cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 200963 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 09-30-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उँथ भा छ, एउटा सिङै लेउ ल, कहाँ पुरा बट्टा होइन एउटा पो लेउ भनेको त - बुढा पुरै बट्टा पो लिना खोज्छ त
स्याल फोन नि छ, एउटा मेरो हो अर्को चाँही बा लाई, कहिले काही कुरा गर्न हुन्छ नि,
बा लाई एक जोर लुगा लेरआछु - अस्तिन दसैं को लुगा छ नि बा को तिमी लाउछौ त - तिमीलाई ठीक्क हुन्छ 
 
Posted on 09-30-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिलिम ब्रेक मा जाने भए जाम, सूर्य छ , सूर्य। नेपालआँट कोशेली आएको।
 
 
Posted on 09-30-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे व्यस्ततामय जदौ यो बिर्खे माइलाको!

बल्ल फुर्सद पाइयो गाँठे!

 

चेली नानीलाई यो दशैँको मुखमा आएर यति राम्रो चौतारी बनाएकोमा धन्यवाद तथा शुभकामना छ, चिताएको सधैँ पुगोस!

लहरेलाई दशैको मुखमा आएको चौतारी बनाउन समेत चेलीबेटिलाई दुख दिएकोमा आक्रोस प्रकट छ, सरापको कामना छ, नचिताएपनि पुगिरहोस!

 

सबैलाई जदौ, नमस्कार तथा तारेमाम्।

नयाँ निवेदन लिएर आउने नानीलाई स्वागत छ, त्यसको औपचारिक उत्तर छिट्टै नै आउने छ।

ल गाम्लेहरु, उता मस्यौरा पकाउन सिकाउन गएँ अहिलेलाई....

आउँदा जाँदा लाउँला पीरती!


 
Posted on 09-30-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर भन्या हो कि हैन मैले -- डिलको दले आयो देख्या नदेखै गरे -- बोल्न समेत गार्हो माने मान्छेहरुले -- लभ्ली सभ्ली त झन कता हो कता -- लस्की दले लस्की भन्लान भन्नाको डर!अघि बब्ली आउँदा चौतारीयाँ हाटै लाग्ने हो कि जस्तो भा थ्यो -- मेरी बास्सै--

ल दले प्रभो -- मैले चै स्वस्ती गरें है -- अनि प्रभो दल्न चै के दल्न गा हो?  दलियो कि दल्यो त प्रभो?

ल दशैको शुभकामना छ जे भए पनि।


 
Posted on 09-30-08 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो त दीपले सोह्रै आना सहि अर्या हुन गाँठे! ( फेरि हिजोको डल्लर त थोरै भा, अइलेको सोह्र आनामा के आँखा लाग्थो होला र)

दलबहादूर दर्लामी ज्यूलाई एउटा पदको व्यवस्था छिटै हुँदैछ !

ठूल्दाई कता? लहरे कता? सान्नानी कता? सम्धीज्यू कता? चेली नानी कता? सबै लापता? अतापता केहिछैन चौतारीमा कस्तो सुस्तता, सबैको व्यस्तता होकि?


 
Posted on 09-30-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को हुनु ब्यस्त, एतै छु
 
Posted on 09-30-08 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दशैको शुभकामना छ जे भए पनि सबैलाई
 
Posted on 09-30-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी त एतै छम क्यारे।
अरु कता मरे कुन्नी।
बिर्खे प्रभो,दिप प्रभो कस्तो झल्याक झुलुक मात्रा हो आज्कल।
 
Posted on 09-30-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो आकाशिचा त्यो जे भएपनी भनेको के हो
 
Posted on 09-30-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले कपि पेस्ट गर्या हो

दिपलाइ सोधे थाहा हुन्छ लहरेचा


 
Posted on 09-30-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन कपी पेस्ट गर्या त - त्यस्तो पनि गर्ने हो
आकाशि - नाम पनि कस्तो लेख्न गह्रो - नाम चेन्ज गर्नु पर्‍यो एस्को
म गर्दिउ
 
Posted on 09-30-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपि पेस्ट गरे त मैले गरे  तिमिलाइ के :D

नाम चेन्ज गर्नु पर्‍यो एस्को

नाम फेर्ने रे? पहिले राम्रो भाषा बोल्न सिक लहरेचा

Last edited: 30-Sep-08 04:15 PM

 
Posted on 09-30-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम चेन्ज गर्न राम्रो भाषा बोल्नु पर्दैन,
गर्दिउ गर्दिउ 

 
Posted on 09-30-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम फेर बदल महाशाखा को प्रमुख मै हुँ के रे - नाम चेन्ज गर्न के को आईतवार कुर्नु पर्‍यो 
 
Posted on 09-30-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम फेर बदल महाशाखा को प्रमुख मै हुँ के रे - नाम चेन्ज गर्न के को आईतवार कुर्नु पर्‍यो 

 
Posted on 09-30-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपी पेस्ट मुल समारोह समिती तो अध्यक्ष पनि मै हुँ - के सम्झे को मलाई
 
Posted on 09-30-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कल्ले बनायो अध्यक्ष? बरु अदक्ष होला

दादागिरि गर्दा रहेछन चौतारीमा  लहराहरु

ल तिमिहरु मात्रै हावसिबस  म अब कहिले झर्दैन चौतारीमा

बिष्टे मामा किन हासेको होला कुरै नबुझेर


 
Posted on 09-30-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो बिस्टे तिम्रो अर्को भान्जी नि छ, के हो, के हो,

 
Posted on 09-30-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो मान्छेलाई मामा भन्न मन लागिहाल्छ नि

बिष्टे मामा दिपिका नअाउदा सम्म मामा भन्छु के 

 सबै   तिमि जस्तो छुच्चो लहरो हो र गालि मात्रै गर्ने


 
Posted on 09-30-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो आकाशि र दिपिका एउटै मान्छे हो कि के हो, शंका लाग्यो बा
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters