Posted by: Birkhe_Maila September 27, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
लौन यो दशैँको बेलामा नारायणगोपालको एउटा गित कसैलाई कन्ठ छ भने टाँसौँ न यहाँ! बिछोडको पिर नसकि ........ तिमीलाई सम्झि ......दशैँको बेलामा... यस्तै केहि छन शब्दहरु!
Read Full Discussion Thread for this article