[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 167667 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-07-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalean,
Enjoy the crickret.
http://www.laibari.com/cricket_tv_sop1.cfm
 
Posted on 04-07-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपालि नि अर्को इन्जिनियरले पैसो खा च भुन्ने मानेचु के रे! कि माउबादिले बजेट कम द्यो यसपाली!चौतारिमा बस्न खोजेको तलतलतिर पो जाँकिन्छ!! :पि
जे भे नि बनायौ डाँडाकाँडा तिम्रा सन्तानले धाकुन !
शनिबारे जदौ यो बिर्खे जिम्मालको!!:)
 
Posted on 04-07-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ जदौ है,

ए मेरिबास्सै के देख्नु परो नि यो फुटेको आखाले

Bangladesh 251/8 (50 ov)
South Africa 171/9 (47.3 ov)
South Africa require another 81 runs with 1 wicket and 15 balls remaining
 
Posted on 04-07-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I cant believe it but VERY HAPPY FOR UNDERDOGS.........

(((((Go Bangla Go)))))))))))))
 
Posted on 04-07-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bangladesh won by 67 runs
 
Posted on 04-07-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाच्यो झिल्के, बंगाली ले जित्यो ।
हुन त बिश्व न १ लाई हराउनु ठुलो कुरा हो तर, पनि बंगाली को स्तर् टुडिदेखेल् मा खेल्न लायक नै छ। अंग्रेजको र पश्चिमि भारतिय टीम लाई ब्यापक् फाइदा भो। Cricket is amzing game भन्छन् झिल्के ब्रो।
 
Posted on 04-07-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul Dai: "हुन त बिश्व न १ लाई हराउनु ठुलो कुरा हो तर, पनि बंगाली को स्तर् टुडिदेखेल् मा खेल्न लायक नै छ। "
yo kura ali hajam bhayena ni Rahul Da..;)
 
Posted on 04-07-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि भन्या बब दाइ, हाजमोला खानुपर्ला जस्तो छ :P:P
राहुल दा कुन गाम बाट हो अहिले? जिउरोप कि जम्रीका? :-D
 
Posted on 04-07-07 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बब दाइ र झिल्के भाई,
कुरो अलि हजम न भए नि कुरो सही हो । बंगाली को स्तर अझै पुगेको छैन । त्यो बंगाली टीम सँग टुडिखेलामा १० वटा खेल खेलेमा, नेपाल ले १-२ त किन न जित्ला? यस्को अर्थ यो हुँदैन कि बिश्व न १ लाई हराउने सुपर १ लाई हराउने नेपाली टीम सुपर सुपर टीम त हुँदैन नि, मखुला?
म अहिले अमृका मा छु, युरोप त उहिले को कुरा हो( २००१-२००३)।
 
Posted on 04-07-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namasteeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee gaamle sathi haru hooooo taaaaaaaaaaaaaaaaaaaaaaa. jhilke dai i was missing ya.
 
Posted on 04-07-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइको कुरा पनि ठिकै हो, तर ब्रो को कथा पढे सारै मार्मिक रहेछ, अरु पनि लेख्दै गरौ है। अब बंगालिलाइ जितिन्छ भन्ने त मलाइ पनि आस छ, तर अहिले बंगालिहरु एक्दम SPIRITED भयका छन्, जे होस् कुनै दिन यस्तो पनि आउला कि हामिले पनि हाम्रो छिमेकि भैयाहरुलाइ हराउन सकियोस्, फुटबलमा ३-० ले हराय जस्तै। कि कसो राहुल ताम्राकार जि हा हा हा :P
 
Posted on 04-07-07 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलु के छ तिम्रो खबर? अब तिम्रो हाम्रो टेलिग्राम मा भेट हुने कुरा त अर्को जुनिमा मात्रै होला नि कि कसो :-)

ल, तिमिलाइ अतिनै मन पर्ने एउटा गित पठायको छु, मन् पर्छ कि पर्दैन मलाइ सुटुक्क भन ल

मलाइ त अति मन पर्छ यि दुबै जना, हुन त मेरो स्वर यिनिहरुको भन्दा त्यति कम त हैन, त्यसै हुन्छ झिल्के भन्ने नाम :DDDDD

https://www.youtube.com/watch?v=UvOR6ZRTuPM
 
Posted on 04-07-07 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hyaaaaaaaaaa rissai uttne yo jhilke dai sanga telegram ma arko junimaa bhetne jasto cha. jhilke nai nai ma yahi junimaa bhetera mitthaa mitthaa kuraa gerne kyaa.
 
Posted on 04-07-07 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुली, अज कता हराएकी नि? चौतारी नै खाली खाली भो ।
झिल्के को झिल्के कुरा नि सही नै हो । भोली बडा रमाइलो र प्रतिस्पर्धा को गेम हुन्छ ।
ताम्राकार नै हुं त्यो पनि सहि नै हो।
 
Posted on 04-07-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताम्रकार भन्दा खेरी मलाई मेरो एऔत! साथी को याद आय साथीहरुलाई आपति छैन भने एऔट गीत राखेकी छु ।
सम्पूर्ण साथीहरुमा समर्पित ।



 
Posted on 04-08-07 5:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुमिना जि गित राख्दा पनि के को आपति नि, राखौ राखौ अरु पनि, ठुलि मेरो गित कस्तो लाग्यो त? ल अध्यारोमा झटारो हानेको ठ्याक्कै परेछ, ताम्राकार जि हा हा अरु सबैलाइ जदै है

आज मलाइ यो गित अति नै गाउन मन लाग्यो

सपनि झै मान्दै छु मैले
नसोचेको साहिलो दाइ
माया भेट भो अहिले
 
Posted on 04-08-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाक्तरनी नानी रिसाउने कुरै भएन, हाम्रै बिरादरिका सरुन ताम्राकार को गीत राख्नु भयो, अझ धन्यवाद । झिल्केको अँध्यारोमा झटारो हान्ने बानी छ जस्तो मानेछु । रवि बार अझै चौतारी का गाम्लेहरु थकाई मार्दै बसेको होला । सबिलाई तारेमाम ।
 
Posted on 04-08-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेका चर्तिकलाहरु:-)>
------------------------------
भउते(आफ्नि प्रेमिकासँ): यदि तिमिलाई केहि भइहाल्यो भने म त पागल नै हुन्छु।
प्रेमिका: म मरें भने तिमि अर्कि केटिसँग बिहे त गर्दिनौ नि होइन?
भउते: अब पागल मान्छेले त जे पनि गर्न सक्छ नि।
++++++++++++++++++++
भउते(आफ्नि प्रेमिकासँ): प्रीय यदि म मरें भने के तिमि अर्को बिहे गर्छौ?
प्रेमिका: अहँ! म गर्दिन। म त मेरी बहिनीसँग बस्छु। तिमि नि?
भउते: गर्दिन। म पनि तिम्री बहिनीसँगै बस्छु।
;-)>
 
Posted on 04-08-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउँरो गाममा त चौपट्टै घाम लाग्या छ! यसो नलि खुट्टोमा तेल मालिस गर्दिने कोहि भे यो बुढो ज्यानलाइ केहि आराम हुन्थ्यो बाबै!! खुईयाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
आइतबारे जदौ यो बिर्खे जिम्मालको!!:)
 
Posted on 04-08-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५१ औ चौतारी मा सबै जना लाई जदौ ।।।।
साथिहरु सबैलाई यो चिन्डे को यो आर्को आईतबार को अनि शुभकामना पनि सबैजनालाई
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters