बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 335898 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-18-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ्रेन्च कट पाल हर्के दाई, ब'बाल देखिन्छ तिमीलाई
अनी मेरो त केही छैन, सोमबार मनै पर्दैन भन्या, दिक्क लाग्दो दिन
अनी रिट्ठे पनि छ यहाँ, यो मान्छे नै एब नमरल, त्यस्तो मान्छे ले एब नमरल कुरा नगरे कस्लो गर्छ,
ठुल्दाइ मलाई जिस्काको हो, काम साम छैन जिस्काएर बस्छ ठुल्दाइ पनि,
अनी चिप्ले महाराज सञ्चै होइन, फेरी बोलेन भन्लाउ
 
Posted on 08-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के नियम पुरा गर्नु पर्‍यो मैले, नियम सियम को मारो गोली
नियम मे क्या रख्खाहे भन्छन,
अर्को हप्ता दिने हो राजीनामा कुरै छैन
 
Posted on 08-18-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो बौचा? त्यसइ रजिनामा दिन पाईन्छ? मन खुशी हो? जेपिटी हो?

यहाँ छिर्न नि गाह्रो निस्कन नि गाह्रो। मखुला, रिट्ठे?


 
Posted on 08-18-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेतलबी बिदै ले'र गये नि हुनी बौचा, रजिनामै किन दिन पर्नी नि? फर्केर आउँदा तिम्रो गरिमामय पद जस्ता तस्तै रहन्छ ! गिदी भा' बुद्धी नभा' भन्या यस्तै हो के
 
Posted on 08-18-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास के भने नि लहरे बौचा , लिन्कन कट राख्न मन छ क्या फेरी मुल्लाह भन्ला भन्नुको डर लागेर मात्रै हो , तिमीले भनेउ अब एक चोटि चै फ्रेन्च कट राखी हेर्नु पर्‍यो , बबाल देखी हाल्छ कि हेरौ ।।
 
Posted on 08-18-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले पहिले मात्र गाह्रो हो ठुल्दाइ यहाँ छिर्न,
म पहिले आउँदा कसैले बाल दिएको थिएन
नाम मात्र राख्न नि तीन चार दिन लाइदियो,
अब त्यो भक्खर छिरेको लोके लाई हेर्नुस् त १० मिनट मा नाम साम सबै काम तमाम
 
Posted on 08-18-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जती काम गरे नि जस नहुने काम कती गर्ने,
गिद्दी मा बुद्धी नभएर पद लिनु भन्दा बुद्धी मा गिद्दी नभएको बेश

अनी हर्के दाई हो ल ट्राइ गर्नु सोल्लिड देखिन्छ अनी राधा त फल्याट


 
Posted on 08-18-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त्यो भक्खर छिरेको लोके लाई हेर्नुस् त १० मिनट मा नाम साम सबै काम तमाम
हा हा हा लहरेले आहिले चै मज्जाको दियो है ।।
 
Posted on 08-18-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>अनी हर्के दाई हो ल ट्राइ गर्नु सोल्लिड देखिन्छ अनी राधा त फल्याट <<<

हेर है हर्के तिम्रो सिलिम राधा लाई फ्ल्याट भन्दैछ बौचा, सोझो भयो भन्दै मा जे पाये तेइ नभनन हर्के लाई बौचा


 
Posted on 08-18-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को हल्ला अर्दै छौ गाम्ले हो।
लौ फुच्चे नि आएछन त बाटो बिरार,गैपनी सकेछन,दिप पनि टुप्लुक्या राइछन,गैसकेछन।
हैअन कताट कामचोर लेख्या काम छोरा लेख्न पुगिछु,आफ्नो दिमागमै छोरा भर होला हे हे
रिट्ठे,चिप्ले,पर्बते :  लड्डु लेर आउछु पख न ,भोली नभए पर्सी नभए काने कोर्सी त पक्का।
खै आफु आईयो,सबै हिडिसकेछन जस्तो छ् ।
लहरे किन उदासी भा त्यस्तो।
ठुल्दाइ कतिवोटा चिलिम गो त आज.
हर्के पाट ले खाएछ मज्जा ले।
लु कोइ छम भने चियाम केरे नत्र आज लाई एत्तिनै भोली भेटम्ला।
 
Posted on 08-18-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त हर्के दाई, त्यो लोके को १० मिनटमा नाम राख्दियो,
दोश्रो दिनमै झन्डै पद पनि पाको,
अब यो रिट्ठे लाई हेर्नुस् त चौतारीमा आको बर्ष दिन भन्दा धेरै भइसक्यो अहिले सम्म न पद छ न बुझिहाल्यो होला अरु धेरै के नै भन्नु पर्‍यो,
बुझ्नेलाई स्निकर्स नबुझ्नेलाई ओरेन्ज बल भनेको एसतै हो
 
Posted on 08-18-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या मेरी मोटी राधा लाई फ्ल्याट भन्देर के भन्नु बौचा ले , मैले त ख्याल नै नगरि राको रिठ्ठे ले भनेसीपो झसँग भये म त ।।
लहरे बजिया हासिया जस्तो सोझो हर्केको मोटी राधालाई फ्ल्याट भन्ने हो ।।
 
Posted on 08-18-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्नेलाई स्निकर्स नबुझ्नेलाई ओरेन्ज बल भनेर त्यसै भनेको होइन क्या मैले
अब अरु बढी के भनु म
 
Posted on 08-18-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा ले कुरो गर्न जानेको भने। कहाँ ट्रेनिङ लिएको बौचा, यस्तो झकास कुरा गर्न?

 

उहिले हामी छिर्दा ३ महिना लागेको थियो। ३ सम्म न्वारन भएन रे?

चिलिम त् गएको छ गाको छ। संख्या हिसाब गरिन्न। बेकारमा काल को याद आउछ।

 


 
Posted on 08-18-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ सँग लिएको नि ट्रेनिङ, अरु कहाँ किन जानु पर्‍यो
पैसो पनि बचत हुने काम पनि हुने, कि कसो ठुल्दाइ

अब ठुल्दाइ पनि ३ महिना लाग्यो रे, अब लागिहाल्छ नि उहिले ठुल्दाइ को पालामा
मैले भक्खर को कुरा गर्या, ठुल्दाइ जमानाको कुरा गर्ने,


 
Posted on 08-18-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नचाहिने कुरा गर्छ बौचा नि। कहिले टेरानीङ लियौ, मसंग? फी तिर्‍यौ?
हो १ बर्ष जती अगाडि म संग केही सिक्नु छ भनेर एक जाना ग्वाँच आएको थियो, बल्ल याद आयो। फी सी न दीकन टाप भएको यही लहरे पो रहेछ।

 
Posted on 08-18-08 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोरु दक्षिणा भनेर मैले गूड्पाक र मिस्री दिएको होइन
यो भुल्ने बानी पनि नहुने क्या ठुल्दाइ को, बिर्सी हाल्छ भनेको
यो गूड्पाक मेरै अगाडि बुढा बुढी क्वाप क्वाप खाएको होइन, अलिकती मलाई नि देला भनेको त कहाँ दिनु सबै एकैचोटी मा खत्तम। दुई पाउ लगेको थिएँ, बुद्धी पुर्याएर एक पाउ नलुकाएको भएदेखी खानै नपाउने। 
 
Posted on 08-18-08 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ त गाम्ले हो, ५ बज्यो, भोलि भेटौला। 

 
Posted on 08-18-08 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रोमा ६१५ बज्यो चिप्ले, हामी पनि जाने हो। काम चोर्न सकियो?
तपाईंको संध्या सदा झै च्वाँक होस्।

 
Posted on 08-18-08 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplay kasto vagyamani
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
#MAGA#FAFO is delicious
2020 : Why No Trump !
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Don’t Just Read—Join the Conversation
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters