Posted by: Birkhe_Maila September 26, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
आहा! खोजेको गित पढ्न पाइयो :) धेरै धेरै धन्यवाद् सिन्कीअचारजी र समिरजीलाई!! क्या गजबका लाईन छन् "आँधीले उडाइदेला , लाजका ती पर्दाहरू बतासले खोसीदेला , ओंठका ती हाँसोहरू"..... ....लुकाउ प्यारा प्यारा कलिला बैँश हरु, .... फेरि एकपटक धन्यवाद्!!
Read Full Discussion Thread for this article