Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 167659 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-07-07 1:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे ... कस्तो उबडखबड पो भएछ त । लौ म त गएँ सुत्न अब !!! नयाँ बनाउ गाम्ले हो, मैले त हार खाएँ :(
 
Posted on 04-07-07 1:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति राम्रो चौतारी बसुम बसुम लाग्यो नि
कति नयाँ चौतारी लेखुम लेखुम लाग्यो नि । ।

रामचन्द्रे जी लाई धेरै धन्यवाद ।


सबै निन्द्रामा भुस् परे होलान्,
तैपनि सबैलाई यो मध्यरातको नमस्कार ।
 
Posted on 04-07-07 4:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे रामे दाइले गज्जबको बनाएछन चौतारी । ठिकै छ, जस्तो भे न सितल त दिन्छ नि ।
यो राते राती हुदि के गर्दै हो ? ल है फिर्केको भुतले तर्साउला ।
भउते त गाम फर्कनी भनेर बडो हल्ला मच्चाएको जस्तो मानीचु, ल है भउते बिचा बाटा जे पाए तेहि न खाए, फेरि डाइपर लार हिड्नु पर्ला ।
 
Posted on 04-07-07 4:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भऊते नेपाल धुकुरी बजाउन जान लाको जस्तो छ । ल है इस उल सी पास गरेकि ल्याए नत्र फेरी परिबारै इस उल सि दिन पठाउन पर्ला ।

 
Posted on 04-07-07 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau badhai chha ramchandre lai naya chautari banayeko ma time ...
 
Posted on 04-07-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, भउते फिरि बहुलाएछ कि के हो? बेला बेलाँ यस्तै भट्भटाउँछ । लमिनि दिदीको भट्टि को झोल अलिक बढि भए जस्तो छ । जाडाँ अलि बेसि घिचेर हो कि न, के जान्नु? कैले काँइ त रासलीला'इ मच्चाउँछ । अस्ति पुनि कुन्नि कस्को घराँ छिरेछ बेस्कनि गोदाइ भेट्यो रे नि । अलि पैले को कुरो हो, मध्य राताँ बाटोमा ठिङ्ग उभेर बस्याथे। "ए भउते! घर जानि होइन?" भनेर मैले सोध्या त बुढाले "आफूलाई कस्तो भाउन्न भैराछ याँ। पिर्थिवि नै फुन्फुनि घुमिराछ। जैले मेरो घर आम्छ, अनि फुत्त छिरिहाल्छु नि। तँ आफ्नु बाटो लाग्। " भनेर पो घुर्क्याम्छ । मुलाई पुनि के मतलब , बुढा लडे भुत्रै सित्ति भनेर आफ्नो बाटो लागें ।
:-)>
 
Posted on 04-07-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा नव तारेमाम ।
 
Posted on 04-07-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामचन्द्रे जी लाई नयाँ चौतारीको लागि धन्यवाद, अनि अरु सबै सम्पूर्ण चौतारीका गाम्ले हरुलाई गूड मर्निङ ।
 
Posted on 04-07-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात,
रामे ले गज्जबको चौतारी बनाएछ। तिम्रा सन्तानले डांडा-काडा ढाकुन।
चौतारीका सम्पुर्ण गाम्लेहरुमा मेरो धनुष्टन्कार नमस्ते।
 
Posted on 04-07-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरु बहुलाए रे। हुन पनि सक्छ, अब ज्यान मात्र यहा थ्यो। बाकी सबै कुरा त नेपाल पुगि सकेको थ्यो क्यारे। :P

राहुल दाइ, तारेको माम।

ओहो,
डाक्टर्नी नानी त धेरै दिन पछि झुल्किनु भयो नि। आज्कल निकै ब्यस्त हुनु हुन्छ जस्तो छ।
 
Posted on 04-07-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्मी को मौसम आउन लाग्यो, गामभरि झाडाबान्ता अनि कालाजोर्, फुर्सद् नै छैन
 
Posted on 04-07-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे, सारै ब्यस्त हुनु हुदो रैछ तेसो भए त। हाम्रो तिर त गर्मी लाग्यो भनेर जम्मै जाडोको लुगा थन्क्याको त फेरि चिसो बढेर हैरान पारी राको छ।
 
Posted on 04-07-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो गाम तिर त इष्टर को लामो छुटी छ, अनि तेही भएर नि
 
Posted on 04-07-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो गाम तिर त छैन त इष्टर को लामो छुट्टी।
 
Posted on 04-07-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है नमस्कार टक्राए नेप्चे, डाउडरनि नानि, राहुल दाइ, इश्वर,सानो कान्छा, रातेलाइ । रामे दाइ त चौतारी को जग बसालेर कता हराए ?
यो इस्टरमा त इस्ट तिर मात्रै छुट्टि हुदो रहेछ, ह्या त मेला पाताले फुर्सत नै छैन । ल हेर भउते बउलाएछन, कठै भरी । अस्ति सम्म ब्या भको छैन भन्थे, तेस्कै टेन्सनलो पो हो कि ?
 
Posted on 04-07-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन्, भौते गुरु बहुलाएको अप्रिल फूल को खबर कसले फैलायो? हिजो सम्म त सद्दे नै भेटेको, रात रात बहुलाएको भए मेरो के भन्नु, अन्यथा हल्ला हो ।

सबैलाई तारेमाम्, हाम्रो गाम तिर इस्टर नि सिस्टर बाल मतलब रहेनछ ।
राम्चन्द्रे छाता ओडेर क्रीक्रेट हेरिराख्या होला, के फुर्सद हुनु । म नि क्रीक्रेट को पछि लाग्या छु, झूर नै भए नि क्रीक्रेट भन्या क्रीक्रेट नै हो ।
 
Posted on 04-07-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड मर्निङ नेप्चे, डाउडरनि नानि, राहुल दाइ, इश्वर,सानो कान्छा, नमे

हाम्रो गाम तिर पनि इष्टर को लामो छुटी छ
 
Posted on 04-07-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलजी लाई पनि नमस्कार
 
Posted on 04-07-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राहुल दाइ आज पनि क्रिकेटको मेला छ ? छ भने टिकट दिनु त अस्तीको जस्तै । आज त कसो गोल नहोला ?
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters