[Show all top banners]

krishhhh
Replies to this thread:

More by krishhhh
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?

[Please view other pages to see the rest of the postings. Total posts: 77]
PAGE:   1 2 3 4 NEXT PAGE
[VIEWED 24572 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 12-12-08 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हरु हो, म यो साझा को थ्रेड हरु धेरै जसो पढि रहेको हुन्छु । यहाँ मैले धेरै ठुला ठुला नेता हरु देखी लिएर तप्पर्तुइया नेता हरु पनि देखी सके। कबी हरु को त झन यहाँ कमी छैन । कथा कार हरु यहाँ दैनिक बर्सिन्छन । नेपाल म यो भयो यो भएन भन्ने हरु त यहाँ अनगिन्ती नै छन। यहाँ का महान यौन पिपसु हरु, जस्ताइ नाश, जस्ता ले त झन म जस्तो सोझो मान्छे लाई पनि तरुनी हरु को नङो शरीर देखैदिएर भ्रस्त पारी दिएका छन। अब एक्छिन हाम्रो देश प्रेम को कुरा गरु है त .
साथी हरु ले यहाँ ठुला ठुला भाषन छत्नु को सत्ता मा , बरु नेपाल को गाउ पहाड तिर का गरीब दुखी को छोरा छोरी हरु लाई अध्ययन गर्न को लागि प्रती १ ब्यक्ती ले थोरै मा १ बच्चा लाई जिम्मेबरी लिये कस्तो होला? यहाँ ठुला ठुला गफ छातेर मै हुँ भन्ने नथे गुन्द्रुके हरु को कुरा सुनेर म चै साचिकै दिक्क भाई सके। एदी देश को सचिनै माया छ भने केही गर के मुर्ख नेपाली मनुश्य हरु।
मैले चै सचिकै गरेको छु है। म अमेरिका म बसेर मोज पनि गर्छु, अनी बर्ष को 1000 दोल्लर नेपाल पठाउछु पहिले म पदेको स्कुल मा। त्यो पैसा ले मैले बर्ष को ५ जाना गरीब विद्यार्थी लाई खाना बस्न र अध्ययन गर्न पुर पुग्छ। मैले त्यह को हेड सर को नाम मा यो योजन सन्चालन गरेको छु। म मेरो गौको सबै मान्छे लाई चिन्छु। अनी फलनो को छोरा छोरी लाई भनेर धेरै जसो म यहाँ बाट नै निर्णय गर्छु। ल है दाजु भाई दिदी बहिनी हो। बिदेश म बसेर मोज गरेर अनी ठुला ठुला कुरा गरेर भरे भने १ नम्बर को बेइमान भएर नबसु। आफु ले नेपाल को गाउ को स्कुल मा दु:ख गरेर अध्ययन गरियो र पनि अहिले बिदेश आएर अध्ययन सकेर राम्रो काम गर्ने अवसर पाइयो। अब आफ्नो गाउ को लागि पनि केही गरु। बर्ष को १००० दोल्लर को लागि कट्टु म पिसाब नफेरु। (यसरी नलेखे कोसैले इन्तेरेस्त लिएर यो थ्रेड पढ्ने हैन क् रे। कुरो भुझ्नुस् मोज मस्ती पनि गरु आफ्नो देश पनि बनाउ हामी आँफै ले। अरु को भर नपरु है ल है la..."teso gare kaso hola?")
Last edited: 12-Dec-08 10:27 PM

 
Posted on 12-13-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If not, then why would we come here and pour our frustrations in sajha.

 
Posted on 12-13-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yes, krishhhh, everybody else is  नथे गुन्द्रुके and  मुर्ख नेपाली मनुश्य हरु। you r the only lord savior......

only thing i can say to u is Fak U.


 
Posted on 12-13-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओबमा भाई, तिमी लाई चै के कुर को पिर पर्‍यो? किन यस्तरी मात्तेको? मै मत्ता हात्ती जस्ताइ उफ्रेको छौ। सक्छौ भने केही गर हैन भने पुर्पुरो मा हात राखेर बस न भाई। म नै राजा हो भने तिमी पनि राजा भएर देखाउ त लौ। नेपाल मा अहिले सबै राजाइ राजा छन भने तिमी मा चै के कमी छ। गफ मात्र छात्ने काम बन्द गर यार। मेरो कुर चित्त बुझेन भने तिमी एक पटक आँखा चिम्मा गरेर अफुले आफ्नै बारेमा सोच त, कम्ता को छौ तिमी। गफ ले चै देश बिदेश हाक्छौ, भरे भने टोइलेट पेपर सकिन्छ भनेर बिदेश मा पनि पानी ले आची धुन्छौ। बरु जौ एउटा चुरोत सल्काएर बस। अनी आफ्नै हात फक गर। तेसो गरे कसो होला?
 
Posted on 12-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No mr u r absolutely pathethic first of all if someone else was telling about the greatness that you did it would be kinda reasoning but you are doing all the deeds by yourself and by your own mouth for this all we say is STFU i got you know that Shut the F... Up got it i am nepali we r nepali and we know what we got to do for our country and we are proud to speak the great deeds of us its simple at least we are not speaking against Nepal . ...so if that bothers you just one thing for you get lost ...well your idea was not bad we should do what you told but the way you did its so poor approach bro


 
Posted on 12-13-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल राजु भाई, तिम्रो कुरा मैले माने। मेरै गल्ती भो। यहाँ उदाहरण देउ त तिमी ले अहिले सम्मा नेपाल को लागि भनेर के के गरेको छौ? भन्देउ न त एक पटक कतै तिम्रो उदाहरण देखेर अरु १, २ जना इन्स्पायर पो हुने होउ कि? जती बेला पनि हामीलाई थाहा छ देश को लागि के गर्नु पर्छ भन्ने मात्रा हो कि केही गरीसके पछी ल मैले यसो गरे भन्ने? ल ल गर्व का साथ सुनाउ त तिमी ले के गरेको छौ अहिले सम्मा "नेपाल" को लागि भनेर? एउटा झिङा मारेको छौ भने पनि भन है नलजाइ किन।
 
Posted on 12-14-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

alright brother i know its weird to say about my deeds myself. But talking about my contribution to my dear motherland i think i am not prachanda or baburam or whateva i am a student right now all i can do is just gain knowledge and wisdom and if you are educated enough you should know the greatest thing in the world is knowledge...i am getting this knowledge not for myself but for my family my brother my sister and my motherland as a whole...i feel so ashamed to say this by my mouth as you say openly well i know it depends on what kind of person we are right ...recently what i did is We(not me) helped to send Ashok body to his parents ...
 
Posted on 12-14-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear krishhhh, I feel so ashamed of you. I appreciate all the people who write their feelings opinions honestly and without humiliating others. Well some do write as you said something  nonsense  but  what bad did they do  who write poems, stories etc and who expresses anxiety about the nation's condition? You have said that you send $1000  to a school in you village every year to help some poor students get education, this is a great job. I thank you for this. But i regret your prodyness and humiliating nature for doing that. You keep in mind that all the Nepalese who are abroad are sending moeny somehow that is helping the economy of nation if you understand little economics. So this is also a contribution but what i want to say is that  what we do individually is not enough for the nation. You are working abroad, the service you are providing the other nation is more than what they pay to you, so why doesn't  our own government think to use our capacity skill ? Why does not our government make such policy?


 
Posted on 12-14-08 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहेहे तेन्सन भएछ यो ग्रिश्मा बैनी लाई फेरी। अनी राजु भाई लाई पनि। कुरा अली थोरै अनी काम चै अली बदी गर्ने बानि बसाले राम्रै हुथ्यो। तर अब यसो कुर बुझ्दा तिमी हरु अली साना कलीला नै छौ जस्तो छ, यो कुरा तिमी हरु ले गर्ने बेला नै भको छैन। पर्ख २, ४ बर्ष अनी यो कुरा को पिर गर्नु। ऐले पदाइ लेखाइ तिर ध्यान देउ बा। 
 
Posted on 12-14-08 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 शायद राजु र ग्रिश्मले लेखेको ईंग्लिश हाम्रो क्रिसले बुज्दैन होल किनभने उस्लाई ईंग्लिश टाईप गर्न त आउँदैन जस्तो छ
त्एसैले मैले पनि नेपाली म नै लेखेदेको छु हाम्रो प्रिया साथी क्रिस लाई । महोदय क्रिसजी हजुर को उदार हृदय देखेर आक्दम खुशी लाग्यो । हजुर ले सधैं नेपाल म पैसा पठाउनु हुन्छ भनेर पनि खुशी लयो । जे भये पनि नेपाल को लागि केइ गर्नु bhayeko रहेछ हैन त । तर महोदय क्रिस तपाईंले त्यो पैसा राम्रो काम गरेर कमौनु भएको हो कि तपाईं पनि कुनै gas station  लुत्ने म एेक नम्बर हुनु हुन्छ । क्रिस जे मैले यो गरेको छु भनेर मात्र केइ हुँदैन मुख्क्य कुरा भनेको तपाईं को मन सचो हुनु पर्‍यो जुना चै तपाईंको छैन । किनभने तपाईंले त आफुले पैसा पाठकओ कुर एसेरी भन्नु भएको छ कि तपाईंलाई नेलली सरकार ले गोर्खा दक्षिण बाहु नै दिनु पर्ने जस्तो छ हो । अनी हजुर को जानकारी को लागि एउटा कुर आर्को पनि छ। साझा भनेको के हुँ थाहा छ । साझा भनेको सबै को हो । यहाँ जस्तो मान्छे नि भेतिछ । कोही धेरै राम्रा हुन्छ भने कको नराम्रा नि हुन्चन । तर त्यो भन्दैमा तपाईंलाई सबैको धागो हेर्नै पर्छ भन्ने नि छैन नि। एदी तपाईं लाई मन पर्दैन भने तपाईंले नहेरे नि हुन्छ साथी । तर त्यस्तो नह्कैन नछैन कुर चै गर्दै बस्ने होइन सुन्य हो । साले कुकुर

 
Posted on 12-14-08 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बोउला भार्द द्रिम्स" (boulevard)  हेरा बाबु, म सुरु म अमेरिका विद्यार्थी भएर आउँदा ग्यस स्तेसन मा धेरै काम गरे। अनी अली अली ईंग्लिश मा लेख्न र कुरा गर्न पनि सिके। अनी अर्को कुरा मलाई यहाँ साझा मा भएको कुनै पनि धागो ले केही टाउको दु:खउदैन। मलाई त झन रमाइलो लाग्छ र सबै हेर्छु पनि। तर साथी तिमी ले अली बदी नै कुर गर्यौ। त्यो चै म सँग हैन ल प्लिज।। तिमी धेरै नै ज्ञानी छौ जस्तो छ, बुद्दी बिबेक ले भरिपूर्ण । गर बाबु गर।।। प्रगती गर।।।तर धेरै ठुलो पल्तेर कुरा चै नगर। सक्छौ भने सचिकै देश र गरीब दुखी को लागि केही गरेर समाज समु देखौ, अरु लाई पनि उदाहरण देउ। गर्ने तरिका हरु कस्ता कस्ता राइछन भन्ने पनि अरु लाई सिकाउ। नत्र यहाँ ईंग्लिश को फुर्ती नलगाउ। तिमी जस्ताइ उरन्थ्यौला हरु लाई म अमेरिका म पदाउछु। अनी माया लगेर केही नगरने लाई पनि ए ग्रेद दिएर एउटा नेपाली दाजु भाई सम्झेर। बिचरा ले दु:ख गरेर पदिरको छ, काम धेरै गर्छ एक्जाम बिग्रियो होला भनेर म माया गर्छु।   माया लाग्छ के मलाई तिमी जस्ता दु:ख गरी मेहेनत गर्ने  हरु को। देखेर अफुले पहिले गरेको दु:ख याद आउछ। तर साथी तिमी चै अल्ली मत्तेको राइछौ।

