[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 338157 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-15-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्ले हो हाम्रो कपाल छैन भनेर हल्ला मचाको हो?

कपाल छ कि छैन भनेर त भुत्लाउनेलाई थाहा हुन्छ तिमार्लाई थोडी थाहा हुन्छ र?

बौचा नि आएछन्त, त्यो मुकुन्डो फिर्ता गर्देउ कि राखिछोड्या छ बौचो?

त्यो मैले बनाको म:म खा' भे थाहा पाउथेउ, ठुल्दाइ र पर्बते लाई सोध ठुल्दाइ पछीको को हो भनेर?
अर्को साल त्यो बेल्ट मेरो हातमा हुन्छ अब, के सोच्या छ बाबै?

दीपीका के छ? तिमी पनि किन लहरे सँग सँगइ गायब भको यत्रो दिन? त्यस्तो निस्ठुरी नबनन साथी


 
Posted on 08-15-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओ लहरे बाउचा? रुघा लाग्यो भन्दैमा चौतारीबाट भाग्न पाईन्छ? खुरुक्क डाक्टरको नोट देखाउ, नत्र सबै पदबाट बर्खास्त होलाउ। अनि मुकुन्डो लगाएर लोके अवतार धारण गरेको होइन भन्ने पनि प्रमाण पेश गर।
पर्बत्या माड्साब, कुन गाउँ पर्‍यो तिम्रो? नाम मात्र भन, फोटो खोजेर टाँसम्ला।
ठुल्दाइ चिलिम ब्रेकमा हो कि कसो? अघि एक बट्टा गेंरा चुरोस ल्याइदिएको थिएँ, बट्टै रित्त्याउन गएको हो कि कसो?
अरु सबैलाई अपरान्हको तारेमाम।     
 
   

 
Posted on 08-15-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे तिम्रो काम मा त ४ दिन नाएर काम थुप्री रा होला होला ल यो चौतारी को नि सब्बै काम ओभर डिउ छ् तिम्रो


१.)  दिन को ५० को दर ले २०० पोस्ट , ४० गाना पोस्ट गीतान्जली मा
२).  चौतारी को नयाँ सदस्या लोकेन्द्र लामिछने लाई भर्ना लिने,ओरिएन्टेसन दिने
३).  बिना सुचना ४,४ दिन गायब भएको मा चौतारी मन्त्री परिषद लाई सबै कुरा राम्ररी खुलाएर चिट्ठे  लेख्ने।
४) ४ दिन को सब्बै पोस्ट हरु पढेर, चार दिन नहुँदा सिर्शक मा एउटा छोटो कथा लेख्ने।
५)  खोकी या हाछिँउ आए, साझा बाट लग आउट गरेर मात्रा गर्ने।

बाँकी थप्दै जाउँ सब्बै ले.....


 
Posted on 08-15-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो निहुँ खोज्छ यार म सँग यो केटी त
आफुले केही गरेको छैन, रिस त नाक को टुप्पो मै झुन्डेको छ
गाली गरी हाल्छ,
फेरी आजकाल आफुलाई गाली पनि मिठो लागेर आको छ, तेही भर चुप लागेको के म
नत्र के के भइसख्थ्यो भन्नु पर्दैन होला नि

अनी ठुल्दाइ ले के भनेको खुलस्त भनिदिनुपर्‍यो, केही बुझेन मैले

आफु बिरामी परेर कस्तो हैरान, यिनिहतु के के भन्छ बा
अहिले सम्म पनि औषोधी खानु परेको छ, अब एकछिन मा खाने
 


 
Posted on 08-15-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन नेत्रे आज, जमघट ।

मात्र थपघट छ।

अस्ती को विकेण्डमा थियो। अवतारी रिट्ठे, पर्बते अनि अन्तरे दाई संग म: म: खाको।

रिट्ठे ले कती खाए? उस्लाई होइन, उसको भूँडी लाई सोध्नु पर्छ।

अन्तरे दाई २ महिना जती मोन्टानामा मन्टिएर आउने भनेर साँढे २ महिनालाई पुग्ने गरी बजाए। रह्यो पर्बते मार्साब - सुरु सुरु मा त छिमेकी नै हो नि जहिले पनि म: म: खाएकै छु, धेरै खन्न भन्थे। तर थोरै पनि खाएनन, धेरै भन्न त मिल्दैन होला साढे ७   पिलेट।


 
Posted on 08-15-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम गरे रे ल - के देख्नु पर्‍यो मैले
हाकिम म काम गर्ने मैले - कुरै मिलेन
एस्तो एस्तो भयो भने हेर बिस्टुराम, तिम्रो नाउमा सुचन निकाल्नु पर्ला जस्तो छ।
असक्षमा घोषणा हुने रहर जाग्यो कि क्या हो,

अनी चिप्ले, खोकी लाग्दइमा डाक्टर कहाँ जानु पर्ला जस्तो मलाई लाग्दैन
दुई चार वटा औषोधी खाए पुग्छ

अनी रिट्ठे ले कुन चाँही मुकुन्डो को कुरा गर्या हो,
त्यो फोटो बाट रिट्ठे लाई म: म: पोको पार्न आउँदैन भन्ने चाँही बुझियो ल

चौतारी रस्रङ प्रधान


 
Posted on 08-15-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो लोकु उर्फ लहरे छान्बिन आयोग गठन गर्नै पर्ने भयो ! अघी ब्यान सम्म पटर पटर गरेको लोकु अहिले लहरे आए पछी गायब छ !

अब त सन्का मात्र होइन कि काँन्फार्म भईसक्यो ! लहरे ले बिग टाइम ढोका डे'र ल्यायो


 
Posted on 08-15-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उडायो सपना सबै ठुल्दाइले
सपना सबै ठुल्दाइले ......

जे पर्ला पर्ला, आँफै बनाउने पर्यास गर्छु। मिठो बने दङ पर्छु, नमिठो बने पनि भुँडी भर्छु। तारेमाम


 
Posted on 08-15-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>रिट्ठे ले कती खाए? उस्लाई होइन, उसको भूँडी लाई सोध्नु पर्छ। <<<

"जिसका कोइ नही उसका तो ठुल्दाइ है यारो" भन्न लाग्या थिए

माथि को देखे पछी त यस्तो भये म


 
Posted on 08-15-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>  लहरे ले बिग टाइम ढोका डे'र ल्यायो<<<








 
Posted on 08-15-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे के गर्नु, बाबा मेरो हाकिम हुनु भएको भए घरजम नै चौतारीमा गरेर बस्थेँ। काम लठिबत्र पारेर गफ चुट्न पनि गाह्रो। फेरी एक ठाउँमा बसेर गर्न पनि नपाईने काम। कहिले कता जानु पर्ने कहिले कता अनी कसरी चिहाउनु चौतारी? कती धेरै बिडम्बना छ साथी। अर्को हप्ता पनि यस्तै छ। आउन पाउदिन होला।

लहरे कस्ले निहु खोज्यो? ढटुवा कहिको। सबैलाई ढाट्दै बस अनी कालु र बाघ जस्तो हुन्छ अनी खान्छौ। कसैले पत्यौदैन तिम्रो कुरा। अझ रिस नाक को टुप्पामै छ रे मलाई। त्यस्तो भएको भए कुरा गरिरहन्थे होलानी खुबै तिमी सँग। झन साथी भनेर भनिराछु उल्टो कराउछ। 

मामा हा हा हा #५ मा चै हसाउनु भयो। हो लहरे मेरो त झन नजिक नआउ है साथी यो रुघ खोकी त म कहाँ फेरी आएपछी जानै मान्दैनन


 
Posted on 08-15-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भन्छ यो लहरे
त्यो पनि मलाई , बिर्खे माइला को सम्धी लाई।

 


 
Posted on 08-15-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे,

अरु भन्दा नि त्यो कीमा मोल्ने बेलामा

ॐ नमह: ठुलाया:
ॐ नमह: ठुलाया:

भन गज्जब हुन्छ म:म !


 
Posted on 08-15-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो नेत्रे त भरे आउछु भन्छ त? शँका लाग्यो नि के हो ठुल्दाइ ?
 
Posted on 08-15-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

        RITTHE








 
Posted on 08-15-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुरो ठीक हो रिट्ठे, लहरे बाउचाले हामीलाई शहिड गेत् भन्डा पनि ठुलो ढोका डिएर ल्यायो। अझ जो चोर उसैको ठुलो स्वर गरेर ल्याउँछ। लोकेको मकुन्डो ल्या होइन भन्ने पर्मान पेश गर्छौ कि निलम्बन गरेर ल्याउँ?   

 
Posted on 08-15-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ले अस्ती शनिबार त गर्नु गर्‍यो नि
बिहान बिहानै फोन गरेर म: म: खान आउ रे ल
रिस उठेर हैरान आफुलाई, कस्तो बिहानै देखी मुड खराब के मेरो
मुडै अफ नि,
फेरी साँझ फोन आयो, म: म: बनाइरा भनेर, त्यसपछी त सहनै सकेन
अज पित: त के भन्छ भनेको त पिठो मुस्न आउ रे,
मैले नि मुछेको मुछै हो भन्दिये लौ जा, खान नपाए पछी के गर्ने त,

अनी रिट्ठे लाई के गरिरा भनेर सोध्या त स्नाक्स खाइराले ले लोल कस्तो मुर्ख भन्देखिन
हाँस उठेर हैरान, म: म: लाई वेट नगरेर स्नाक्स खाइराले, म: म: कै बेइज्जत

फिट्टान थ्यो चार पाँच जना त - नाम भनिरहन परेन होला है


 
Posted on 08-15-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ले अस्ती जिम्बालको सुचना निकालेको बिर्स्यो कि क्याहो, घिक्रो ठ्याक पारेको सुचना निकालेर
जिम्बाल लाई त गरे भन्देखिन जिम्बाल को सम्धी को के हाल गर्छु होला सोच बिचा गरेर बोल है
 
Posted on 08-15-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो निहु खोजेको मलाई त, बसी नसक्नु बनायो मलाई

ल दिपिका मेरो सपोर्ट मा बोल त केही, साथी हौ भनेको होइन, एही मौका हो बोल ल


 
Posted on 08-15-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठीक हो चिप्ले !

अब लहरे लहरे नै हो लोकु होइन भने दुवै जानाले एउटै मिनेटमा ५ ५ वटा पोस्ट गरेर देखाउनु पर्‍यो


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
TPS for Venezuela is terminated, only 60 days extension for transition period
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters