Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 167660 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-09-07 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन जदौ यो नेप्चे को।
 
Posted on 04-09-07 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु त
 
Posted on 04-09-07 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेलो पनि नमत्थे! थुली तन्तै?

भउते नि नेपाल लाग्या हो? ल, हाम्रातिरा'ड जाने भए फोन हानेर जाम केरे। समय छ भने बसे नि भो। म त हाजात गुराउनबाड नजिकै बस्छु; उस्तै परे प्यारासुटा'ड हाम्फाले नि मेरो घरको छतमा ओर्लिन सकिन्छ।
 
Posted on 04-09-07 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ यात्रा भउते काजी । रांरो सं घर पुगे, मनले नै चिताको पुओस ।
घिन्ताङ्! ;)
---
लाले म यतै छु केरे। २ चाओटा गुनासा पउचु भन्थेऊ तो जैरे एउटो मत्रै छ तत गुनासो।
अरु बोल्दा बोल्दै बिर्सेउ कि अस्तो मानिचु।
 
Posted on 04-09-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, ठुली, दादा, गालब गुरु अनि सबै आउंदै गरेका हाम्लेहरुलै>
 
Posted on 04-09-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दालु मलाई तन्तै । हदुर लाइ नि ?
रहुल दाइ, दादा नमस्ते ।
 
Posted on 04-09-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्लेहरु? सुनसान छ त। के भो कता लाए जम्मै??

वरीपरी कोही छ भने जदौ!!
 
Posted on 04-09-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि,तारेमाम्!
हिजो देखि नै सुन सान थ्यो चौतारी । एक्लो बुढो यो चिसो घाम मा के काम भनेर कृक्रेट को पछि लागेको, हरि आइ पुग्यो ।

सबै जना आ आफ्नो काम मा ब्यस्त छन्
कोहि नाममा कोहि जाम मा मस्त छन्
जिन्दगि को हिसाब किताब खै कति पटक गरुं
न मिलेको हिसाब् झैं जिन्दगि अस्तब्यस्त छन्।
 
Posted on 04-09-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, राहुल दाइ, थुली, हरी लाइ धनुष्टनकार नमस्ते है त । वरीपरी अरु कोही छ भने जदौ!!

के छ गाम्लेहरु? हाम्रो चौतारी त सुनसान छ त। के भो कता लाए जम्मै??
 
Posted on 04-09-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ म त अझै हजुरको कथाको प्रतिक्छामा छु ।
हरि के छ ?
 
Posted on 04-09-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेम्छे भनेको धनुष्टनकार के हो ताआआआआ ?
 
Posted on 04-09-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O थुली, नेम्छे भनेको धनुष्टनकार रे ??
म हैन धनुष्टनकार । धनुष्टनकार भनेको धनुष जस्तै भएर बाङिएको।
धनुष्टनकार नमस्ते चाइ यो चित्र मा हेर।

 
Posted on 04-09-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्ति ब्यस्त भइयो यार!! हत्तेरिका!!! लु लु को को हुनुहुन्छ चौतारीमा? सबैजनालाई नमस्कार छ है।

हैन साँच्ची किन यस्तो सार्हो सुन्य भएको हौ चौतारी? स्वर्ण महोत्सवमा को को ले के के पुरस्कार पाए कुन्नि? आँफुलाई त हा-टा को पुरस्कार दिए हुने हो क्यारे!! आज नि हा-टा गर्ने हो।

ठुली तिमीले सोध्नु भन्दा पहिले नै भन्दिहालुम "हा-टा" भन्नाले हाजिर गरेर टाप दिने भनेको।

ल सबैजना राम्रो सङ रमाइलो गरेर बस्नुहोस् है त। फुर्सद मिले फेरि आउँला नि, हल्ला गर्न!!
:-)
 
Posted on 04-09-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, सञ्चै? आज भोली सम्म मा अर्को भाग टास्ने बिचार गरेको । वीकेण्ड्मा सबै जना रमाइलो गरी राख्या बेला, हाल्टीन अगाडी राखेर सुन्नु पर्ने । पढ्नु पर्ने कथा राखेर के काम होइन र?
अझै दु:ख बाकी छ, अर्को हाल्टीन पनि ठीक पारेर राखे हुन्छ।
सके सम्म छिटो र छोटो लेख्ने कोशिश गर्ने छु।
 
Posted on 04-09-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बल्ल बल्ल ३/४ जाना जम्मा भए भनेको त हाटा गर्ने पो कुरो गर्छन।

आज नि एकछिन त चित्र्या (पुरानो ?) देशले केई गर्छ कि भन्ठान्या, नसक्ने भो जस्तो छ।

ल ल ठुल्दाइ, आर्को भाग पनि हाल्नु पर्यो। चने को बृत्तान्त नि क्रमश: भन्ठानि रा छु मैले त, कहिले हाल्ने हो, हाल्नुपरो।

ठुली मेरो ठीकै छ, तिम्रो के छ नि, चियामा गाँजर चोप्या हो?? अनि अरु कता गए, चिच्याएर बोलाउनु पर्यो। तिम्ले आओओओओओओओओओओओ भनेर चिच्याए सप्पैले सुन्छन रे :-)

सप्पैलाइ चिसो दिउँसोको नमस्कार है!
 
Posted on 04-09-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ एक्लै हरितालिके? सन्चै छौ? चित्र्या देश (पुरानो?) को पनि बिजोगै हुने भो। धन्न हाम्रो छिमेकीले उस दिन राम्रो खेलेर रमाइलो गर्दियो।

अनि को को छन् चौतारीमा? जत्ति पल्ट आयो उहि जदौ गर्ने मात्र काम हुन्छ यहाँपनि।

लु त फेरी जदौ!!
 
Posted on 04-09-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

नमस्ते है
 
Posted on 04-09-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुम्सुमाए मजा अति, छोडे भतभती
लुतो र मया त्यस्तै उस्तै रे छ

उ बसिछ जग्गेमा, ओहती बोकेर
भट्टीमा रोगीहरुको कोलाहल रे छ

हाँस्थे के रे, जिते झैं गर्थे
हार्नेहरुको नाटक रे छ

क्यार्दी क्यार्दी खै, मुन चिलाम्छ
मजा आम्छ भन्थे, हल्लै रे छ

अभिबादन।
 
Posted on 04-09-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
<<<< सुम्सुमाए मजा अति, छोडे भतभती
लुतो र मया त्यस्तै उस्तै रे छ >>> ----हो छ जो अस्तो लायो मुलाइ नि :)
 
Posted on 04-09-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Deep!! Awesome!!

Kasto raamro raamro kabita lekhna sakeko yaar Deep bro le!!

Miss Namaste :-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters