Posted by: samir28 September 26, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
सीङ्की अचार जी , गीत अली अली तल माथी परे जस्तो छ । एक पटक प्रस्तुत गर्दै छु । अनी यो गीतमा 'डेग' हो की 'वेग', छुट्याउनै सकीनँ । जे होस् 'डेग' नै लेख्दै छु । राहुल जी / खबरदार जी, गल्ती छ भने यस्सो सच्याई दीनु होला । सङ्गाल घुम्टोहर , सजाउ केशहरू , म आएं आँधी बोकेर , सम्हाल डेगह्रू आँधीले उडाइदेला , लाजका ती पर्दाहरू बतासले खोसीदेला , ओंठका ती हाँसोहरू यो आँधीलाई ख्याल सम्झी नचोर द्रीष्टीहरू आँखैमा फक्री जाला , लुकेका बैंसह्रू म आएं आँधी बोकेर , सम्हाल डेगह्रू सङ्गाल घुम्टोहरू ............ आएँ म आज यहाँ , लीएर जेथाहरू भन्छु म सुसेलीमा , भरीला ती व्यथाहरू म आएँ अबलै भनी , बोकेर चीनोहरू लुकाउ प्यारा प्यारा , कलीला बैंसहरू म आएं आँधी बोकेर , सम्हाल डेगह्रू सङ्गाल घुम्टोहरू ............ गीतकार - नगेन्द्र थापा सङ्गीतकार -- गोपाल योन्जन
Read Full Discussion Thread for this article