हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
वोहो नेम तारेमाम के गर्नु गीतान्जली कार्यक्रम सुपर्भाइज गर्दै बसेको हाकिम भएपछी काम गर्नै परो - ठुल्दाइ ले टाँस्दै छ गीत हेर्नै परो नि - काम गर्न खुब मन काग्ने फेरी आफुलाई के गर्ने - ल अरु पनि गीत टाँसु त ठुल्दाइ
टाँस टुसँ कार्यक्रमको संयोजक भएर काम न गरे पछी चौतारी एफ एम को इज्जत जोगाउन यो बुढा ले हड्डी खियाउनु पर्यो। देश त्यसइ बिग्र्या होइन, जवान पट्ठोहरु गफ गर्दै कफ निकाल्दै बस्ने।
शुभप्रभात, यो मूना चियाको समय हो। लौ आज पनि ढोका खोल्ने मै भएछु। अनि माइली बुढी, कस्तो भो त तीर्थ बर्त? नमेलाई पनि धेरै पछि देखियो। चिया नास्ता खुवाउने कोही छैनन्? यस्तो झरीमा आ छु यहाँ सम्म।
हो त नि रात भरी को बर्षा ले ( फेरी बर्षा को हो भन्ला लहरे ले) बाटो गिलो र हिलो थियो र पनि हामी ढिलो भएनौ। आफुलाई जवान ठान्ने जितेन्द्र मार्काहरु स्वाँस्वा र फुंफुं गर्दै उकालो चढ्दै छन, १०८ ठाउंमा बिश्राम लिएर पुग्छन। '
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
TRUMP 2016!!! Here is why?
What stocks to buy -- Any recommendation
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Why does India turn a blind eye to rampant human trafficking and crime in red light districts
❤️ चिक्नी चमेली ❤️
आहा के सारो राम्री हुन् यो नानी!!!
ट्रंप २०२०
Ron Paul Revolution 2008
BITCOIN and other Cryptocurrencies
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
Introducing the beautiful Shiwani Bishwokarma
Amby Writes:- My Caffeine Indulgence- I
IT ले सम्बन्ध नै धराप मा पार्ला जस्तो भो
Who was the original singer of Asarai Mahinama
नेपाली हुनुमा गर्व छ | धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ।
Be aware of fraudulent contacts within Classifieds
निगुरो थाहा छ ??
निहिता विश्वासको अर्को धमाका !!!
Rand Paul : अ दिफ्रेंट काइन्ड अफ रिपब्लिकन !
Nas and The Bokas: Coming to a Night Club near you
TRUMP 2016!!! Here is why?
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.