Posted by: Birkhe_Maila September 29, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
खबरदारजी र समिरजी, धेरै धन्यवाद् गितको हरफहरुका लागि! "डाँडा छ साक्षि,यो दिन र राती,नींद छैन आँखामा मनको कुरा बुझ्दैन कोहि पाहाडि पाखामा"
Read Full Discussion Thread for this article