Posted by: Harka_Bahadur August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

सबैको संध्या च्वाँक होस्।

हा हा हसौने है, खै कता हो सप्पै, लोके कता गयो , ल गीत बजाउन आउ लहरे ।।
सन्चलिका को त के कुरा गराइ भो र बोलाँउदा नि नआउने है , धोका दिनेलाई के भनु र खै ।।

Read Full Discussion Thread for this article