अब ईंग्लिश कै कुर गर्छौ भने चै , मैले नेपाल मै टोफ्ल र जि आर इे दिएर अनी छत्रब्रिद्दी लिएर आएको। हुन्छ होल नि तेती जने। अब तेत्ती ले पनि पुग्दैन भने त साथी मेरो दुर्भाग्य। 


 
Posted on 12-14-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी सुन न बोउला भाई, अब लेख्दा फेरी नेपाली मा नै लेख है। बुझ्दिन के ईंग्लिश।

तेसै अर्का लाई कुकुर नभन न भाई। राम्रो सुनिदैन के। अब आफ्नो घर मा दाजु भाई दिदी बहिनी हरु सँग कुकुर भन्दै झगडा गरे जस्तो यो समाज म त गर्नु भएन नि। तिम्रो बोली बाट तिम्रो घर को रहन शन बुझिन्छ भन्ने कुरा बुझ के। आफ्नै परिवार को बेइजत गर्नु हुन्न जस्तो लाग्छ है, बाँकी त तिम्रै बिचार ।

Last edited: 14-Dec-08 07:35 PM

 
Posted on 12-14-08 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मेरो प्यार क्रिस दाजु खुशी लाग्यो तपाईंको कुर सुनेर । मैले जस्तो भये पनि तपाईं कस्तो मान्छे हुनु हुने राइछ भन्ने कुर चै थाहा पाये । अनी तपाईं को कुर सुन्दा तपाईं सिक्च्यक हुनु हुन्छ जस्तो लाग्यो मलाई । एदी हो तपाईं सिक्च्यक हुनु हुदो राइछ भने भगवान मलाई माफ गरिदेउ एस्तो मान्छे सँग बिद्या लिने मान्छे हरु को भविस्य कस्तो हुन्छ होल । अनी तपाईं को आग्रह लाई सिरोपर गर्दै मैले यस् पटक पनि नेपाली म नै लेखेको छु । क्रिस दाजु आउत कुर सोध्न मन्न लाग्यो । शायद तपाईं को पनि नेपाल म बुदी भएको आमा हुनु हुन्छ होल । तपाईंले नेपाल जने बेलामा आफ्नो आमा लाई अलिकती पैसा दिनु भने के तपाईंलए त्यो कुर आफ्नो साथी लाई सुनौदै हिन्नु हुन्छ र मैले मेरो आमा लाई सहयोग गरे भनेर । अब तपाईंको कुर सुन्द त तपाईंले आफ्नो आमा बौ लाई दशै म लुग किन्दियो भने नि सुनौनु हुन्छ जस्तो छ । मैले यो सबै उदाहरण किन दिएको भने क्रिस जी नेपाल भनेको हाम्रो आमा हो कि हैन भन्नुस् त । अनी के आफ्नो आमा लाई सहयोग गर्‍यो भनेर पनि सुनौदै आरु लाई जे पायो त्एइ भन्दै हिन्न मिल्छ भनेको । तपाईं ले पैला गस स्ततिओन बाट तन्नै चोर्नु भएको थियो होल अनी तपाईं सँग पो छ । सबै सँग तेती पैसा हुँदैन नि त। अनी आर्को कुर के नेपाल म पैसा पथएर मात्र सहयोग गर्न सकिने हो र। अरु नि धेरै कुर छ सहयोग गर्न को लागि ब्रो । म मेरो पदै सकेर नेपाल जान्छु अनी त्यह को ग्रामीण बिकास म काम गर्छु । मलाई थाहा छ मैले यहाँ बसे भने मैले एक बर्ष को १ लख दोल्लर भन्दा बदी कमौछु तर म यहाँ बस्दिन । किनभने मलाई पनि मेरो देश प्यारो छ तर म सँग मेरो देश म पठाउन तपाईं सँग जस्तो पैसा छैन ।
 
Posted on 12-14-08 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

here u go brother krishhhh u showing yourself that u r stupid see how pathetic u look when u talk about yourself . Is there anyone who tells the deeds about you or about your greatness if yes plesase tell him to write in your favor. Ok you said you did toefl and gre in nepal so why you are telling ....if you did.... its you ....did ...thats it ..period !! there is no reason to mention ..when you tell this now i doubt that you are kinda illetrate too so brother if you are stupid please be who you are don't lebel others ok.... i fully agree with all the frens even with boulevard and i support what he said it suits you ....

thanks


 
Posted on 12-14-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा प्यार क्रिस्स दाजु मलाई माफ गर्दिनु मैले तपाईंको आन्तिम को वाक्य पदेनछु । पछी हाम्रो राजु भने पछी पो थाहा पये तपाईंले GRE , TOEFL र scholarhip को कुर गर्नु भएको राइछ । हुन त मैले भन्दिन भनेको तर तपाईंले मलाई भन्न अक्दम वाध्य नै बनाउनु भयो । शायद तपाईंले नेपाल म fullbright scholarship को नाम सुन्नु भएको छैन होल । छैन भने google  म गएर सर्च गर्नु । For You kind information Mr Kris I came to United States of America in the same Fullbright Scholarship and studying at Yale University , New Haven, Connecticut  धन्यवाद । 
 
Posted on 12-14-08 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोउला (boulevard)तिमी बाबु मोज गर। तेन्सिओन नलेउ। आफ्नो बिद्या आर्जन राम्ररी गर ल। तेन्सन नलेउ तिमी। है त ल। तिमी मेरो बारेमा चिन्ता नगर। यो धागो नै नपद ल। नजाने गाउ को बाटो नसोध्नु भनेको सुनेको छौ कि छैनउ? 
 
Posted on 12-14-08 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन क्रिस दाजु मैले साझा भनेको के हो भनेको शायद तपाईंले बुज्नु भएन जस्तो छ । साझा भनेको सबैको भनेर भनेको हैन मैले। त्यसैले साझा कोसैले कोसै लाई रोक्न सक्दैन । तिमीले भनेर मैले साझा चलाऊन चाडछु जस्तो लाग्यो तिमीलाई। मलाई थाहा छ तिमीले साझा चलएको धेरै दिन भएको छैन । तिमीलाई मन परेन भने तिमी चलाऊन चढिदेउ बुज्यौ। मलाई मेरो मुख खोल्न वाध्य नबनाउ ।
 
Posted on 12-14-08 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

STOP FIGHTING LIKE BUNCH OF PANSIES!!!! WHO DID WHAT AND WHO DID NOT!!!

this is why we never get anywhere. China and India are running the show and we are sitting here discussing shit about who is doing what and why not. Its a darn shame that we aren't even close to what they are and all we do is fight, be jealous of each other.

I have a great idea to solve all your problems when it comes TO HELPING OUT PEOPLE BACK HOME ANYWAY POSSIBLE. It might be small but trust me if we put effort it can work out of proportion. My friend did it, even though it was small, but it was significant. So, if you are serious in helping we can do the same thing as he did. I am not emailing every single one of you so email me at a.somjp AT gmail DOT com with youR legit email address and i will tell you what i am thinking of.

AND NO HOES FOR SHOWS HERE. I DONT WANT ANY BULLSHIT FILLING UP MY INBOX. THIS WILL BE SERIOUS SHIT FOR SERIOUS NEPALI GUYS WHO WANT TO DO SOMETHING, REGARDLESS OF ITS SIZE OR IMPACT IT WILL HAVE. IF YOU DON’T HAVE ANY USEFUL THING TO SAY OR HELP DON’T EVEN BOTHER EMAILING. YOU ARE NOT WORTH A DIME OF BEING CALLED NEPLI WHO DOESNOT WANT TO HELP.   i know so many of you want to do something so lets electronically get together and make a plan.

EMAIL ME.



 
Posted on 12-15-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what happened, all of you chickened out. Punks, its easy to talk about "I WANT TO HELP, WE GOTTA DO SOMETHING" and protray youself as, as if you give two shits about Nepal -- when soembody guienely offers ways to help, you people duck out. And, there are some who can't themself do anything better but are busy pulling legs of others who are atleast doing something. SUCK IT YOU ALL.


 
Posted on 12-15-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha mail me possibly lets raise a small funding group and even establish a simple electronic fund acceptor and finally ......
 



PAGE:   1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters