Posted by: Deep September 30, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

रेडियोमा उता मंगलधुन बज्दो हो छिन छिनै
जता ततै दशैको घाम लाग्दो हो दिन दिनै

यता त तारिखमा झोक्राउँदै आउँछ चाड पनि
लैजान्छ तारिखले नै चाड घोक्राएझैं गरी अनि

उत्सबहरु बाताबरणले सजिने रहेछन, बुझियो
रिक्त चाडपर्बको परदेशी झरीमा धेरै रुझियो

Read Full Discussion Thread for this article