Posted by: Rahuldai August 14, 2008
Login in to Rate this Post:
0
?
लौ लेट सेभेन्टिज को यो पप गीत अझै सम्म कर्ण प्रिय छ। ॐ बिक्रम बिष्ट लाई चाइनाउने यो गीत का गीतकार संगितकार को को हुन?
ओह हर्के, भात सात भएको हो?
अब हेर्नै जान लाग्या, त्यो फेल्प भन्ने भूत ले अझै अर्को स्वर्ण जित्ने रे।