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters