Posted by: Harka_Bahadur August 18, 2008
Login in to Rate this Post:
0
?
खास के भने नि लहरे बौचा , लिन्कन कट राख्न मन छ क्या फेरी मुल्लाह भन्ला भन्नुको डर लागेर मात्रै हो , तिमीले भनेउ अब एक चोटि चै फ्रेन्च कट राखी हेर्नु पर्यो , बबाल देखी हाल्छ कि हेरौ ।।