Posted by: Rahuldai September 28, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
sayad yo geet pani sandarbhik nai hola. Bochhodko peeda na saki basna Dashain ko bela ma................ ani Kalikasthan ji ko euta dhago Aljhecha Kyare Pachyouri अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टा मा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा आउछकि चेली भनेर आमा दोबाटो धाएकी तिजमा पनि बिर्सेछ क्यारे गरिब माईती सल्लाझै आमा सुसाई रहिन, सल्लाझै आमा सुसाई रहिन एकलै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा छोरीलाई आशिष हाल्न पाईन अन्तिम कालै मा भन्थेनी बाबाले आँशु झारी टिकाको थाली मा त्यै आँशु टिका पठाइदिउकि, त्यै आँशु टिका पठाइदिउकि प्रवासको पातमा अलझेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला क्षितिजमा जस्तै निधारमा हाम्रो इण्द्रेणी लर्केला दिन भरि काग कराई रह्यो, दिन भरि काग कराई रह्यो बेलको ठूटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा Music: Narayan Gopal Singer: Narayan Gopal Lyrics: Bhupi Sherchan ChillaxXx!!! eh
Read Full Discussion Thread for this article