[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 165267 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-15-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आईतबारे शुभप्रभात!
 
Posted on 04-15-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ह्यारी, कृक्रेट हेर्दै हो, फुच्चा फुच्चेहरुको । काम छैन दाम छैन, बाहिर कतै घाम छैन ।
चित्रे, आइतेको समर्थनमा नाच्दै होला। यस्पाली म नि आइते कै पक्षमा। मलाई त्यो बंगालीलाई टेस्ट् स्टातस दिएको नै चित्त बुझेको थिएन। बंगाली जगमोहन् डाल्मिया आइ सी सी को अध्यक्ष भाको बेला दिइ हाले। फेरि बंगाली भैयाहरु बिहारि भन्दा कम् छैनन् ( भारत अनुभव है फेरि)
 
Posted on 04-15-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ! मन्तयेक ला? नयाँ बर्ष मनायो ताआआआआआआआ ???

माथि निद्रामा पेस्टेको के के भएछ भएछ, भन्न खोज्या कुरो कता बिलायो बिलायो, चौतारी नि कान्लामुन्तिर पुगेछ लु कान्लामुन्तिरा'ट चौतारीलाइ माथि ठेल्नालाइ फेरी एकपल्ट पेस्टेको छु है,

यो बर्षआ नयाँ बर्षाँ एउदुइटा नयाँ कुरो था' पाइयो गाँठे । हाउँरो नेपालाँ इन्ड्या'ट सापट लेर मनाको बिक्रम सँउत अरे । भउतपुराँ बिस्केत जात्रा अरेरै मनाम्छन यल्लाइ । तर जात्रा किन भओ भनेर सोधो भने दन्त्यकथा तेर्साम्छन बुढापाकाअरु । राजकुमारीआ नाका'ट सर्प निक्लेर राजा मारे अरे, दिनदिनै राति मस्त सुत्या' राजा भोलिल्ट ब्याँन मरेओले जनता (प्रजा हो कि रैति हो, अचेल हुँदि जनता भन्चन क्यार) हैरान भओ अरे, अनि एउटो शुरवीर उम्मेदवारले रातभर जाग्रामाँ बसेर त्यो सर्पलाइ मारेर राजा फेर्ने हैरानिबाट मुक्ति दिलाओ रे । अनि बिसिका: (बी==सर्प, सि==मृत्यु, का:==पर्व) जात्रा चला' अरे । (मोरो कुन चै रैछ त्यो शुरवीर ? उ बेलाँ उम्मेदवार बन्दै राजा बन्ने शानदार गणतन्त्रलाइ मासेर राजतन्त्र ल्याओ होला अनि दन्त्यकथा हालेर जात्रा शुरु पो गर्याथ्यो कि ऊ बेलाँ, के थाहा? )

भारतआ तमिल, बंगाली, पञ्जाबिले नि यो मनाम्नि रैछ । कम्बोडियाँ नि मनाम्नि रैछ । कटा'ट त्याँ नि सर्प निक्लँदै राजा मार्दै हिड्या होला है !!!!!

लु यो गफ यत्तिकै, अब आजआ भाग कथा मास्तिर छ है गाम्ले हो ।
 
Posted on 04-15-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भने राहुलेसंग बसेर म:म: खाई चिलिम तान्न मन लाओ मुलाई नि! झम् झम् पानि परेर चिसो चिसो भा' छ!

ह्वाट यू से, राहुल ब्रदर? लाईकिङ आईडिया त, मेकिङ् पिलान। नो लाईकिङ्, मि गो हाईकिङ्। नो प्रोबलेम!
 
Posted on 04-15-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
 
Posted on 04-15-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्ले हरु ।
पूण्टे दा को आइदिया अच्छा छ । आज त मो मो र चिलिम कै दिन हो । कस्तो पाने पर्न सकेको हो ? माघ पछि एकै चोटि असार आउने पो रैछ यहाँ त । ल तानुम चिलिम्, हेरम हिन्दी फिलिम ।
 
Posted on 04-15-07 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्दरहरु, तारेमाम्, जय नेपाल
सबै ब्यसै होला भनी मानी छु ।
लु यो गफ यत्तिकै
 
Posted on 04-15-07 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्ले हरु । कस्तो रह्यो सबैको सप्ताहअन्त ? भोल बाट त सप्पै अड्डा धाउने होला नि ? यो पटक को चौतारी त अलि सुस्त भयो जस्तो मानेको छु, कतै भउते नेपाल गएर त होइन ?
 
Posted on 04-15-07 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ! मन्तयेक ला?

झम् झम् पानि परेर चिसो चिसो भा' छ ! हावा बेस्कन चल्या' छ !

यो पटक को चौतारी त अलि सुस्त भयो जस्तो मानेको छु, कतै ...................
 
Posted on 04-16-07 1:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi!
listen ..TRUE song!!
http://rajshri.com/musicvideos/nowplaying.asp?band=low&fileID=musicvideosPhilosophical796
 
Posted on 04-16-07 1:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-16-07 1:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-16-07 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआ
 
Posted on 04-16-07 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्ते सप्पै गाम्लेहरुलाइ । सबैको यो सप्ताह सुखमय रहोस ।
 
Posted on 04-16-07 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुलि, नमस्ते नमे, नमस्ते सबै जना ताआआआआआआआआआआ !!!
तपाईंहरुलाइ सँचै होला क्यारे!
 
Posted on 04-16-07 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैसँअ आजको किर्किटी हेर्ने अच्छा भर्‍याङ भे यस्सो राखुम है चौतारीमा, ((((गो लन्के गो)))) गर्नुपर्छ ।
 
Posted on 04-16-07 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

((((गो लन्के गो))))
((((गो लन्के गो))))
((((गो लन्के गो))))
((((गो लन्के गो))))

जदौ!!
 
Posted on 04-16-07 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हरि, म त यस्सो साउको काम बाट फुर्सत निकालेर तिर्थ गाथे, बल्ल फिर्ता आइयो ।
आज चाइ लन्केको भयन्कर सपोर्ट गर्नुपर्छ है!
म त तिर्थबाट आएको, तिम्ले आज राती भोज गर्ने सर समान तयार गरेर राख्या नै होलाउ, कुखुरा रेट्न बरु चुलेसी चाइ मै लिएर आम्ला ।
 
Posted on 04-16-07 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त रेट्नै पर्छ, बरु चुलेसी चैं बेलैदेखी उद्याएर राख नि। हैन हाम्रा गाम्का अष्टेरे सपोर्टर हरु कता लाचन कुन्नी, एकदिन त खुब ग्याङ बनार बस्याथे। आज त देखा पर्लान नि। म चैं बेल्कालाई अरु सरदम ठीक पार्दै गरुम्ला। आज त तीनपाने हैन, देशी दारु खोल्नु पर्छ। ठुल्दाइ ले ओर्जिनल चिलिम ल्याउलान, बबाल गर्नु पर्छ। :-)

नमे, ठुली के गर्दै हो नि? चिया पिया हो?
 
Posted on 04-16-07 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामचन्द्रेले राखेको यो लिंकले राम्रो काम गर्छ। लौ राम्ररी क्रिकेटको मज्जा लिनुहोस् गाउँलेहरु!!

जदौ! यो बिर्खे माइलाको!!

http://75.126.186.108/wcch1-8ksk?MSWMExt=.asf

:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters