बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

rahulvai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 159661 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-20-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

बाद गरौ, आबाद गरौं बिबाद नगरौं
ब्यान ब्यानै चौतारी जिन्दाबाद भनौं ।
तारेमाम


 
Posted on 08-20-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नमस्कार,तारेमाम

के छ ?


 
Posted on 08-20-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दाई भाउजु सल्ला गरेर हल्ला गर्न लाउनु भा रछ,नमस्ते गरे है नेप्ची भौजु


 


 
Posted on 08-20-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"झम झम पानी पर्‍यो असार को रात,पारी बाट बज्न थालए मकै का पात"

तेस्तइ भई राछ या हाउरो गाउमा त झम झम पानी पारी राछ
साउने झरी मा त्यो गाउ को गोरेटो जस्तरी
तपाईं को गाउमा के भई राछ?


 
Posted on 08-20-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"झम झम पानी पर्‍यो असार को रात,पारी बाट बज्न थालए मकै का पात"

यो गीत गाउने गायक को नाम भन्नु होस् ।

अचार् खाँदै बिचार  गर्दै भन्नु होला। त्यतिन्जेल सम्म एउटा चिलिम ब्रेक।


 
Posted on 08-20-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आफ्नै सक्कली स्टाईल मा दोश्रो राउन्ड को जदौ का साथ तारेमाम (ठुल्दाइ स्टाईलमा)

नेप्ची भाभी को सवारी भएछ ल हाम्रो चौतारी अब पवित्र भयो ! दर्शन गरे है भाभी ! अनी गाथ मा आरामै होला भन्ने ठान्या छु !

ठुल्दाइ तारेमाम, टरक को काजु र भात गैसक्यो दाई?

पर्बते, चिप्ले किन चुप चाप हो -- उमेराँ हिड्डा त धर्ती हल्लिनु पर्ने गबरु जवान हरु !

बिस्टे सोम, पानी पारीराख्या छ रे त्यता तिर? हो हो किश्न जन्म्या दिन पनि पानी परेको थियो राती ! लक्षण राम्रै छ है प्रभु !

सान्नानु खोइ त, कता लागिछिन

हाम्री कान्छी लाई झन्डै बिर्सेंको लौ ! एक लाइन टुस्स लेखेर कता भागीसकिछिन !

के छ पिया? सञ्चै सुबिस्तै हो?


 
Posted on 08-20-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


अपरान्हको जदौ।
ठुल्दाइ, उपरोक्त गीतका गायक मास्टर रत्नदास प्रकाश हुन्।
नेप्ची पार्ट्नर, के हो देख्नै गार्हो अचेल त? आरामै हुनुहुन्छ?
बसन्ती पनि हाटा गरी गैछन्।
रिट्ठे, म चुपचापै त होइन, त्यही अस्ति लेख्या कथामा केही फोटा टाँस्दै थिएँ।       

 
Posted on 08-20-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिट्ठे ले पनि पास गरेको? गायक को नाम?

टरक मा सधैं के खानु भात ? घरैमा हसुरेर अड्डामा आएको। आफ्नै गृह मन्त्रिको हात को भात खानु जती मीठो अरु केही होला? भाग्यमानी ले मात्रा खान पाउछ रिट्ठे ।


 
Posted on 08-20-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


खोइ ठुल्दाइ, कहाँ जवाफ दिएको छ रिट्ठेले? 

 
Posted on 08-20-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुरस्कार ह्या नटेकाये सम्म त जवाफ त के रवाफ नि निस्किदैन ठुल्दाइ हाम्रा मुखांटी अब !

धेरै चोटि ढोका डे'र ल्याइसक्यो


 
Posted on 08-20-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

के हुँदैछ यता?
 
Posted on 08-20-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आजको प्रश्न

१ रिट्ठे को नाम बर्गन्डे कसरी भयो?
२ चिप्ले लाई चिपोट्ले भनेर बोलाउने पहिलो ब्यक्ती को हो?

अनी सबैभन्दा गाह्रो प्रश्न
३ लहरेलाई बौचा भनेर बोलाउने पहिलो ब्यक्ती को हो?

प्रश्न ३ को हिन्ट छ है चाहियो भने।

 


 
Posted on 08-20-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 

आजको प्रश्न

१ रिट्ठे को नाम बर्गन्डे कसरी भयो? ----------------------------दिपिकाले गर्दा
२ चिप्ले लाई चिपोट्ले भनेर बोलाउने पहिलो ब्यक्ती को हो?---मै हो

अनी सबैभन्दा गाह्रो प्रश्न
३ लहरेलाई बौचा भनेर बोलाउने पहिलो ब्यक्ती को हो? ------- उफ्री

प्रश्न ३ को हिन्ट छ है चाहियो भने।

 


 
Posted on 08-20-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

३ को उत्तर मिलेन रिट्ठे
 
Posted on 08-20-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 

आजको प्रश्न

१ रिट्ठे को नाम बर्गन्डे कसरी भयो?

 रिट्ठे को नाम बर्गन्डे हो?
२ चिप्ले लाई चिपोट्ले भनेर बोलाउने पहिलो ब्यक्ती को हो?

बर्गन्डे हो

अनी सबैभन्दा गाह्रो प्रश्न
३ लहरेलाई बौचा भनेर बोलाउने पहिलो ब्यक्ती को हो?

बर्गन्डे haina.

Last edited: 20-Aug-08 03:12 PM

 
Posted on 08-20-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


कहिलेदेखि हो हाजिरी जवाफ समितिको पद सम्हाल्न थालेको लोकेले? oops लहरेले।  

 
Posted on 08-20-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

को होइन भनेर सोधेको होइन, को हो भनेर सोधेको

अनी चिप्ले मैले पद लिन कोल्लाई सोध्नु पर्‍यो र

आइन्छ लिइन्छ चलाइन्छ


 
Posted on 08-20-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिट्ठे लौन कान्छी लाई झन्डै बिर्सेंको रे
बिर्सिनु हुन्नअअा, सम्झिनु पर्छ

रिट्ठे को नाम बर्गन्डे कसरी भयो?
बौचा, कसैले अनुरोध गरे पछी त्यस्को कदर गर्नु त पर्छ नि। मैले झन अब देखी नभन भनेको होइन?

सान्नानी रिट्ठेको नाम बर्गन्डे होइन

"१ रिट्ठे को नाम बर्गन्डे कसरी भयो? ----------------------------दिपिकाले गर्दा "

मलाई थाहा थियो कसैले बर्गन्डे भने भने मेरो नै नाम आउछ भनेर।


 
Posted on 08-20-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

३ लहरेलाई बौचा भनेर बोलाउने पहिलो ब्यक्ती को हो? -------नेप्ची भाबी

>>>२ चिप्ले लाई चिपोट्ले भनेर बोलाउने पहिलो ब्यक्ती को हो?

बर्गन्डे हो<<<<


 
Posted on 08-20-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फेरी रिसायो, किन रिसाकी
तिमीले नभन भनेको होइन,
मैले कहाँ भनेको छु र, सोधेको पो त,
त्यसइ रिसाउछ,


रिट्ठे फेरी पनि मिलेन


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Returning to Nepal
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
भाउजु आउनु भाकी छिन रे नि !
~चौतारी १९९~
chat girl -आजो सुक्रबार-२
Looking for Potential Match
हाकिमनी संग- आज सुक्रबार -३
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Mnang, Mustang Treking and Our Engagement
Indian Worker Attitude
Learning computer programming
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
What stocks to buy -- Any recommendation
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
प्रियंका .का. लै चिठी भाग १
Looking for a man
वाह ! मन्त्री ज्यु वाह !
अनभिज्ञ तिमी
हाम्रो #Quarantine समयको सदुपयोग
Don't apply Canada Immigration through COLIN R. SINGER
Funny jokes
Presidential rights to assassination rights?
Former U.S. President Bill Clinton in Nepal
Build the Wall-MAGA
~चौतारी १९९~
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters