Posted by: Kancho September 27, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
कस्तुरी हे बास आउछ भन्छन, सुन माया आउदॆन त्यो किन हो...यो दिनैमा आकसैका नौलाखे तारा..सुन माया आशुका नौ धारा हो ..यो दिनैमा पहिले माया हासेर लायौ...सुन माया अहिले पो चाल पायॊ हो..यो दिनैमा तिम्रो मन छ एता तिर सुन माया नहेर म तिर हो ..यो दिनैमा
Read Full Discussion Thread for this article