Posted by: krishhhh December 14, 2008
हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?
Login in to Rate this Post:     0       ?        

अनी सुन न बोउला भाई, अब लेख्दा फेरी नेपाली मा नै लेख है। बुझ्दिन के ईंग्लिश।

तेसै अर्का लाई कुकुर नभन न भाई। राम्रो सुनिदैन के। अब आफ्नो घर मा दाजु भाई दिदी बहिनी हरु सँग कुकुर भन्दै झगडा गरे जस्तो यो समाज म त गर्नु भएन नि। तिम्रो बोली बाट तिम्रो घर को रहन शन बुझिन्छ भन्ने कुरा बुझ के। आफ्नै परिवार को बेइजत गर्नु हुन्न जस्तो लाग्छ है, बाँकी त तिम्रै बिचार ।

Last edited: 14-Dec-08 07:35 PM
Read Full Discussion Thread for this article