Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नारायण गोपाल को सम्झना मा

[Please view other pages to see the rest of the postings. Total posts: 196]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 81614 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 08-28-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण गोपाल को सम्झना मा
अनिगिन्ती कालजयि गीत गाउनु भएका नरायण गोपल का अति नै लोकप्रीय गीत्"आज भोलि हरेक साँझ मात्तिन थालेछ, जिन्दगि देखि जिन्दगि, आत्तिन थलेछ" रेकर्दिङ्गमा अन्तिम् हरफ् छुटेको रहेछ। यस् गीत् का रचनाकार् भिम बिराग ( ७६ बर्ष)का अनुसार् नरायण दाइ ले लामो भयो भनेर त्यो भाग् हटाउनु भयो रे। तर त्यो अन्तिम् हरफ् झनै मर्म स्पर्शी रहेछ, त्यो ओरिगिनल् गाना म रख्नु भएको भए----- यहा हरुको लागि त्यो हरफ् मात्र यहा पस्केको छु, अस्तु!!!!!!!!!

आफू लाइ बिर्सन पिएँ,
तिमीलाइ सम्झिन पिएँ
होशमा पिएँ, बेहोशीमा पिएँ
रक्सिको भ्रममा अफ्नै आंशु पिएँ
आज भोलि हरेक साँझ जाँडिन थाले छ, जिन्दगि देखि जिन्दगि
 
Posted on 09-24-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सङाल घुम्टो हरु,
सजाउ केश हरु,
म आएँ आँधी बोकेर,
सम्हाल डेग हरु,

आँधी ले उडाइदेला लाजका ती पर्दा हरु,
बतास् ले खोसि देला ओठ का ती हाँसो हरु,
त्यो आँधी लाइ ख्यालै सम्झि
नचोर दृस्टी हरु,
लुकाउ प्यारा प्यारा
कलिला बैँश हरु,
म आएँ आधी बोकेर
सम्हाल डेग हरु

खै अरु त आउदैन है।।।।।
 
Posted on 09-26-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सीङ्की अचार जी , गीत अली अली तल माथी परे जस्तो छ । एक पटक प्रस्तुत गर्दै छु ।

अनी यो गीतमा 'डेग' हो की 'वेग', छुट्याउनै सकीनँ । जे होस् 'डेग' नै लेख्दै छु । राहुल जी / खबरदार जी, गल्ती छ भने यस्सो सच्याई दीनु होला ।

सङ्गाल घुम्टोहर ,
सजाउ केशहरू ,
म आएं आँधी बोकेर ,
सम्हाल डेगह्रू

आँधीले उडाइदेला , लाजका ती पर्दाहरू
बतासले खोसीदेला , ओंठका ती हाँसोहरू
यो आँधीलाई ख्याल सम्झी
नचोर द्रीष्टीहरू
आँखैमा फक्री जाला , लुकेका बैंसह्रू
म आएं आँधी बोकेर ,
सम्हाल डेगह्रू
सङ्गाल घुम्टोहरू ............

आएँ म आज यहाँ , लीएर जेथाहरू
भन्छु म सुसेलीमा , भरीला ती व्यथाहरू
म आएँ अबलै भनी ,
बोकेर चीनोहरू
लुकाउ प्यारा प्यारा , कलीला बैंसहरू
म आएं आँधी बोकेर ,
सम्हाल डेगह्रू
सङ्गाल घुम्टोहरू ............

गीतकार - नगेन्द्र थापा
सङ्गीतकार -- गोपाल योन्जन
 
Posted on 09-26-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रीपया कसैलाई 'मनको बाँध 'चलचीत्रमा नारायण दाईले गाउनु भएको 'कस्तुरी नी बास आउँछ भन्थे ' भन्ने गीतको शब्द आउँछ भने यो धागोमा उनी दीनु होला ।
 
Posted on 09-26-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा! खोजेको गित पढ्न पाइयो :)

धेरै धेरै धन्यवाद् सिन्कीअचारजी र समिरजीलाई!!

क्या गजबका लाईन छन्
"आँधीले उडाइदेला , लाजका ती पर्दाहरू
बतासले खोसीदेला , ओंठका ती हाँसोहरू".....
....लुकाउ प्यारा प्यारा
कलिला बैँश हरु, ....


फेरि एकपटक धन्यवाद्!!
 
Posted on 09-26-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समिर जि, म आएँ आफ्नै भनी,
बोकेर चिनो हरु । ।


पो हैन र? अनि "डेगहरु" नै हो "बेग" हैन भन्ने ठान्छु है म त!!
 
Posted on 09-26-06 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो खबरदार जी , गल्ती सच्याइदीनु भएकोमा धन्यवाद । म आएँ आफ्नै भनी , लीएर चीनोहरू नै हो । अबलै हैन । सच्याएर फेरी प्रस्तुत गर्दै छु ।

सङ्गाल घुम्टोहर ,
सजाउ केशहरू ,
म आएं आँधी बोकेर ,
सम्हाल डेगह्रू

आँधीले उडाइदेला , लाजका ती पर्दाहरू
बतासले खोसीदेला , ओंठका ती हाँसोहरू
यो आँधीलाई ख्याल सम्झी
नचोर द्रीष्टीहरू
आँखैमा फक्री जाला , लुकेका बैंसह्रू
म आएं आँधी बोकेर ,
सम्हाल डेगह्रू
सङ्गाल घुम्टोहरू ............

आएँ म आज यहाँ , लीएर जेथाहरू
भन्छु म सुसेलीमा , भरीला ती व्यथाहरू
म आएँ आफ्नै ै भनी ,
बोकेर चीनोहरू
लुकाउ प्यारा प्यारा , कलीला बैंसहरू
म आएं आँधी बोकेर ,
सम्हाल डेगह्रू
सङ्गाल घुम्टोहरू ............
 
Posted on 09-26-06 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhanyabaad saathiharu
ajhai jiunu chha yo dhaago, Narayan dai lai marna dinu hunna.
 
Posted on 09-27-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तुरी हे बास आउछ भन्छन, सुन माया आउदॆन त्यो किन हो...यो दिनैमा

आकसैका नौलाखे तारा..सुन माया आशुका नौ धारा हो ..यो दिनैमा

पहिले माया हासेर लायौ...सुन माया अहिले पो चाल पायॊ हो..यो दिनैमा

तिम्रो मन छ एता तिर सुन माया नहेर म तिर हो ..यो दिनैमा
 
Posted on 09-27-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन यो दशैँको बेलामा नारायणगोपालको एउटा गित कसैलाई कन्ठ छ भने टाँसौँ न यहाँ!

बिछोडको पिर
नसकि ........
तिमीलाई सम्झि ......दशैँको बेलामा...


यस्तै केहि छन शब्दहरु!
 
Posted on 09-28-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sayad yo geet pani sandarbhik nai hola.
Bochhodko peeda na saki basna Dashain ko bela ma................

ani Kalikasthan ji ko euta dhago

Aljhecha Kyare Pachyouri

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टा मा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

आउछकि चेली भनेर आमा दोबाटो धाएकी
तिजमा पनि बिर्सेछ क्यारे गरिब माईती
सल्लाझै आमा सुसाई रहिन, सल्लाझै आमा सुसाई रहिन
एकलै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

छोरीलाई आशिष हाल्न पाईन अन्तिम कालै मा
भन्थेनी बाबाले आँशु झारी टिकाको थाली मा
त्यै आँशु टिका पठाइदिउकि, त्यै आँशु टिका पठाइदिउकि
प्रवासको पातमा अलझेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इण्द्रेणी लर्केला
दिन भरि काग कराई रह्यो, दिन भरि काग कराई रह्यो
बेलको ठूटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
Music: Narayan Gopal
Singer: Narayan Gopal
Lyrics: Bhupi Sherchan


ChillaxXx!!! eh
 
Posted on 09-28-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिछोड् को पिडा नसकि खप्न
दसैँं को बेलामा
तिमि लाइ लिन आउदेउछु फर्कि
पहाडि गाउँमा

केटि:
टाढा को साथि, (??)
त्यो दिन् राति,
निद् छैन आँखामा
मन को कुरो बुझ्दैन कोहि
पहादि पाखामा

केटा: तिम्रो लागि चुरा धागो
मायाको चिनो लियेर
मिथा मिथा कुरा
जति मन मा साँचेर
डाँफे चरी झँ म बेग मारि
आउला तिम्रो सामु मा
तिमि लाइ लिन आउदेउछु फर्कि।।।

केटि: डुख पनि नासियेला,
भाग्यमा घाम उदाए,??????????????????????
दर्शन् उन्को पाये,???????????????????
इश्वर्को मन्दिर् मा
मन को कुरो बुझ्दैन कोहि पहाडि पखामा


लौन कसैले यो सच्यायेर लेखि दिनु पर्यो, दसँ को गीत् पो हो त!!
 
Posted on 09-28-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छो जी , गीतको लागी धेरै धेरै धन्यवाद छ ।
 
Posted on 09-28-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खबरदार जी , सबैलाई दशैं को शुभकामना सहीत त्यो गीत तल प्रस्तुत गर्दै छु ।

केटा --

बीछोडको पीडा नसकी खप्न
दशैं को बेलामा
तीमीलाई भेट्न आउँदैछु फर्की
रमाइलो गाउँमा

केटी --

डाँडा छ साक्छी
यो दीन र राती
नींद छैन आँखामा
मन को कुरो बुझ्दैन कोही
पहाडी पाखामा

केटा --

तीम्रै लागी चुरा धागो
मायाको चीनो लीएर
मीठा मीठा कुरा
जती मनमा साँचेर ---- २
डाँफे चरी झँ म बेग मारी
झुल्कुँला सामुमा
तीमीलाई भेट्न आउँदैछु फर्की
रमाइलो गाउँमा

केटी --

दुख पनी नासीएला
भाग्यमा घाम उदाए
सँधैभरी सुखी हुँला
दर्शन उनको पाए ---- २
लैजाउँला उनलाई हात समाई
ईश्वरको मन्दीरमा
मन को कुरो बुझ्दैन कोही
पहाडी पाखामा

केटा --

बीछोडको पीडा नसकी खप्न
दशैं को बेलामा
तीमीलाई भेट्न आउँदैछु फर्की
रमाइलो गाउँमा

केटी --

डाँडा छ साक्छी
यो दीन र राती
नींद छैन आँखामा
मन को कुरो बुझ्दैन कोही
पहाडी पाखामा
 
Posted on 09-28-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sameeer ji,
dasasi ko subhakaamanaa sahit dherai dherai dhannebaad!!

Naraan Gopal le lgeet ko ast maa laaamo gari sor taanera aallepeko kasto rou(n) thaado paarne chhaina ta!
 
Posted on 09-28-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jhabardar ji, samir ji, dhanyabaad.
Dashain ko belaa ma ni Narayandai lai samjhinu bhako le.
"औंशीको रातमा जुन टह टह" भन्ने अर्थ न बर्थ को गीत अन गोल्टीन ठटाएको जस्तो कर्कश हल्लाले भरेको गीताले नेपाल युबाहरु गाँजिएकोबेला नरायण दाई को सम्झना गर्नु सान्दर्भिक हुने नै छ ।
 
Posted on 09-29-06 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भोली हरेक साँझ खै नारायण दाई को गीत जस्तै सबा जना रक्सिन थालेजस्तो छ ।
 
Posted on 09-29-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खबरदारजी र समिरजी, धेरै धन्यवाद् गितको हरफहरुका लागि!


"डाँडा छ साक्षि,यो दिन र राती,नींद छैन आँखामा
मनको कुरा बुझ्दैन कोहि पाहाडि पाखामा"
 
Posted on 09-29-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MALAI NARAYAN GOPAL KO GEET AHILE YAAD AYEKO CHIANA TAI PANI AAUTA GEET YAAD AYOO....
चलेछ बतास सुस्तरी मलाई सररा
बरोसा छैन जीवन्को बितौउ हसेर

कैलेमा काही रमालो हुन्छ भेट घाट हुँदा म
छातीको जोवाला नमेतिदो रहिछ बसेर रुदमा हो हो बसेर रुदामा

बसेर रुदामा

ani first line

bihani pakha julkincha ghama saajhama dubda cha
aaja ko balak bholi ko yauban khaile po huncha ni......... ho ho khaile po huncha ni........

chalecha batas sustarii.......

well maile kunai part miss gareko hola geet ko tai pani i tried to write this beautiful song......
I like this song.. and I sang this song in the farewell party given to the +2 guys by the students of 11
and I was the student of +2 singing this song for the students of 11 and the college..........
 
Posted on 09-29-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am a rock music lover like listening to western music but when i start Swor samrat Narayan Gopal's songs i woundn't know when the night passes by and its early morning.
 
Posted on 09-30-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sathi haru ko interest prati yo dhaagoko tarfa baat koti koti dhanyabad, Pardeshko birano ma pani purano din hari lai samjhadai Dashai manaunu hola, shubhakamana.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters