हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
हा हा हसौने है, खै कता हो सप्पै, लोके कता गयो , ल गीत बजाउन आउ लहरे ।। सन्चलिका को त के कुरा गराइ भो र बोलाँउदा नि नआउने है , धोका दिनेलाई के भनु र खै ।।
वहाँ ठुल्दाइ वहाँ बल्ल महफिल जम्दै छ है , अरु कता गये खै, प्वाक्क प्वाक्क आर एउटा दुइटा गीत बजार जान्थे अब त त्यो पनि गर्न छाडेछन बज्जे बज्जिनी हरुले ।।
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
TRUMP 2016!!! Here is why?
❤️ चिक्नी चमेली ❤️
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले
Looking for Potential Match
उस्तै उस्तै हामी
Conservative discussions
निर्लज्जताको बाढी आएको छ
❤️ सम्मर लभ ❤️
A New Start
हाकिमनी संग- आज सुक्रबार -३
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
आयाहूआस्का
Rain Rain .. Raut
दलित जगारण मोर्चा
Nas and The Bokas: Coming to a Night Club near you
Presidential rights to assassination rights?
भात भन्या भात हो!
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.