cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 200858 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 09-30-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-30-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-30-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजया दशमी को हार्दिक मंगलमय शुभकामना
जे भएनी बोर्ड सेकेन्ड त भैयो - चेलीलाई चौतारी बनाको को धन्यवाद
अब म नहुँदा चौतारी कल्ले बनाउछ भनेर चिन्ता नरहने भो मलाई
 
Posted on 09-30-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दसैं चौतारीमा दसैं तारेमाम।

 
Posted on 09-30-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दसैं चौतारीमा दसैं तारेमाम।

 
Posted on 09-30-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई बोर सेकेन भएकोमा बधाई, चेलीलाई चौतारी बनाएकोमा धन्यवाद। लहरेले मलाई बोर फस भएकोमा बधाई दिएकोमा मुरी मुरी धन्यवाद।


 
Posted on 09-30-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai lai welcome :). its my pleasure!! lahare timi risako ta hoina ni hai, maile timro kaam gare bhanera? 

aba 2 ghanta pacchi hello bhanna aaune nai chhu! tetti bela samma ko lagi bida pam. namaskar

 
Posted on 09-30-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चेलीले सुटुक्क बनायिछिन दसैं चौतारी , बधाई है नयाँ चौतारी बनाकोमा ।
सप्पैलाई फेरी एक पटक प्रनाम ।
 
Posted on 09-30-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन बोर फस भएर नेपाल जाउँ भनेको - यो असती ले गरेर - अझ बधाई रे
लोप्पा खाने भए आए हुन्छ - जती वटा भन्छौ त्यती वटा खुवाउने हो ल
के भन्छौ नेत्रे

दिन त मन थिएन - बधाई छ ल


 
Posted on 09-30-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाही उता चिया ल्याए सबैजना चाँही यता दशैँ आयो खाउला पिउँला भन्दै दौडेछन, बरु चेली त्या चौतरीमा माथि पिङ सिङ हाल्ने बन्दोबस्त गर्नु पर्‍यो।
 
Posted on 09-30-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ma uta pretty le lyayeko chiya khayera baseko ta arko chautari bani sakeko rahechha......khoi pretty feri yeta ni chiya lyaune hoina aghi khayeko kata gayo gayo:P....la mero taraf bata ni sabailai dashain taremam.....prettyko mukhma khasiko masu ra chiura :D
 
Posted on 09-30-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता को चौतारीमा चिया खाँदै थिए, यता ढिलो भए छ।
तारेमाम चेली, सान्नानी, हर्के, लहरे, नेत्रे अनी स्पोके।

 
Posted on 09-30-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दशैं बिशेष चौतारीमा मेरो पहिलो तारेमाम्।
चेली, चौतारी बनाएकोमा धन्यवाद।
सान्नानी, पल्लो चौतारीमा चिया ल्याइदिएकोमा धनीयाको पात (दिउँसो परौठामा हाल्नलाई)। अनि पिङ हाल्ने कुरो त ठीकै गरेकी गरेकी हौ, तर सिङ चाँही किन र केको हाल्ने?
हर्के, दशैं आयो, अझै पनि मासु खान्न भन्यो भने चाँही कसैले पत्याउँदैन है।
बाउचा, दशैं आयो भन्दैमा धेरै खाने होइन नि, लहरीले gym arrest मा पार्लिन्। अस्ति चार वटा लालमोहन खाँदा त ३ घण्टा बस्नु परेको भनेर लेख्दै थियौ।        

 
Posted on 09-30-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्न त के के लेखियो लेखियो - लेख्दै मा के नै जान्छ र
कस्तो सुस्त हो आज - दसैं को बेला छ -
 
Posted on 09-30-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मासु धेरै खायियो चिप्ले , अब मासुले आफुलाई खाने बेला हुन लागेको छ , योरिक यासिड , ब्लड प्रेसर हुन थाली सक्यो क्या ।
अब दसैंमा एक दिन चै खान्छु , अनी तेश पछी फेरी ब्यैस्नब हो मत ।
ठुल्दाइ कबिता गजब छ है भेटेको बेलामा भनी हालेको , पछी बिर्सेंला भन्न लाई फेरी ।
हेर लहरेको फुर्ती , नेपाल जान लाको भर निक्कै चुम चुम छ बज्जे ।
सबैलाई फेरी एक पटक प्रनाम अनी जम्मै गाम्ले गाम्ली हरुलाई दशैको शुभकामना ।

 


 
Posted on 09-30-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुम चुम भन्या के नि फेरी - चुमौ चुमौ लाग्ने भन्या हो
 
Posted on 09-30-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महिले धेरै मासु खायो भने आशु बगाउनु पर्छ हर्के। ठीक गर्‍यौ।


मेरो कबिता राम्री भनेर सार्वजनिक ठाउमा भन्नु ठीक भेन, गृह मन्त्रिको रिसाउली र भन्ली, म भन्दा कबिता राम्री?


 
Posted on 09-30-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुम चुम भने बिनसित्तिमा दङ परेर निक्कै फुर्ती गरेर बश्नु भनेको क्या लहरे , तिमी अहिले भको जस्तै , नेपाल जान ला भेर तिमी दङ परेर बशेको भनेको क्या लहरे बज्जे ।
 
Posted on 09-30-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी मेरो कबिता रे - ठुल्दाइ पनि जो केटी देखे पनि मेरो भन्दिने -
निहुँ खोज्न त मन थिएन आज कसै सँग - फेरि नानी देखी लागेको बानी - के गर्ने के गर्ने

ल गाम्ले हो मेरो लास्ट दिन है - मोज गर भोज गर रमाइलो गर


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters