[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 201058 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 10-01-08 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 01-Oct-08 08:15 AM

 
Posted on 10-01-08 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे मालश्रीमय जदौ !

ठुलि आइ ढोका खोली गइ । चिया खायौ?

हामीलाई खै त ?

चिया ल्याउनेलाई दुर्गा, भगवती, काली, देबी आदी इत्यादीले दाँया हात बाट आशिर्बाद दिने रे , भरपर्दो सूत्र को समाचार ।


 
Posted on 10-01-08 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo Gaalab-ko tarfa bata sabai gaamle sathiharulai dashain ko dharai dharai subhakamana.

राहुलदाइ, ठुल्नानी, र पिरतीलाई पनि शुभकामना!

मंगल धून रखिदिनेलाई धन्यवाद

ट्याउँ ट्याट्याउँ ट्याउँ ट्याउँ ट्याउँ ट्याउँ
ट्याउँ-ट्याउँ ट्याउँ ट्याउँ ट्याउँ ट्याउँ ट्याउँ ट्याउँ
ट्याउँ ट्याट्याउँ ट्याउँ ट्याउँ ट्याउँ ट्याउँ
ट्याउँ-ट्याउँ ट्याउँ ट्याउँ ट्याउँ ट्याउँ ट्याउँ ट्याउँ
 
Posted on 10-01-08 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम गाम्लेहरु

चिया ल्याउनेलाई दुर्गा, भगवती, काली, देबी आदी इत्यादीले दाँया हात बाट आशिर्बाद दिने रे , भरपर्दो सूत्र को समाचार

ठुल्दाइले क्या क्लासिक गीतहरु राख्नु भएको रहेछ तर आफूले गीतान्जली कहिलेदेखि हेर्न पाउने हो थाहा छैन। ईन्टरनेट चल्या भए पो, कमकास्टका लौकाहरुलाई थाहा छैन कहिले बन्छ भनेर।  

 
Posted on 10-01-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरती रे गालेले?  नचिनेको हो मलाई?

हैन आशिर्बाद आँफै पनि लिनु न कहिलेकाही ठुल्दाइ अनी चिप्ले


 
Posted on 10-01-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गालब गुरु अनी चिप्ले गुरु।
अब त्यो कम-कास्ट को इन्टर्नेट लिए पछी त्यस्तै हो, नामै कम कास्ट। बढी कास्ट हुने लिनु परो।
के गर्नु चिप्ले, संचालक -संचालिका दुबइ सल्लाह गरी हल्ला नगरि नेपाल गए वा जान लागे। १ महिना देखी कार्यक्रम लाई अनाथ बनाइ आउनइ छाडे। इज्जत का सवाल है भन्दै २-४ गीत टाँस्दै बस्या।

 
Posted on 10-01-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

>पिरती रे गालेले?  नचिनेको हो मलाई?

ओहो सान्नानी, कत्ति नै आफैलाई भन्याजस्तो क्या! तिमीलाई भा'भे प्रीटि या प्रीति भन्थे नि हो!

(भो ह्याँभन्दा धेरै नबोलम् केरे! पेन्सिल-हिलवाला स्यान्डल प्रहार होला फेरि!)

Taap kase! :D


 
Posted on 10-01-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरतीज्यु तारेमाम

चिप्ले राहुले  गाले र अरुलाइ --हाई

लहरेचा ऊफिर्दै थिए मेरो नाम राख्न  --यसो कराइदेको जस्तो गरेको नेपाल तिरै भागेछन डराएर


 
Posted on 10-01-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी , तारेमाम आकाशी नानी ।


साच्ची बौचा, रिट्ठे अनी दीपिका को अभाव आजै देखी देखिन थालयो।


 
Posted on 10-01-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दालु ते त। हजुल लाई तन्तै। अनी हजुल लाई दतैको तुभकामना। आइ मित यु दालु।

राहुल, सन्ननी, चिप्लु अनी सबै लाई दशै को शुभकामना 
 


 
Posted on 10-01-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-01-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशी मुइँयालाई सास्टाङ्ग दन्डवत।
ठुल्दाइ लाई तारेमाम
बाँकी सबैलाई सोध्याछ भन्दिनु

ठुली तिम्लाई नि दशैको शुभ कामना छ है, के छ तिम्रो आजकाल मोरी? अझै बिजी हो?

ठुल्दाइ रिट्ठे र नानु को अभाव त अस्तिनै देखिको हो नि.. हुनत बौचाले अली अली त कभर गरेकै हो।

चेली हेल्लो हेल्लो आज पनि पिङ्ग खेल्न जाने है?


 
Posted on 10-01-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हिँडिसकेछ लहरेकान्त लाकौल त! लु राम्रो संग जानु, एक जना गएको छौ मौका मिले दुइजना फर्कनु!

यतिबिधि पदभार सम्हालेको मान्छे हिँड्यो, कसलाई कायममुकायम दिने होला गाह्रो पर्यो।

सबैलाई बुधबारे जदौ!

 


 
Posted on 10-01-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो जदौ सबैलाई।
सान्नानी, चिया खान पाए हुन्थ्यो तिम्रो हातबाट।
चेलीको अनुहार कस्तो हँसिलो नि, दशै आएर हो कि?
ठूली, छु ख?
आकाशी, शुभप्रभात।
गाले, लङ ट्याम नो सी।     
ठुल्दाइ, कतिवटा चिलिम गयो आज बिहान? 

 
Posted on 10-01-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ---- गायब

दीपीका नानू---- इट्स गन

लहरे---- चोले गएछे

हमार चौतारीको कथि भएछे??

ठूली, चेली नानी, सान्नानी, आकाशी मुइँया, बउली नानी सबैलाई जदौ! जमरा राख्यौ त?

ठूल्दाई, श्री गालबेन्द्र गिरीज्यू, चिप्ले तथा हर्के सबैलाई जदौ! मंगलधून सुनियो त?

मूलानखरे ज्यू स्वागत छ चौतारीमा-- हजुरको कुरो बुझिएन नेपालीमा ट्याँस्स पार्दिम न त जे पर्ला पर्ला!


 
Posted on 10-01-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
नवरथा को दोश्रो दिन को मंगलमय जदौ सब्बै गाम्ले हरु लाई।
सान्नानी: सोध्या कुर सुन्या नसुनेइ गर्ने कस्तो तिम्रो बानी।
ठुल्दाइ: तारेमाम, घोर्ले खसी लिना कहिले जाने त दाई।
गाले: कात गईर्थीएउ एत्तिका दिन,फेरी आउन साथ टाप।
चिप्ले: अन्तर जाल बिना त गारै हुन्छ नि बस्न।
आकासी नानु : के छ् हालखबर।
चेली: हाइ चेली।
सम्धी ज्यु: ज दौ।
 
Posted on 10-01-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

sannani didi, jaana ta jaane tara hijo jasto namachhine hai!! hijo ta darai lagya thyo kya malai!!
hamro lahare ta eklai gayera duklai farkine ho re ni ta!! Lahari sanga tyantarmantar garera!!
Chiple daju!! mero anuhar kahipo na nahasilo chha ra?


 
Posted on 10-01-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति स्वार्थी जात कोहि कोहि को  चिया पाउदा सम्म अभाव भएन  

आकासी मुइया  !  हा हा हा

लौन लौ   कस्तो घपलक्कै खुट्टामै  आएको


 
Posted on 10-01-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो मामा  आउणु भइसक्या-- गुडमर्निङ मामा  यता कम्बल ओच्याइदिया छ  मामा हजुरलाई 

ल म चिया ल्याइदिहाले  है एक्कै छिन  


 
Posted on 10-01-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो मामा  आउणु भइसक्या-- गुडमर्निङ मामा  यता कम्बल ओच्याइदिया छ  मामा हजुरलाई 

ल म चिया ल्याइदिहाले  है एक्कै छिन  



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters